Shittalpati
संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहिता
संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहिता संसदीय परम्परा नै छ– प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनु, सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्नु, राष्ट्रिय महत्वका विषयमा स्पष्ट धारणा राख्नु र सरकारका निर्णयबारे जानकारी गराउनु ।
शिक्षा सुधारमा समन्वय जरुरी
शिक्षा सुधारमा समन्वय जरुरी संविधानले शिक्षाको व्यवस्थापनमा स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी दिए पनि व्यवहारमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसक्दा शिक्षा सुधारको गति अपेक्षाकृत कमजोर देखिएको छ ।
मौसमजन्य विपद् र  पूर्वतयारीको बहस
मौसमजन्य विपद् र  पूर्वतयारीको बहस नेपालमा मनसुन सुरु भएसँगै बाढी, पहिरो, डुबान, चट्याङ र अतिवृष्टिका घटनाले जनजीवन प्रभावित गर्ने क्रम दोहोरिन्छ ।
राजस्व छली रोकौँ, अर्थतन्त्र जोगाऔँ
राजस्व छली रोकौँ, अर्थतन्त्र जोगाऔँ पछिल्लो समयम भन्सार छली गरी अवैध रुपमा सामान आयता हुँदा सरकारले  ठूलो रकम राजश्व गुमाउनु परेको छ । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको पाइन्छ ।
फोटोग्राफीलाई मर्यादित बनाऔं
फोटोग्राफीलाई मर्यादित बनाऔं हरेक वर्ष अगस्ट १९ मा विश्व फोटोग्राफी दिवस मनाइन्छ । यस वर्षको दिवस बुधबार मनाइएको छ ।  यो केवल क्यामेरा र तस्वीरको उत्सव होइन, यो समय, समाज, इतिहास र मानवीय संवेदनालाई तस्वीरमार्फत सुरक्षित राख्ने शक्तिको सम्मान गर्ने दिन पनि हो ।
हाम्रो सहरको कथा : मध्यकालिन जीवन्त सांस्कृतिक पहिचान
हाम्रो सहरको कथा : मध्यकालिन जीवन्त सांस्कृतिक पहिचान हाम्रो सहरले गर्विलो इतिहास बोल्छ,विविध सांस्कृतिक विरासत, बोल्छ, नगन्य सम्पतिको भण्डाररुपी सम्पदा बोल्छ, धर्म र दर्शनको प्रभाव बोल्छ, रचना र सिर्जनाको पौरख बोल्छ, प्रकृति, भूगोल र जनजिविकाको सम्वन्ध बोल्छ, विर र पराक्रमको गाथा बोल्छ, विभिन्न जातजातीको समिश्रणको उपज बोल्छ,सेन राजाहरुको दुरदृष्टि, प्रभाव र समृद्धिको फराकिलो पहिचान बोल्छ ।
राष्ट्रिय सूचना दिवस र यसको सार्थकता
राष्ट्रिय सूचना दिवस र यसको सार्थकता राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचनाको हकसम्बन्धि ऐन २०६४ लागू भएको दिन भदौ ३ गतेलाई हरेक वर्ष राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिएको छ ।
सर्पको टोकाइबाट बचौँ
सर्पको टोकाइबाट बचौँ देशभर नै गर्मी तथा बर्खायाम सुरु भएपछि सर्पदंशका कारण मृत्यु भएका समाचारहरु दिनहुँ आइरहेका छन् । विशेष गरी बर्खायाम सुरू भएसँगै मुलुकका तराई र मध्यपहाडी भागमा सर्पले टोकेका घटना बढ्न थालेका छ्न ।
‘जन्मघर फर्केर हेर’ : विकासको एउटा सूत्र
‘जन्मघर फर्केर हेर’ : विकासको एउटा सूत्र पाल्पाका माननीय वीरबहादुर रानाले आफ्ना भाषणहरूमा पटक–पटक प्रयोग गर्ने एउटा वाक्य छ— “जन्मघर फर्केर हेर ।”
नाग पञ्चमी र हाम्रो संस्कृति
नाग पञ्चमी र हाम्रो संस्कृति सांस्कृतिक पर्वमध्ये नाग पञ्चमी पनि एक हो । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वले नेपाली समाजमा नागप्रतिको धार्मिक श्रद्धासँगै प्रकृतिप्रतिको सम्मान र संरक्षणको सन्देशसमेत दिँदै आएको छ । यस वर्षको पर्व हिन्दू धर्मावलम्बीहरूले आज मनाउँदै छन् ।
सामाजिक सञ्जालको सही प्रयोग गरौं
सामाजिक सञ्जालको सही प्रयोग गरौं नेपालमा पछिल्लो समयमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका छन् । फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक सञ्जाल अहिले व्यापक बनेका छन् ।
दुःखद् घटनाबाट पाठ सिकौँ
दुःखद् घटनाबाट पाठ सिकौँ पछिल्लो केही दिन यता नेपालमा  धेरै ठाउँहरुमा बाढी पहिरोले मानवियसँगै भौतिक क्षति पु¥याएका समाचारहरु आइरहेका छन् । रोल्पाको थबाङ गाउँपालिका ५ उवा कोरलबाटा गाउँमा बुधबार गएको पहिरोमा परी १० जनाको ज्यान गएको छ   भने ३ जना बेपत्ता भएका छन् ।
Weather Update