बालबालिकाप्रति चिन्तित बनौं
आइतबार, साउन ३२, २०७७

रोगसँग खेलाँची नगरौं
शनिबार, साउन ३१, २०७७
विश्वभर फैलिएको कोरोना महामारी यति बेला नेपालमा व्यापक फैलिएको छ । अनुशासनको पालना नहुँदा यतिबेला कोरोना महामारी समुदायस्तरमै पुगेको छ । नेपाल सरकारले न्यूनतम स्वास्थ्य मापदण्डको पालना गर्न भनिरहे पनि आम नागरिकले त्यसको पालना नगर्दा संक्रमण समुदायस्तरमै फैलिन पुगेको छ ।

कोरोना नियन्त्रणमा तदारुकता देखाऊ
शुक्रबार, साउन ३०, २०७७
नेपालमा चार महिना लामो लकडाउन खुला गरेसँगै कोरोना संक्रमितको संख्या झन तिव्र गतिले वृद्धि हुँदै गएको छ । यति बेला संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमणको अवस्था झन् भयावह बन्दै गएको छ ।

युवा लक्षित नीतिको आवश्यकता
बिहीबार, साउन २९, २०७७
विश्वभरका राष्ट्रहरुले बुधबार अन्तर्राष्ट्रिय युवा दिवस मनाएका छन् । १९९९ देखि विश्वभरिका राष्ट्रहरूले उत्सवका रूपमा यो दिवस मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो ।

तानसेन र खानेपानी
बुधबार, साउन २८, २०७७
पानी नपाएर प्यासी भएका कतिपय तानसेनवासीका मागलाई पूरा गर्ने प्रतिबद्धता सहितको विज्ञप्ती मंगलबार समितिको तर्फबाट आएको छ । यसलाई सबैले आशा र भरोसाको प्रतिक मानेका छन् । धेरैले भने, अनि धेरैलाई अचम्म पनि लाग्यो कि पत्रकारले धर्ना गर्ने कि समाचार लेख्ने ? प्रश्नै प्रश्नका थुप्राहरुलाई दाज्यो भने सबै जिज्ञासाहरु अस्वभाविक...

श्रीकृष्णाष्टमी पर्वको सार्थकता
मंगलबार, साउन २७, २०७७
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

मूल्य नियन्त्रण गर
सोमबार, साउन २६, २०७७
सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न नसक्दा खाद्य वस्तुको भाउ उकालो लागेको छ । लकडाउन खुलेसँगै उपभोक्तालाई अत्याउने गरी तरकारी तथा खाद्य पदार्थको मूल्य बढेको छ ।

काँग्रेसको आसन्न महाधिवेशन : वडादेखि जिल्लासम्म प्रतिनिधित्वको प्रावधान
आइतबार, साउन २५, २०७७
देशकै लामो इतिहास बोकेको र लोकतन्त्रका लागि भएका हरेक आन्दोलनहरुमा नेतृत्वदायी भूमिकामा रहेको नेपाली काँग्रेसको चौधौं महाधिवेशनको रौनक क्रियाशील सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु भएबाटै प्रारम्भ भएको छ । दुई तिहाईको सरकारदेखि प्रतिवन्धित अवस्था तथा प्रतिपक्षसम्मका सबै भूमिकामा रहेर अगाडि बढ्दै गरेको नेपाली काँग्रेस वीपी कोईरालाको नेतृत्वको...

आदिवासी दिवसको सार्थकता
आइतबार, साउन २५, २०७७
संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्ले १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गरेको छ । यसै अवसरमा हरेक वर्षको अगष्ट ९ मा विश्वभरी ‘विश्व आदिवासी दिवस’ मनाउने गरिन्छ ।

झनै जोखिम
शनिबार, साउन २४, २०७७
लामो समयदेखिको लकडाउन सरकारले हटाएपछि झन जोखिम बढ्दै गएको छ । दैनिक जीवनदेखिको नयाँपनलाई सहज बनाउनका लागि लकडाउन हटाइएपनि मानिस जथाभावी रुपमा बाहिर निस्कन थालेका छन् ।

प्राकृतिक विपत्ति : किन जान्छ पहिरो ?
शनिबार, साउन २४, २०७७
पहिरो जानु प्राकृतिक विपत्ति हो । भौगर्भिक जाँच र वातावरण परीक्षण बिना हुने गरेको विकास निर्माणले पहिरो बढाउँदै लगेको छ । पहिरो जमीनको उच्च भागबाट जमिन भत्केर तल खस्ने प्राकृतिक क्रिया पनि हो । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने भू–स्खलनलाई पहिरो भनिन्छ ।

सिङभेरी जात्रा र यसको उत्पत्ति
शुक्रबार, साउन २३, २०७७
काठमाडौँ भित्र भनौँ वा उपत्यकाका तीनै शहरमा यो जात्रा मनाइन्छ । यो कुनै देवताको मूर्तिलाई रथमा राखेर निकाल्ने शोभा यात्रा हैन । यो जात्रा भनेको श्रावण, भाद्रमा पर्ने गुँला पर्वमा महिना भरी बाजा बजाउँदै चैत्य, गुम्बा मंदिरमा आफ्नो दिवंगत भएका पितृको सम्झनामा बजाउने बाजा मध्यको एक प्रकारको बाजा हो ।

स्थानीय सरकार र सुशासन
शुक्रबार, साउन २३, २०७७
नेपालको संविधानले स्थानीय तहलाई सरकारको स्वरूप दिएर स्वशासनका लागि स्वायत्तता प्रदान गरेको छ । जनतासँगका सरोकारका धेरै विषय स्थानीय सरकारको एकल अधिकारभित्र राखेको छ ।