पाकिस्तानमा भारतको आक्रमण
                        बुधबार, वैशाख २४, २०८२
                    
                 
                        
                    
                        
                                आज ‘अप्रिल फूल’
                            
                         मंगलबार, चैत १९, २०८१
                        
                        
                            आज अप्रिल १ अर्थात् अप्रिल फुल । प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन झुटो बोलेर, ख्याल ठट्टा गरेर यो दिन रमाइलो गरिन्छ । यस दिनलाई विश्वका कयौँ देशमा ‘अप्रिल फूल’ को रुपमा मनाउने गरिन्छ । नेपालीमा ‘मूर्ख दिवस’ भन्ने गरिएको छ ।
                    
                 
                        
                    
                        
                                आज विश्व मौसम दिवस नेपालमा पनि मनाइँदै
                            
                         आइतबार, चैत १०, २०८१
                        
                        
                            आज विश्व मौसम विज्ञान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष २३ मार्चमा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको...
                    
                 
                        
                    
                        
                                विश्व पानी दिवस नेपालमा पनि मनाइँदै
                            
                         शनिबार, चैत ९, २०८१
                        
                        
                            प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस शनिबार नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको...
                    
                 
                        
                    
                        
                                लुम्बिनीको प्रचारप्रसार गर्न नगरप्रमुखहरु अमेरिकामा
                            
                         बिहीबार, चैत ७, २०८१
                        
                        
                            लुम्बिनी क्षेत्रको प्रचार–प्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गैरआवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरुको टोली अमेरिका आएको हो ।
                    
                 
                        
                    
                        
                                विश्व क्यान्सर दिवसको सन्दर्भ
                            
                         मंगलबार, माघ २२, २०८१
                        
                        
                            आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरसम्बन्धी जनचेतनामूलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । क्यान्सर लागेमा निको हुँदैन भन्ने धारणा आम मानव समुदायमा रहेकोमा रोग लागेको छोटो समयमा उपचार थालियो भने रोकथाम गर्न सकिन्छ भन्ने सचेत पार्न विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष दिवस मनाउँदै आइएको छ ...
                    
                -1737113192.jpg) 
                        
                    
                        
                                वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च
                            
                         शुक्रबार, माघ ४, २०८१
                        
                        
                             देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ ।
                    
                 
                        
                    
                        
                                पृथ्वीनारायण शाहको योगदानको सम्झना गरिदैं
                            
                         शनिबार, पुस २७, २०८१
                        
                        
                            राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । प्रत्येक वर्ष पुस २७ गते जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै...
                    
                 
                        
                    
                        
                                नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
                            
                         मंगलबार, पुस २३, २०८१
                        
                        
                            आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
                    
                 
                        
                    
                        
                                बस दुर्घटनामा छ जनाको मृत्यु
                            
                         शनिबार, पुस २०, २०८१
                        
                        
                            उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा छ जनाको मृत्यु तथा १७ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार बस बिहीबार साँझ लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो ।
                    
                 
                        
                    
                        
                                सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष
                            
                         बिहीबार, पुस १८, २०८१
                        
                        
                            अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो ।
                    
                -1733557148.jpg) 
                        
                    
                        
                                आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
                            
                         शनिबार, मंसिर २२, २०८१
                        
                        
                            आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ । नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ ।
                    
                

 
                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    