नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
आइतबार, पुस ७, २०८१
सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो
आइतबार, पुस ७, २०८१
आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक सय र चाँदी प्रतितोला रू तीसले बढेको छ ।
देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण : सांसद गैरे
शनिबार, पुस ६, २०८१
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले देशको आर्थिक विकासमा सहकारी भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
प्रभु बैंक पाल्पा शाखाद्वारा ‘वाटर डिस्पेन्सर’ सहयोग
शुक्रबार, पुस ५, २०८१
प्रभु बैंक लिमिटेड पाल्पा शाखाले तानसेनको एक विद्यालयलाई ‘वाटर डिस्पेन्सर’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तानसेनस्थित जनता नमूना माध्यामिक विद्यालयलाई दुई थान पानी चिसो, तातो सफा गर्ने उपकरण बाटर डिस्पेन्सर निःशुल्क सहयोग गरेको हो ।
नेप्से सामान्य अंकले गिरावट
शुक्रबार, पुस ५, २०८१
शेयर बजार बिहीबार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से विहीबार ३१ दशमलव ४३ अड्ढले घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
बुधबार, पुस ३, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
मंगलबार, पुस २, २०८१
सोमबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले बढेर दुई हजार छ सय ३३ दशमलव ८७ विन्दुमा कायम भएको हो ।
मदनपोखरा सहकारी लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित
सोमबार, पुस १, २०८१
जिल्लाको तानसेन नगरपालिका –९ तिन्टीआँटमा सञ्चालित मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको छ ।
जुस बनाउने अभियानमा तानसेनका महिला
सोमबार, पुस १, २०८१
जिल्ला सदरमुकाम तानसेनका महिलाहरु जुुस बनाउने अभियानमा जुटेका छन् । तानसेन नगरपालिका –४ का महिलाहरु स्थानीय उत्पादन प्रयोग गरेर जुस, जाम, जेली र मिक्स जाम बनाउने अभियानमा लागेका हुन ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सोमबार, पुस १, २०८१
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आइतबारको बैठकले सोमबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले...
पाल्पा महोत्सव हुँदै, तयारी तीव्र
आइतबार, मंसिर ३०, २०८१
पाल्पाको बगनासकाली गाउँपालिका – १ चिलाङ्दीमा पाल्पा महोत्सव हुने भएको छ । कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवद्र्धनमा यहि पुस ९ गतेदेखी १८ गतेसम्म महोत्सव हुन लागेको हो ।
सुनचाँदीको मूल्य घट्यो
आइतबार, मंसिर ३०, २०८१
अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
कुमारी बैंकको अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
शुक्रबार, मंसिर २८, २०८१
कुमारी बैड्ढ लिमिटेडले आफ्नो एटिएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरू स्वीकार गर्ने भएको छ ।