अर्गलीको पानी सभ्यता : चार सय वर्षको इतिहास, नयाँ भविष्यको खोजी
शनिबार, असोज ३१, २०८३
बडादशैँको शुभकामना
शनिबार, असोज ३१, २०८३
दशैँ नेपालीहरूको महान् राष्ट्रिय तथा सांस्कृतिक पर्व हो । यो पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता, सहिष्णुता र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
गोपाल हमालसँगको भेटले सिकाएको नेतृत्वको पाठ
शुक्रबार, असोज ३०, २०८३
मानिसको वास्तविक सम्मान उसको पद, शक्ति, सम्पत्ति वा राजनीतिक पहुँचले होइन, उसले समाज र जनताका लागि गरेको कर्मले निर्धारण गर्छ । पदमा रहँदा मानिसलाई सलाम गर्नेहरू धेरै भेटिन्छन्, तर पदबाट बाहिरिएपछि पनि सम्मानपूर्वक सम्झिने मानिस कमै हुन्छन् ।
विश्व खाद्य दिवसको सन्देश
शुक्रबार, असोज ३०, २०८३
आज १६ अक्टोवर अर्थात् विश्व खाद्य दिवस । ‘पानी जीवन हो, पानी खाना हो’ भन्ने नाराका साथ संसारभर विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर यो दिवस मनाइन्छ ।
ग्रामीण महिला दिवस र सशक्तीकरणको सवाल
बिहीबार, असोज २९, २०८३
हरेक वर्ष अक्टोबर १५ मा अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूले कृषि, पशुपालन, खाद्य उत्पादन, परिवारको हेरचाह तथा ग्रामीण अर्थतन्त्रको विकासमा पुर्याउँदै आएको योगदानको सम्मान गर्दै उनीहरूका समस्या, चुनौती र अधिकारका विषयमा जनचेतना फैलाउनु यस दिवसको मुख्य उद्देश्य हो ।
चाडपर्व महँगीको मार होइन, खुसीको बहार बनाऔं
बुधबार, असोज २८, २०८३
नेपाली समाजमा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक परम्परासँग मात्र जोडिएका छैनन्, यी पारिवारिक मिलन, आपसी सद्भाव र सामाजिक एकताका महत्वपूर्ण अवसर पनि हुन् । तर पछिल्ला वर्षहरूमा चाडपर्वको उल्लाससँगै बढ्दो महँगीले सर्वसाधारणको चिन्ता थप्दै लगेको छ ।
विपद् न्यूनीकरणमा सामूहिक जिम्मेवारी आवश्यक
मंगलबार, असोज २७, २०८३
आज अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संंयुक्त राष्ट्र संघको महासभाले अक्टोबर १३ लाई अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार सन् १९८९ देखि हरेक वर्ष यो दिवस विश्वव्यापी रुपमा मनाउँदै आइएको हो । यस दिवसले विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न...
चाडपर्व लक्षित सुरक्षा योजना बनाऊ
सोमबार, असोज २६, २०८३
आइतबारदेखि हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं सुरु भएको छ । अध्ययन, रोजगारी र व्यवसायका लागि घर भन्दा बाहिर रहेकाहरु दशैं मान्न घर फर्कन थालेका छन् ।
सेनकालीन पाल्पा राज्यको कला, वास्तुकला र मूर्तिकलाको वैभव
आइतबार, असोज २५, २०८३
कुनै पनि कामलाई राम्रोसँग गर्ने सिपलाई कला भनिन्छ । विद्वानहरुको परिभाषा अनुसार कलाविधा तर्फ चौसठ्ठी कलाको व्याख्या गरिएको छ । यसैगरी कुनै पनि काममा युक्तिपूर्वकको सिप, दक्षता, कुशलता, चातुर्यता, प्रवीणतालाई कौशलता भनिन्छ । यस लेखमा मध्यकालीन नेपालको सेनकालीन कलाकौशललाई संक्षेपमा प्रस्तुत गरिएको छ ।
संस्कृति र सद्भावको प्रतीक घटस्थापना
आइतबार, असोज २५, २०८३
नेपालीहरूको महान् पर्व बडादसैं अर्थात् नवरात्र आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको घटस्थापना नेपाली समाजको मौलिक परम्परा र आस्थाको प्रतीक हो ।
पर्यटनमा नयाँ आशा, अवसर गुम्न नदिऔं
शनिबार, असोज २४, २०८३
हिजो पाल्पाको सदरमुकाम तानसेन बजारका हरेक घरका कोठा भाडामा जान्थे, हरेक गल्ली र पसलको व्यापार राम्रो थियो, कारण थियो विद्यार्थीहरु । त्यो बेला हरेक किसिमको व्यापार हुन्थ्यो । गाउँका उत्पादन बजारमै विक्रि थियो ।
यी हुन् शुक्रास्तमा वर्जित कार्यहरू
शनिबार, असोज २४, २०८३
वैदिक ज्योतिषशास्त्रमा शुभकर्म सम्पन्न गर्नका लागि मुहूर्तको विशेष महत्व रहेको छ । विवाह, गृहप्रवेश, व्रतारम्भ, देवप्रतिष्ठा, यज्ञ, संस्कार तथा अन्य धार्मिक कार्य गर्दा तिथि, वार, नक्षत्र, योग, करण र ग्रहहरूको अवस्थालाई विचार गरिन्छ ।
मानसिक स्वास्थ्यप्रति संवेदनशील बनौँ
शनिबार, असोज २४, २०८३
नेपालमा मानसिक स्वास्थ्यको अवस्था विगत केही वर्षदेखि विकराल बन्दै गइरहेको छ । शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण भए पनि अझै हाम्रो समाजमा बेवास्ता र लाजको विषय बनिरहेको छ ।


