Shittalpati
पहिरोमा परी एक  विद्यार्थीको मृत्यु
पहिरोमा परी एक  विद्यार्थीको मृत्यु राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ ।
भोटेकोशी बाढी अपडेट : मृत्यु हुने १ हजार ३ सय ३५ पुगे 
भोटेकोशी बाढी अपडेट : मृत्यु हुने १ हजार ३ सय ३५ पुगे  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार साँझा सम्म  मृत्यु हुनेको संख्या १ हजार ३ सय ३५ पुगेको छ ।
पाल्पामा खोलाले बगाउँदा दुई युवकको मृत्यु
पाल्पामा खोलाले बगाउँदा दुई युवकको मृत्यु जिल्लाका रैनादेवी छहरा गाउँपालिकाका दुई यवकको खोलाले बगाउँदा मृत्यु भएको छ । रैनादेवी गाउँपालिका–७ जोगेदारका ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २३ वर्षीय प्रविन पुनको खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार गत सोमबारदेखि बेपत्ता भएका उनीहरुलाई खोलाले बगाई...
गुल्मीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गुल्मीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु जिल्लाको धुर्कोट गाउँपालिका–५ डुकुर्तीस्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
रसुवामा बाढीको वितण्डा
रसुवामा बाढीको वितण्डा बुधबार बिहान रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले टिमुरे बजारदेखि रसुवागढी नाकासम्म ठूलो विनाश मच्चाएको छ ।
ट्रकको ठक्करबाट एक युवकको मृत्यु
ट्रकको ठक्करबाट एक युवकको मृत्यु गुल्मीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको तम्घासमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रेसुंगा नगरपालिका–७, भुजेलखर्कका २५ वर्षीय पवन विश्वकर्माको मृत्यु भएको हो ।
भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या १८ पुग्यो
भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या १८ पुग्यो रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो सम्म १८ जनाको मृत्यु भएको छ ।
भोटेकोशी बाढी : ९ जनाको शव भेटियो
भोटेकोशी बाढी : ९ जनाको शव भेटियो भोटेकोशीको बाढीमा फसेका नौ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार धादिङको बैरेनीमा एक,गल्छीमा दुई र गजुरीमा एक गरी चार शव फेला परेका हुन् ।
देशका विभिन्न स्थानमा छुट्टाछुट्टै घटना : ११ जनाको मृत्यु
देशका विभिन्न स्थानमा छुट्टाछुट्टै घटना : ११ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी ११ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा तीन जना, करेन्ट लागेर एक जना तथा अन्य विभिन्न घटनामा सात जनाको मृत्यु भएको हो ।
गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु
गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको सोमबार भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विद्युतीय गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
विद्युतीय गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट युवतीको मृत्यु
ट्रकको ठक्करबाट युवतीको मृत्यु ट्रकको ठक्करबाट साइकल यात्री युवतीको २२ बर्षिया युवतीको मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटमा कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख २३६० नम्बरको ट्रकले कपिलवस्तु– १, स्थित हुलाकी सडक खण्डमा साइकलमा सवार युवतीलाई ठक्कर दिएको थियो ।
Weather Update