Shittalpati
रामपुर नगरपालिकाबाटै पान दर्ता सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने
रामपुर नगरपालिकाबाटै पान दर्ता सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने जिल्लाको रामपुर नगरपालिकाले करदातालाई स्थानीयस्तरबाटै सेवा उपलब्ध गराउने उद्देश्यले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (पान) दर्ता सेवा सञ्चालनमा ल्याएको छ । पान दर्ताका लागि जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता अन्त्य गर्दै नगरपालिकाले मंगलबारदेखि आफ्नै कार्यालयबाट सेवा दिन थालेको हो ।
आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइँदै आज अक्टोबर १३ अर्थात् अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने, जनचेतना अभिवृद्धि गर्ने र विपद् जोखिम व्यवस्थापनमा सबै पक्षको सहभागिता बढाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइयो १५२ औँ विश्व हुलाक दिवस
पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइयो १५२ औँ विश्व हुलाक दिवस ‘एउटा हुलाक सञ्जाल, असीम सम्भावनाहरू’ भन्ने नाराका साथ पाल्पामा १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला हुलाक कार्यालय पाल्पाले सेवाग्राहीलाई स्वागत, उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सेवानिवृत्त कर्मचारी र सञ्चारकर्मीलाई सम्मान, फरक क्षमता भएका विद्यार्थीलाई खाद्यान्न सहयोग तथा कार्यालय परिसर सरसफाइ गरी दिवस मनाएको हो ।
तीनदिने दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव
तीनदिने दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा सञ्चालित तीनदिने ‘दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव–२०८३’ विविध रचनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।
भारतबाट दसैँ मनाउन ५० हजारभन्दा बढी नेपाली फर्किए
भारतबाट दसैँ मनाउन ५० हजारभन्दा बढी नेपाली फर्किए भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेको भीड लागेको छ ।         दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीको संख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए ।
पाल्पामा भन्सार छलीका लाखौँ मूल्यका सामान बरामद
पाल्पामा भन्सार छलीका लाखौँ मूल्यका सामान बरामद जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका ठूलो परिमाणका सामान बरामद गरेको छ । प्रहरीले दुई छुट्टाछुट्टै घटनामा भन्सार छली गरी ल्याइएका कस्मेटिक सामग्री तथा कपडासहित दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
पाल्पाली हस्तकलालाई आधुनिक बजारसँग जोड्नुपर्नेमा जोड
पाल्पाली हस्तकलालाई आधुनिक बजारसँग जोड्नुपर्नेमा जोड पाल्पाली हस्तकलालाई आधुनिक बजारसँग जोड्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल हस्तकला संघ पाल्पाको २१ औँ साधारण सभामा बोल्ने अधिकांस वक्ताहरुले पाल्पाको मौलिक पहिचान बोकेका हस्तकलाका सामग्रीको संरक्षणसँगै उत्पादनलाई आधुनिक बजारको मागअनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् ।
ग्रीन फर गुड नेपालको अध्यक्षमा पुनः बस्याल
ग्रीन फर गुड नेपालको अध्यक्षमा पुनः बस्याल वातावरण संरक्षण तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा क्रियाशील सामाजिक संस्था ग्रीन फर गुड नेपालको अध्यक्षमा पुनः धनिश्वर बस्याल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अध्यक्षमा पुनः बस्याललाई चयन गरेको हो ।
सुरक्षित घर पाएपछि फर्कियो एकल आमाहरुमा खुसी
सुरक्षित घर पाएपछि फर्कियो एकल आमाहरुमा खुसी जिल्लाको रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाले श्रीमान् गुमाउनुको गहिरो पीडा र त्यसमाथि भूकम्पले चर्किएको जीर्ण घरमा १६ वर्ष मुनीका बच्चा च्यापेर लामो समय कष्टकर दिन विताइन् । हरेक वर्खामा पानी र हुरीबतासमा ओतकै चिन्ताले उनलाई सताउँथ्यो ।
पाल्पामा दुई वर्षे इङ्लिश एक्सेस कार्यक्रमका ३८ विद्यार्थी दीक्षित
पाल्पामा दुई वर्षे इङ्लिश एक्सेस कार्यक्रमका ३८ विद्यार्थी दीक्षित नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको आयोजनामा सञ्चालित दुई वर्षे ‘इङ्लिश एक्सेस माइक्रो स्कलरशिप कार्यक्रम’ अन्तर्गत ३८ जना विद्यार्थी दीक्षित भएका छन् । विद्यार्थीहरूको ग्राजुएशन कार्यक्रम  तानसेनमा भएको हो ।
आधुनिकताले लोप हुँदै कुचबधियाको परम्परागत पेसा
आधुनिकताले लोप हुँदै कुचबधियाको परम्परागत पेसा आधुनिक प्रविधिको विकाससँगै लोपोन्मुख कुचबधिया समुदायको परम्परागत पेसा सड्ढटमा पर्दै गएको छ । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर निवासी अर्जुन कुचबधियाले सहर बजारदेखि गाउँघरसम्म मिक्सर मेसिन प्रयोग हुन थालेपछि जाँतो र सिलौटो बनाएर बिक्री गर्ने आफ्नो पुख्र्यौली पेसा सड्ढटमा पर्दै गएको बताए ।
तानसेन होमस्टे समितिको साधारण सभा : होमस्टे पर्यटनले आर्थिक गतिविधि बढाएको दाबी
तानसेन होमस्टे समितिको साधारण सभा : होमस्टे पर्यटनले आर्थिक गतिविधि बढाएको दाबी तानसेन होमस्टे समितिले सातौं साधारण सभा मनाएको छ । समितिले तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो ।
Weather Update