Shittalpati
‘सन्तोष चलचित्र मन्दिरमा आरामदायी र सुविधायुक्त हलको व्यवस्था गरेका छौं’
‘सन्तोष चलचित्र मन्दिरमा आरामदायी र सुविधायुक्त हलको व्यवस्था गरेका छौं’ एकदशक अघिसम्म पाल्पाको एक मात्र सन्तोष चलचित्र मन्दिर परिसरमा दर्शकको भिड थामिनसक्नु हुन्थ्यो । टिकट काट्न लाइनमा बसेकाहरू आपसमा धकालाधकल गर्थे । फिल्म हेर्न नपाएर आक्रोशित भिड नियन्त्रण गर्न हल सञ्चालकलाई हम्मे हम्मे हुथ्यो । हलभित्र उभिएरै सिनेमा हेर्ने पनि कम हुँदैनथे ।
‘होटल पौवामा आउने पाहुनालाई नेपालीपनको झल्को दिन्छौं’
‘होटल पौवामा आउने पाहुनालाई नेपालीपनको झल्को दिन्छौं’ पाल्पा घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई तानसेन हो । तानसेन आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले तानसेनलाई आफ्नो रोजाइमा पारेको छ । हस्पिटालिटीको क्षेत्रमा भिन्न पहिचान बनाउन सफल पौवा ग्रुपले पर्यटकीय स्थलहरुलाई मध्यनजर गरी होटल सञ्चालनमा ल्याएको हो ।
‘पर्यटन र कृषिबाट तानसेनलाई नमूूना बनाउँछौं’
‘पर्यटन र कृषिबाट तानसेनलाई नमूूना बनाउँछौं’ पश्चिम नेपालको एक मात्र ऐतिहासिक सहरको रुपमा तानसेन परिचित छ । यहाँ ऐतिहासिक दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर, शित्तलपाटी (गोलो घर), यहाँका लोकप्रिय पर्यटकीय स्थलहरू हुन् भने ढाका र करुवा यहाँका मुख्य चिनारी हुन् ।
शर्माको पुनरागमनले उठाएको प्रश्न
शर्माको पुनरागमनले उठाएको प्रश्न अर्थमन्त्री जनार्दन शर्माको अर्थ मन्त्रालयमा पुनरागमनसँगै केही गम्भीर सैद्धान्तिक प्रश्न खडा भएका छन् । शर्माको पुनरागमनले संसदीय छानबिन समितिको औचित्य, सान्दर्भिकता, छानविन प्रक्रिया, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण, नैतिकता र मुलुकको शासन प्रणालीसँगका विषयमा गम्भीर प्रश्न खडा गरेको छ ।
‘घोषणा पत्रमा उल्लेख गरेका कुरा बजेटमा समेट्छौं’
‘घोषणा पत्रमा उल्लेख गरेका कुरा बजेटमा समेट्छौं’ स्वास्थ्य, सामाजिक र राजनीतिक क्षेत्रको चिरपरिचित नाम हो नारायण बहादुर कार्की । रिब्दीकोट गाउँपालिकाको पालुङमैनादी डवकाका कार्की २०७९ सालको स्थानीयतह निर्वाचनमा रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयसम्म स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका कार्की, विभिन्न व्यवसाय गर्दै पछिल्लो समयमा राजनीतिबाट समाजसेवामा प्रवेश गरेका छन् ।
‘माथागढीको विकासमा सेवक बनेर काम गर्छाैं’
‘माथागढीको विकासमा सेवक बनेर काम गर्छाैं’ पाल्पाको माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी स्वास्थकर्मी हुन् । उनी पेशाबाट सामाजिक र राजनीतिक क्षेत्रमा लागेका हुन् । नेकपा एमालेबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका उनी बैशाख ३० गते भएको स्थानीयत तहको निर्वाचनबाट निर्वाचित भए ।
‘अवसर पाए बगनासकालीको मुहार फेर्न सक्छु’
‘अवसर पाए बगनासकालीको मुहार फेर्न सक्छु’ पाल्पाको बगनासकाली गाउँपालिकामा ९ वटा वडा छन् । जसमध्ये वडा ९ चापपानी एक हो । गाउँपालिका भित्रका वडा मध्ये कै उत्कृष्ट वडा हो चापपानी । जसको नेतृत्व नेपाली काँगेसबाट निर्वाचित ठानेश्वर तिमिल्सीनाले गरेका छन् । पाँच वर्षअघि उनी निर्वाचित भएर आउँदा प्रशासनिक संरचना थिएन । कार्यालय सञ्चालनका लागि न त...
‘विकास निमार्णलाई प्राथमिकता दिएका छौं’
‘विकास निमार्णलाई प्राथमिकता दिएका छौं’ देशभरका स्थानीय सरकारले धामाधम आर्थिक वर्ष २०७८/०७९ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिरहेका छन् । अधिकांस स्थानीय सरकारहरुले कोभिड र चुनाव केन्द्रित बजेट सार्वजनिक गरेको पाइन्छ ।
‘सीमित पूर्वाधार र जनशक्तिबाट धेरैको उपचार’
‘सीमित पूर्वाधार र जनशक्तिबाट धेरैको उपचार’ कोरोनाको दोस्रो चरणबाट गुल्मी जिल्ला पनि अछुतो रहन सकेन । यहाँ एक्कासि बिरामीको चाप बढेपछि गुल्मी अस्पताललाई थेगिनसक्नु भार थपियो । अस्पतालले क्षमताभन्दा बढी बिरामी राखेर उपचार गरिरहेको छ । यहाँ जनशक्ति अभावकै बेला पनि कयौं स्वास्थ्यकर्मी संक्रमणको शिकार भए ।
‘सबैसँग सहकार्य गरेर काम गरेका छौं ’
‘सबैसँग सहकार्य गरेर काम गरेका छौं ’ विगत चारवर्षदेखि स्थानीय तहका सरकार गठन भएर काम गरिरहेका छन् । जनतासँग सबैभन्दा निकट भएर काम गरिरहेका स्थानीय सरकारका बारेमा विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।
‘जनतामा हाम्रो सरकार भन्ने अनुभुति हुनेगरी काम गरेका छौँ’
‘जनतामा हाम्रो सरकार भन्ने अनुभुति हुनेगरी काम गरेका छौँ’ इमान्दार, संघर्षशील र विकास प्रेमी सन्तोष थापा मगरले माथागढी गाउँपालिकाको नेतृत्व सम्हालेको साढे तीन वर्ष पुग्न लागेको छ । गाउँपालिकाको मुख्य योजनाकारको छवि बनाएका थापाले तीन वर्ष हाराहारीमा पृथक विकास आयोजना अघि बढाएका छन् ।
Weather Update