Shittalpati
रम्भा गाउँपालिकामा अझै सुरु हुन सकेन मतगणना
रम्भा गाउँपालिकामा अझै सुरु हुन सकेन मतगणना जिल्लाको रम्भा गाउँपालिकामा अझै पनि मतगणाना हुन सकेको छैन । वैशाख ३१ गते देखि स्थगित भएको मतगणना शुक्रबार विहानसम्म पनि सुरु हुन सकेको छैन । आज बिहान ७ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि हुन सकेको छैन । रम्भा गाउँपालिका –५, ताँहुको मतपत्र, सीसीटीभी फुटेज, मतपत्रका अर्धकट्टी छानबिनलगायत काममा भएको...
पाल्पाका जनप्रतिनिधिले लिए शपथ
पाल्पाका जनप्रतिनिधिले लिए शपथ देशरभर स्थानीय तह निर्वाचनको मतगणना जारी भैरहँदा पाल्पाका नवनिर्वाचित प्रमुखहरुले भने बिहीबार पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र लिई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट शपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत खड्ग बहादुर केसीले नव निर्वाचित नगर प्रमुख/अध्यक्षहरुलाई शपथग्रहण गराएका छन् ।
भुसालले भने ‘विदाइ भएपनि जनताको दुःख, सुखमा सँगै रहन्छु’
भुसालले भने ‘विदाइ भएपनि जनताको दुःख, सुखमा सँगै रहन्छु’ जिल्लाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगर प्रमुखबाट विदा भए पनि जनताको दुःख, सुखमा सँगै रहने बताएका छन् । बिहीबार जादा–जाँदै पाँच वर्षमा गरेका कामहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै भूसालले आफु पदबाट विदा भएपनि नगरवासीको सुख, दुखमा सँगै रहने बताएका हुन् । नगरप्रमुखबाट विदा भएपनि आफु तटस्थ नबस्ने उनले बताए ...
माथागढीमा एक हजार दुई सय २८ ‘अव्यवस्थित’ र ‘सुकुम्वासी’ले दिए निवेदन
माथागढीमा एक हजार दुई सय २८ ‘अव्यवस्थित’ र ‘सुकुम्वासी’ले दिए निवेदन जिल्लाको माथागढी गाउँपालिकामा जग्गा प्राप्तिका लागि एक हजार दुई सय २८ भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीले निवेदन दिएका छन् । ३५ दिनको अवधिमा एक हजार दुई सय ५ अव्यवस्थित र २३ सुकुम्बासीहरुले निवेदन दिएको गाउँपालिकाका अमिन लक्ष्मण घिमिरेले बताए । वडा वडाबाट संकलन भएका निवेदनहरु ल्याउने काम भइरहेको उनले जानकारी...
मतदाता शिक्षा नहुँदा मत खेर जाने चिन्ता
मतदाता शिक्षा नहुँदा मत खेर जाने चिन्ता शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा ठूलो संख्यामा मत बदर हुने देखिएको छ । यस पटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिÞनबाट चुनाव लड्ने हुँदा पनि मत बदर हुने सम्भावना झनै बढेको हो । यस वर्ष सत्तासीन दलले छिटपुट बाहेकका स्थानीय तहमा आ–आफ्नै...
पाल्पामा महिला मतदाता बढी
पाल्पामा महिला मतदाता बढी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको संख्या धेरै रहेको छ । जिल्लामा पुरुषको तुलनामा छ हजार ३ सय ३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६ सय ८०...
आज मध्यरातदेखि मौन अवधि, के गर्न पाइँदैन ?
आज मध्यरातदेखि मौन अवधि, के गर्न पाइँदैन ? स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको...
स्थानीय तह निर्वाचन, मतदान केन्द्र हिंडे कर्मचारी
स्थानीय तह निर्वाचन, मतदान केन्द्र हिंडे कर्मचारी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रका लागि खटिएका कर्मचारी सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् । सदरमुकामदेखि टाढा रहेका केन्द्रमा जाने कर्मचारी सोमबार नै निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका हुन् । रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र माथागढी गाउँपालिकाका...
बगनासकालीको अध्यक्षमा दुई महिलाबिच रोचक प्रतिस्पर्धा
बगनासकालीको अध्यक्षमा दुई महिलाबिच रोचक प्रतिस्पर्धा प्रमुख या निर्णायक ठाउँमा महिलाको उपस्थिति हुन नसिकरहेको बेला पाल्पाको बगनासकाली गाउँपालिकामा भने अध्यक्ष पदमा महिलाबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । यहाँ पालिका अध्यक्षका लागि चार जना महिलाले उम्मेदवारी दिएका छन् । ५ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी जिल्ला सचिव सुनिता अधिकारी, नेकपा एमालेबाट निवर्तमान पालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामी,...
पाल्पामा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइने
पाल्पामा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइने जिल्लामा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २७ गतेदेखि मतगणनको कार्य सम्पन्न नभएसम्मको लागि जिल्लाभर मदिराको...
‘चुनावका बेला आउनेहरू जितेपछि कता हराउँछन् होला ?’
‘चुनावका बेला आउनेहरू जितेपछि कता हराउँछन् होला ?’ स्थानीय तह निर्वाचन आउन अब ५ दिन मात्रै बाँकी छ । दलहरुले विभिन्न नारा लिएर जनताको घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । उनीहरु भोट आफ्नो पोल्टामा पार्न गाउँ पसेका छन् । यतिबेला मुलुक चुनावमय भएको छ । तर, गएको निर्वाचनमा मत लिएर गएकाहरु नफर्केको भन्दै केही मतदाताहरु भने आक्रोशित भएका...
पाल्पामा मतदान अधिकृतलाई तालिम
पाल्पामा मतदान अधिकृतलाई तालिम वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने जिल्ला मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम...
Weather Update