कोरोनाको बहानामा अन्य विरामीलाई सास्ती नदेऊ
मंगलबार, भदौ ३०, २०७७

राष्ट्रिय बालदिवसको सार्थकता
सोमबार, भदौ २९, २०७७
लोकतान्त्रिक आन्दोलन पश्चात् बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई सरकारले अनुमोदन गरेको दिनलाई आधार मानेर बालदिवस मनाउन सुरू गरिएको हो । हरेक वर्षको भदौ २९ गतेका दिनलाई राष्ट्रिय बालदिवसका रुपमा मनाइने गरिन्छ ।

सोंचे भन्दा फरक कोरोना
आइतबार, भदौ २८, २०७७
पहिलो पटक नेपालमा कोरोना भारइसको संक्रमण गत माघमा पुष्टि भएको थियो । सोही समयमा चीनको वुहानमा हजारौंको मृत्यु र लाखौ संक्रमित हुने क्रम जारी थियो । त्यहाँ भयावह अवस्था देखिनु र सञ्चार माध्यमहरूमा व्यापक प्रचार हुँदा नेपालमा पनि यसको डर विस्तारै बढ्दै थियो ।

रोजगारी गुमाएकालाई व्यवस्थापन गर
शनिबार, भदौ २७, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रहेका अधिकांश युवाहरुले रोजगारी गुमाएका छन् । कोरोनाका कारण उद्योग, व्यवसायीहरु ठप्प छन् । जसले गर्दा धेरैको रोजगारी गुमेको छ । रोजगारका लागि विदेश गएका युवाहरुसमेत काम नभएर गाउँ फर्किएका छन् ।

राष्ट्रिय सभा कि हरुवाहरुको सभा ?
शुक्रबार, भदौ २६, २०७७
सामान्य ज्ञानबाट साथीले एउटा अप्ठारो प्रश्न सोध्यो । जनताले मन नपराए पनि नेताले मन पराउने देश कुन हो ? अचम्म लाग्यो । यस्तो कहाँ होला र भन्ने लाग्यो वडा सदस्य समेत बन्ने हैसियत नभएका व्यक्ति राष्ट्रिय सभा एवं माथिल्लो सभामा जाने कहाँ होला भनेर घोत्लीदै जाँदा त बामदेव गौतमको नाम...

संक्रमणबाट समुदायलाई जोगाऔं
शुक्रबार, भदौ २६, २०७७
अहिले कोरोना संक्रमण समुदायस्तरमा व्यापक भइसकेको छ । केही समय संक्रमण संख्या न्यून देखिएपछि सामान्य बनेको नेपालको अवस्था अहिले अत्यधिक त्रासमा छ ।

बीपीका आँखामा तरुणका लक्षण
बिहीबार, भदौ २५, २०७७
भाद्र २४ गते जननायक बीपी कोइरालाको जन्म दिन हो । तर, आजका दिनमा नेपाली कांग्रेस र समर्थकहरूले मात्र कार्यक्रमहरूका साथ ती विचारका महानायकको स्मरण गरिरहेका हुन्छन् ।

आत्महत्या रोकथाम गरौं
बिहीबार, भदौ २५, २०७७
सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् ।

निजामती दिवसको सान्दर्भिकता
बुधबार, भदौ २४, २०७७
जबसम्म कर्मचारीतन्त्र चुस्तदुरुस्त, सहज र सरल हुँदैन तबसम्म सरकारका परियोजना र कार्यक्रमहरू सफल हुन सक्दैनन् । तसर्थ कर्मचारीलाई आफ्नो कामप्रति कर्तव्यनिष्ठ र सेवा वितरण प्रणालीलाई पारदर्शी बनाउन सके मात्रा कर्मचारीतन्त्रको छवि सुन्दर हुन सक्छ ।

समावेशी र नेपाली काँग्रेसको विधान
मंगलबार, भदौ २३, २०७७
अहिलेको समाजमा हामी सबैको आवश्यकता भनेको समावेशी हो भन्ने कुरामा कही कतै पनि विमति छैन । समावेशी भन्नाले विविधता विचको एकता हो । अर्को अर्थमा समावेशी भनेको विविधताहरुको पहिचान हो ।

शिक्षाको विकल्प
मंगलबार, भदौ २३, २०७७
विश्वभर फैलिएको कोरोना महामारीले सम्पूर्ण शैक्षिक संघ–संस्थाहरु ठप्प छन् । सरकारले गत वर्षको चैत महिनाको ११ गतेदेखि चार महिना लकडाउन शुरु गरेको थियो । सो अवधिपछि मुलुकका प्रायः सबै विद्यालय बन्द भई लाखौं विद्यार्थीले औपचारिक शिक्षा लिन पाएका छैनन् ।

युवाहरूको असन्तुष्टि
सोमबार, भदौ २२, २०७७
गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्न लागेका युवा र सुरक्षाकर्मीबीच ललितपुरको पुल्चोकमा भएको भिडन्त सामाजिक सञ्जालमा छरपष्ट देख्न सकिन्छ । स्वःस्फूर्त रूपमा मच्छिन्द्रनाथको रथ तान्न आइपुगेका युवालाई रोक्न खोज्दा प्रहरी र युवाहरूबीच झडप भयो ।

अलपत्र नागरिकको छिटो उद्दार गर
आइतबार, भदौ २१, २०७७
कोरोना भाइरसका कारण धेरै नेपालीहरु विदेशमा अलपत्र अवस्थामा रहेका छन् । तर वैदेशिक रोजगारीमा गएर मुलुकको अर्थतन्त्रमा ठूलोे टेवा दिएका ति नेपालीहरु रोजगारसमेत गुमाइ अत्यन्त जोखिम, अस्वस्थ, असुरक्षित अवस्थामा रहेका बेला उनीहरुको उद्दारमा नेपाल सरकार उदासिन देखिएको छ ।