लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
आइतबार, मंसिर ७, २०८२
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
बुधबार, मंसिर ३, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो ।
काँग्रेस पाल्पाले दियो स्वर्गीय लम्तारीको परिवारलाई आर्थिक सहयोग
बुधबार, कात्तिक २६, २०८२
नेपाली काँग्रेस पाल्पाले तानसेन नगरपालिका–१० आमडाँडाका स्वर्गीय डिल बहादुर लम्तरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
श्रीनगर सहकारीको अध्यक्षमा पुनः गहिरे
शनिबार, कात्तिक २२, २०८२
तानसेनमा सञ्चालित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः झपेन्द्र गहिरेलाई चयन गरेको छ । सहकारीको शनिबार तानसेनमा भएको आठौ अधिवेशनले गहिरेलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
समृद्धिको यात्रामा फड्को मार्दै मणिमुकुन्द सहकारी, मनायो रजत महोत्सव
शनिबार, कात्तिक २२, २०८२
जिल्लाको सदरमुकाम तानसेनमा २०५८ साल चैत्र ८ गते स्थापना भएको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव एवं २४ औ बार्षिक साधारणसभा मनाएको छ ।
देशभरका करदाता सेवा कार्यालयहरू खारेज, अब कहाँबाट लिने सेवा ?
शुक्रबार, कात्तिक २१, २०८२
देशभरका करदाता सेवा कार्यालयहरू खारेज हुने भएका छन् । सरकारले देशको संगठन संरचनालाई छरितो र मितव्ययी बनाउने उद्देश्यका साथ देशभरिका ३९ वटा करदाता सेवा कार्यालयहरू खारेज गर्ने भएको हो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
सोमबार, कात्तिक १७, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो ।
ऋणको आकार बढ्दै, असोजसम्म ५० अर्ब ६० करोड थपियो
शुक्रबार, कात्तिक १४, २०८२
, सार्वजनिक ऋणको आकार बढ्दै गएको छ । सरकारले राजस्व लक्ष्य अनुसार उठाउन नसक्दा ऋणको आकार बढ्दै गएको हो । असोजसम्म भुक्तानी गरेको साँवा घटाउँदा कुल ऋण ५० अर्ब ६० करोड रुपैयाँ थपिएको छ ।
घट्यो सुनको भाउ
मंगलबार, कात्तिक ११, २०८२
लगातार बढ्दो रहेको सुनको मूल्य पछिल्लो केही दिन यता निरन्तर घट्दो क्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको हो ।
सुनको मूल्य तोलाको दुई हजार घट्यो
सोमबार, कात्तिक १०, २०८२
स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रू ३५ ले घटेर रू दुई हजार ९८० रहेको छ ।
देशका अधिकांश भागमा आंशिक बदली
मंगलबार, असोज २१, २०८२
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८२ र८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको जनाएको छ ।
आनन्द सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा सरोजराल शाक्य
शनिबार, असोज ४, २०८२
आनन्द बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व आएको छ । सहकारीको शनिबार तानसेनमा भएको १५ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले हालका उपाध्यक्ष सरोजलाल शाक्यको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
बुटवलको भाटभेटनी लुटपाटमा संलग्न शिक्षक निष्कासन
शनिबार, भदौ २८, २०८२
बुटवलको भाटभटेनी सुपरमार्केटको लुटपाटमा संलग्न भएको भन्दै एक शिक्षकलाई निकाष्सन गरिएको छ । भदौ २४ गते राति भएको लुटपाटमा संलग्न भएको भन्दै कालिका मानव ज्ञान माविले विद्यालयका शिक्षक शिवसंकर शुक्लालाई कारबाही गरी पदबाट निष्कासन गरेको हो ।


