किन डा.केसीलाई अवरोध ?
शनिबार, भदौ २०, २०७७

बर–पिपलको संरक्षण गरौं
शुक्रबार, भदौ १९, २०७७
नेपालमा प्रशस्त मात्रमा प्राकृतिक र सांस्कृतिक सम्पदाहरु रहेका छन् । तर पछिल्लो समय तिनै प्राकृतिक र सांस्कृतिक सम्पदाहरु विकासका नाममा विनास हुँदै गएका छन् । नेपालमा हरेक सरकार विकासका नाममा मौलिक र परम्परासँग गासिएका मठमन्दिर, बर–पिपल, चौतारहरु विनाश गर्न नै उद्त देखिन्छन् ।

कृषिमा परनिर्भरता घटाऊ
बिहीबार, भदौ १८, २०७७
कृषिमा व्यवसायीकरण र विविधीकरणको अभाव, कृषि सामग्रीको उचित बन्दोबस्ती, वास्तविक किसानसँग जमिन अभाव र कृषि कर्म गर्ने जनशक्तिको अभावका कारण परनिर्भरता बढेको देखिन्छ । कुनैबेला धान–चामल निकासी गर्ने नेपाल रायोको सागदेखि पीठोसम्म आयात गर्नुपर्ने अवस्थामा पुगेको छ ।

सरकारी सयन्त्र र कोभिड
बुधबार, भदौ १७, २०७७
यो गीत प्रख्यात संगीतकार,गीतकार रमेश श्रेष्ठको हो । यो गीत हामी सानो छँदा सुनेको हो,जुन बलिदान चलचित्रको हो । यस गीत हिजो धेरै वर्ष पछि सुन्ने रहर जाग्यो, सुनेपछि ममा एक किसिमको सकारात्मक उर्जा आयो र यही विषयमा कलम चलाउन मन लाग्यो ।

एसइईको मापन र यसको चर्चा
बुधबार, भदौ १७, २०७७
राष्ट्रिय परीक्षा बोर्डले वि.सं. २०७६ सालको एसइईको नतिजा भर्खरै प्रकाशित गरेको छ । यस पटकको परीक्षा भने विद्यालयकै आन्तरिक मूल्यांकनलाई आधार मानेर परीक्षाफल प्रकाशन गर्न विश्वव्यापी कोरोनाको संकटले गर्दा राष्ट्रिय परीक्षा बोर्ड बाध्य भयो ।

कोरोना र मनोवैज्ञानिक त्रास
मंगलबार, भदौ १६, २०७७
यतिबेला विश्व नै कोरोनाले आक्रन्त छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वभर त्रास बढाइरहेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि धेरैले ज्यान गुमाउनुपरेको छ भने, मनोवैज्ञानिक रूपमा भयानक त्रास फैलिसकेको छ ।

भारतको चलखेल कुलमानको विदाई !
सोमबार, भदौ १५, २०७७
आज कै दिन तर ५ वर्ष अगाडिको समय कल्पना गरौं त अत्यासलाग्दो, अन्धकारमय उधेक लाग्दो थियो । वत्ति आएको पत्तै हुदैन्थ्थे । ब्यापारिक एवं औधोगिक घरनामा जेनेटरको आवाज सुनिन्थ्यो ।

कमजोर प्रतिपक्ष
सोमबार, भदौ १५, २०७७
पछिल्लो समय प्रतिपक्षका रूपमा काँग्रेसको उपस्थिति निकै कमजोर रहेको देखिएको छ । प्रमुख प्रतिपक्षी दल भनेको मुलुकको शासन सत्ताको वैकल्पिक शक्ति हो ।

स्थिति भयावह नबनोस्
आइतबार, भदौ १४, २०७७
नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ । पछिल्लो समय कोरोना नियन्त्रणमै आएजसरी मानिसहरु पूर्ववत् अवस्थामा फर्किन थालेका छन् ।

सार्वजनिक खर्चमा मितव्ययिता अपनाऔं
शनिबार, भदौ १३, २०७७
संघीय संरचना निर्माण भएसँगै नेपालमा तीन तहका सरकारहरु सञ्चालनमा रहेका छन् । तीनै तहमा सार्वजनिक खर्च उच्च रहेको छ । एक ठाउँमा मात्र केन्द्रित सार्वजनिक खर्च अहिले तीन तहमा विभाजन भएको छ ।

जनमतको कदर हुन सकेन
शुक्रबार, भदौ १२, २०७७
बहुमत प्राप्त नेकपाको सरकारले जनमतको कदर गर्ने कार्यमा चुकेको छ । नेकपाले बहुमतको सरकार बनाए पनि निर्वाचनमा गरेको प्रतिबद्धता भुल्दै गएको छ ।

उपचार नपाएर कोही मर्न नपरोस्
बिहीबार, भदौ ११, २०७७
विश्वभर फैलिएको कोरोना महामारीले नेपाललाई पनि आक्रान्त पारेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि डर लाग्दो अवस्थामा वृद्वि भएको छ ।

नयाँ पुस्ता र दुव्र्यसनी
बुधबार, भदौ १०, २०७७
लागूपदार्थ तथा अवैध तस्करी नेपालमा समस्यार चुनौतीको विषय बनेको छ । विकास र प्रविधिले प्रगतिको लयमा अघि बढिरहँदा विकृतिहरुले पनि समाजमा जरो गाड्दै गएको पाइन्छ ।