नेपालमा बाघको सङ्ख्या ४२९
बुधबार, साउन १३, २०८३
विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
बुधबार, साउन १३, २०८३
विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९ मा मनाइन्छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो ।
गोपालमान श्रेष्ठको निधनप्रति नेपाली काँग्रेस पाल्पाद्वारा दुःख व्यक्त
मंगलबार, साउन १२, २०८३
नेपाली कांग्रेस पाल्पाले पार्टीका वरिष्ठ नेता, पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ
सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई आज पक्राउ गरेको हो ।
पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
शुक्रबार, जेठ २९, २०८३
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।
सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट
शनिबार, जेठ १६, २०८३
सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको वार्षिक बजेट ल्याएको छ । संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार उक्त बजेट प्रस्तुत गरेका हुन् ।
‘रोड टु युएफसी’ को सेमिफाइनलमा पुगे रविन्द्र ढाँट
बिहीबार, जेठ १४, २०८३
नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् ।
जेठ १६ गतेदेखि निजी अस्पतालमा बीमा सेवा कटौती हुने
बुधबार, जेठ १३, २०८३
यही जेठ १६ गतेदेखि निजी अस्पतालहरुमा बीमाबाट उपचार सेवा नपाइने भएको छ । बीमा बोर्डले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेसँगै निजी अस्पतालहरुमा बीमाबाट उपचार सेवा नपाइने भएको हो ।
प्रेस युनियनको स्थापना दिवस आज : विधान महाधिवेशन हुँदै
बुधबार, जेठ १३, २०८३
नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबारदेखि काठमाडौँमा विधान महाधिवेशन सुरु भएको छ । नेपाल प्रेस युनियन लोकतन्त्रवादी पत्रकारको साझा सङ्गठन हो ।
विपक्षीले खोजिरहे प्रधानमन्त्री
बुधबार, जेठ १३, २०८३
रास्वपाको सरकार बनेपछि प्रतिनिधिसभाको यो दोस्रो अधिवेशन चलिरहेको छ । २०८२ फागुन २१ को निर्वाचनपछि झण्डै दुईतिहाइको बहुमतका साथ चैत १३ मा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका थिए ।
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
शुक्रबार, वैशाख २५, २०८३
एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकामाथि तीन विकेटको जित हासिल गरेको हो ।
शतकको सपना अधुरै, तर नेपालको जित पूर्ण
बुधबार, वैशाख २३, २०८३
पाल र ओमानबीच आज सम्पन्न खेल केवल एक जित मात्र थिएन, यो आत्मविश्वास, धैर्यता र आक्रामकताको उत्कृष्ट संयोजन थियो ।


