Shittalpati
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आइतबार बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।
रेसुङ्गाको घाटु नाच र गीत
रेसुङ्गाको घाटु नाच र गीत गुल्मी आफैमा एउटा भरपुर मनोरम पर्यटकीय जिल्ला हो । गुल्मीको रुरु (रिडि) क्षेत्र,सालिमे दह,सत्यवति थाप्ले, विचित्र गुफा, कंके देउराली जलासय तथा चरा संरक्षण, टिमुरे दह, रेसुङ्गा धाम आदि विशेष पर्यटकीय क्षेत्रमा पर्दछन् ।
प्रचारको पखाईमा ‘देउपुजे ढुङ्गा’
प्रचारको पखाईमा ‘देउपुजे ढुङ्गा’ स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदा रहँदै पनि प्रचार–प्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो ।
प्रदेशमा सत्ताको खेल
प्रदेशमा सत्ताको खेल
बालविवाह रोक्न नाटक !
बालविवाह रोक्न नाटक ! उमेर नपुग्दै विवाह गर्ने प्रवृति बढेसँगै बालविवाह गाउँघर र शहरबजारमा बढ्न सक्ने भन्दै बालबालिका र अभिभावकमा सचेतना जगाउन बालविवाह विरुद्धको सडक नाटक प्रदर्शन गरिदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका विभिन्न स्थानमा नाटकमार्फत बालविवाह अन्त्यका लागि सन्देश दिइएको छ ।
चिल जस्तै आकाशमा उड्दा ...
चिल जस्तै आकाशमा उड्दा ...
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ! गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ ।
आफन्तबाटै असुरक्षित बालिका
आफन्तबाटै असुरक्षित बालिका
Weather Update