जीवन : दुःख र सुखलाई नियाल्दा
मंगलबार, भदौ ९, २०७७

रासायनिक मलको बढ्दो प्रयोग र हानी
मंगलबार, भदौ ९, २०७७
पछिल्लो समय नेपालमा रासायनिक मलको प्रयोग बढ्दो रहेको छ । खेतीयोग्य जमिनमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीय बढ्दै गएको छ ।

देउवाको मनोनयन : बेमौसमी बाजा
सोमबार, भदौ ८, २०७७
शेरबहादुर देउवाले केहि दिन अगाडि पार्टीको विभागहरुलाइ पूर्णता दिए । यस विषयमा धेरै टिका टिप्पणी पनि भए । पार्टीका बफादार सच्चा कार्यकर्ता मध्य केहिले मनोनित पदलाई अस्विकार गरे ।

निषेधाज्ञाको अवज्ञा नगरौं
सोमबार, भदौ ८, २०७७
पाल्पामा शुक्रबार रातिदेखि निषेधाज्ञा जारी रहेको छ । छिमेकी जिल्ला र देशमै कोरोना महामरीको अवस्था जटिल बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

तिज गीत र साँस्कृतिक असर
आइतबार, भदौ ७, २०७७
भाद्र महिनाको शुक्ल पक्ष तृतीया तिथी हिन्दु महिलाको महान धार्मिक चाड हरितालिका तिजको आफ्नै सामाजिक, साँस्कृतिक एवम् आध्यात्मिक महत्व रहेको छ । देवी पार्वतीले महादेव भगवान शिवलाई पतिको रुपमा पाउन आफू शिवको लागि योग्य बन्न तपस्या गरेकी थिइन ।

आफै सावधान बनौं
आइतबार, भदौ ७, २०७७
पछिल्लो समय कोरोना महामारीले नेपालमा उग्र रुप लिँदै गएको छ । दिनहुँ ठूलो संख्यामा संक्रमित देखिनु र संक्रमितको मृत्यु हुनुले नेपालमा कोरोनाले उग्र रुप लिएको संकेत पाइन्छ ।

निषेधाज्ञा मात्र समस्याको समाधान होइन
शनिबार, भदौ ६, २०७७
क्रबार मध्य रातदेखि पाल्पामा पनि निषेधाज्ञा जारी भएको छ । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा यसलाई अझ फैलिन नदिन भनेर स्थानीय प्रशासनले लकडाउन भन्दा कडा प्रकारको निषेधाज्ञा एक हप्ताका लागि घोषणा गरेको छ। चलनचल्तीको भाषामा यसलाई कफ्र्यू भन्ने गरिन्छ ।

कुशे औँसीसँग गासिएको पितृ दिवस
बुधबार, भदौ ३, २०७७
आज कुशे औँसी अर्थात गोकर्ण औंसी तथा आजै पितृ दिवस अर्थात बाबुको मुख हेर्ने दिन । यो औंसीसँग कसरी पितृ दिवस गासिएको छ त यस बारे चर्चा गरौं । कुश धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले पवित्र मानिएको एक प्रकारको वनस्पति अर्थात झार । कुश हिन्दू संस्कार अनुसार प्रत्येक शुभकार्य जस्तो देवकार्य,...

महामारीबाट बचौँ
बुधबार, भदौ ३, २०७७
कोभिड–१९ को महामारी दिन प्रति दिन फैलिदै गएको अवस्था छ अहिले । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण आर्थिक, सामाजिक र मानवीय स्वास्थ्यको हिसावले पनि हामी अत्यन्तै गम्भीर अवस्थामा छौं ।

सरकार जनता बचाऊ
मंगलबार, भदौ २, २०७७
राज्यसत्ता अर्थात् सरकारका आफ्नै दायित्वहरु छन् । देशभित्रको कुनै पनि भूगोलमा बसोवास गर्ने हरेक नागरिककोे अभिभावकत्व त्यो देशको सरकारले दिनुपर्ने हुन्छ ।

आत्मकथा : मेरी प्यारी आमा !
सोमबार, भदौ १, २०७७
आमा शब्द प्रत्येक व्यक्तिको मुखार विन्दुबाट कुनै न कुनै बेला जानी नजानी निस्कने सबै भन्दा धेरै प्रयोग हुने शब्द हो । सुख होस् वा दुःख मुखबाट निस्कि हाल्छ ।

चाडपर्व फेरी मानौंला
सोमबार, भदौ १, २०७७
देश यतिबेला कोरोना महामारीले आक्रान्त छ । अर्को तर्फ चाडपर्व तथा मेलाहरुको लहर सुरु भएको छ ।