Shittalpati
प्रेस युनियन पाल्पाद्वारा १२ पत्रकार पुरस्कृत, सल्लाहकार सम्मानित
प्रेस युनियन पाल्पाद्वारा १२ पत्रकार पुरस्कृत, सल्लाहकार सम्मानित नेपाल प्रेस युनियन पाल्पा शाखाले आफ्नो १०औँ जिल्ला अधिवेशनका अवसरमा विभिन्न विधाका १२ जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएका तथा सक्रिय रूपमा पत्रकारिता गर्दै आएका पत्रकारलाई संस्थाले नगद, प्रमाणपत्रसहित सम्मान गरेको हो ।
आफ्नै पार्टीका सकारात्मकसँगै नकारात्मक पक्ष लेख्न पनि नडराउनुस् : सभापति श्रेष्ठ
आफ्नै पार्टीका सकारात्मकसँगै नकारात्मक पक्ष लेख्न पनि नडराउनुस् : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारले आफ्नै शुभेच्छुक पार्टीका सकारात्मक कामसँगै कमजोरी र नकारात्मक पक्षसमेत निर्भीक भएर लेख्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाको १०औँ जिल्ला अधिवेशनलाई आइतबार तानसेनमा सम्बोधन गर्दै सभापति श्रेष्ठले यस्तो बताएका हुन् ।
नेपाल प्रेस युनियन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा मल्ल
नेपाल प्रेस युनियन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा मल्ल प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको नयाँ नेतत्व चयन भएको छ । आइतबार तानसेनमा भएको युनियनको १० औं जिल्ला अधिवेशनले आगामी दिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । 
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्रीले लिए शपथ
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्रीले लिए शपथ लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । लुम्बिनी प्रदेशमा एमाले, नेकपा र जसपाबीचको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
आज लुम्बिनीमा तीन मन्त्रीले शपथ लिदैं
आज लुम्बिनीमा तीन मन्त्रीले शपथ लिदैं लुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले आज शपथ लिन लागेका छन् ।
रास्वपाले थप्यो नौं केन्द्रीय सदस्य
रास्वपाले थप्यो नौं केन्द्रीय सदस्य सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धेरै समयको कसरत पछि केन्द्रीय समिति सदस्यमा नौ जनालाई मनोनयन गरेको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पूर्वाधार विकासमन्त्री समेत रहेका सुनिल लम्साल, भूपदेव साह, गृहमन्त्रीसमेत रहेका सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, बसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र...
सत्ताको उन्मादमा एमाले चलाउन खोजे प्रतिकार गर्छौं : एमाले सचिव विश्वकर्मा
सत्ताको उन्मादमा एमाले चलाउन खोजे प्रतिकार गर्छौं : एमाले सचिव विश्वकर्मा नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सत्ताको उन्मादमा एमालेलाई गलत ढंगले चलाउन खोजिए त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
किशोर श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग
किशोर श्रेष्ठलाई तत्काल रिहाइ गर्न माग जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई समाचार लेखेकै कारण पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वदेखि वर्तमान नेतृत्वका पत्रकार अगुवा र एक पत्रकार प्रतिष्ठानले गम्भीर आपत्ति जनाएका छन् ।
स्वदेश फर्किएका देउवाले भने– ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’
स्वदेश फर्किएका देउवाले भने– ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । सिंगापुर गएको पाँच महिनापछि उनी हङकङ हुँदै नेपाल फर्किएका हुन् ।
लुम्बिनी प्रदेश सरकार गठनमा तीन कम्युनिस्ट पार्टीबिच सहमति
लुम्बिनी प्रदेश सरकार गठनमा तीन कम्युनिस्ट पार्टीबिच सहमति नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बिच लुम्बिनी प्रदेश सरकार गठन र समसामयिक राजनीतिक विषयमा सहकार्य गर्ने दुई बुँदे सहमति भएको छ ।
Weather Update