Shittalpati
आज विश्व खाद्य दिवस मनाइँदै
आज विश्व खाद्य दिवस मनाइँदै विभिन्न कार्यक्रम गरी आज ४६ औँ विश्व खाद्य दिवस मनाइँदै छ । हरेक वर्षको १६ अक्टोबरमा यो मनाइने गरिन्छ । खाद्य सुरक्षा, पोषणयुक्त खानाको महत्व तथा भोकमरी अन्त्य गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
गोपाल हमालसँगको भेटले सिकाएको नेतृत्वको पाठ
गोपाल हमालसँगको भेटले सिकाएको नेतृत्वको पाठ मानिसको वास्तविक सम्मान उसको पद, शक्ति, सम्पत्ति वा राजनीतिक पहुँचले होइन, उसले समाज र जनताका लागि गरेको कर्मले निर्धारण गर्छ । पदमा रहँदा मानिसलाई सलाम गर्नेहरू धेरै भेटिन्छन्, तर पदबाट बाहिरिएपछि पनि सम्मानपूर्वक सम्झिने मानिस कमै हुन्छन् ।
विश्व खाद्य दिवसको सन्देश
विश्व खाद्य दिवसको सन्देश आज १६ अक्टोवर अर्थात् विश्व खाद्य दिवस । ‘पानी जीवन हो, पानी खाना हो’ भन्ने नाराका साथ संसारभर विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर यो दिवस मनाइन्छ ।
दसैँको सँघारमा किसानलाई धान स्याहार्ने चटारो
दसैँको सँघारमा किसानलाई धान स्याहार्ने चटारो चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला वर्षभरि खाने धान सकुशल भित्र्याउने चटारो छ ।रातो टीका, जमरा र आफन्तसँगको खुसी साटासाट गर्ने पर्खाइमा धेरैजसो मानिस किनमेल र घर सिँगार्न व्यस्त छन् ।
अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै
अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै ग्रामीण महिलाको योगदानको सम्मान गर्दै उनीहरूको अधिकार, समानता र सशक्तीकरणका विषयलाई प्राथमिकतामा राखेर आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै छ ।
आज विश्व हात धुने दिवस मनाइँदै
आज विश्व हात धुने दिवस मनाइँदै आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।
ग्रामीण महिला दिवस र सशक्तीकरणको सवाल
ग्रामीण महिला दिवस र सशक्तीकरणको सवाल हरेक वर्ष अक्टोबर १५ मा अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूले कृषि, पशुपालन, खाद्य उत्पादन, परिवारको हेरचाह तथा ग्रामीण अर्थतन्त्रको विकासमा पुर्‍याउँदै आएको योगदानको सम्मान गर्दै उनीहरूका समस्या, चुनौती र अधिकारका विषयमा जनचेतना फैलाउनु यस दिवसको मुख्य उद्देश्य हो ।
रामपुर नगरपालिकाबाटै पान दर्ता सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने
रामपुर नगरपालिकाबाटै पान दर्ता सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने जिल्लाको रामपुर नगरपालिकाले करदातालाई स्थानीयस्तरबाटै सेवा उपलब्ध गराउने उद्देश्यले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (पान) दर्ता सेवा सञ्चालनमा ल्याएको छ । पान दर्ताका लागि जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता अन्त्य गर्दै नगरपालिकाले मंगलबारदेखि आफ्नै कार्यालयबाट सेवा दिन थालेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही,सुनसरी, नुवाकोट, कास्की, तनहुँ र जुम्लामा भएका दुर्घटनामा छ जनाको ज्यान गएको हो ।
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो ।
Weather Update