Shittalpati
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा अघि बढिरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आयाम थपेको छ । निजी लगानीमा अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सम्पन्न हुने चरणमा पुग्दा सरकारी स्वामित्वको सिद्धार्थ क्रिकेट रङ्गशाला भने बजेट अभाव र सुस्त कार्यान्वयनका कारण अझै पूर्ण हुनसकेको छैन ।
जिल्ला क्रिकेट संघ पाल्पाको अध्यक्षमा शाक्य
जिल्ला क्रिकेट संघ पाल्पाको अध्यक्षमा शाक्य जिल्ला क्रिकेट संघ पाल्पाको अध्यक्षमा पूर्णराज शाक्य निर्विरोध निर्वाचित भएका छन् । शनिबार तानसेनमा भएको संघको १९औँ साधारण सभा तथा पाँचौँ जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि शाक्यलाई अध्यक्षमा चयन गरेको हो ।
‘रोड टु युएफसी’ को सेमिफाइनलमा पुगे रविन्द्र ढाँट
‘रोड टु युएफसी’ को सेमिफाइनलमा पुगे रविन्द्र ढाँट नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको क्‍वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् ।
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकामाथि तीन विकेटको जित हासिल गरेको हो ।
शतकको सपना अधुरै, तर नेपालको जित पूर्ण
शतकको सपना अधुरै, तर नेपालको जित पूर्ण पाल र ओमानबीच आज सम्पन्न खेल केवल एक जित मात्र थिएन, यो आत्मविश्वास, धैर्यता र आक्रामकताको उत्कृष्ट संयोजन थियो ।
चिनिया मल्ल स्मृति रनिङ कप : २३ वर्षपछि व्याडमिन्टन संघ पाल्पालाई हस्तान्तरण
चिनिया मल्ल स्मृति रनिङ कप : २३ वर्षपछि व्याडमिन्टन संघ पाल्पालाई हस्तान्तरण चिनिया मल्ल स्मृति रनिङ कप २३ वर्षपछि ब्याडमिन्टन संघ पाल्पालाई हस्तान्तरण गरिएको छ । २०५७ सालमा व्याडमिन्टन खेलको विकास र विस्तार  गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कप २०६० देखि यता हुन सकेको थिएन ।
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित २४ जना पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ ।
आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा पाल्पाका खेलाडीको उत्कृष्ट प्रदर्शन
आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा पाल्पाका खेलाडीको उत्कृष्ट प्रदर्शन पच्चीसौँ आइटीएफ टेक्वान्डो राष्ट्रिय प्रतियोगिता २०८३ र दोस्रो अण्डर १५ स्कुल आइटीएफ तेक्वान्डो राष्ट्रिय प्रतियोगितामा पाल्पाका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । काठमाडौँको दशरथ रङशालामा यही वैशाख ४ र ५ गते भएको राष्ट्रिय प्रतियोगितामा उनीहरुले उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई
लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ । प्रतिस्पर्धी नवलपरासीलाइ ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मी दोस्रो पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो ।
अमरनारायण फूलबारीमा वडास्तरीय ब्याडमिन्टन
अमरनारायण फूलबारीमा वडास्तरीय ब्याडमिन्टन जिल्लाको सदरमुकाम तानसेनस्थित अमरनारायण फूलबारीमा वडास्तरीय ब्याडमिन्टन रनि· शिल्ड प्रतियोगिता भएको छ । नारायण यूवा क्लवले हरेक वर्ष जस्तै यस वर्ष पनि तानसेन नगरपालिकाका सबै वडालाई समेटेर वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।
खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क
खेलकुदको हब बन्दै इस्माको जैढुङ्गा बिपी पार्क रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गथ्र्यो ।
Weather Update