Shittalpati
रैनादेवी छहरामा आगोले जलेर वृद्धको मृत्यु
रैनादेवी छहरामा आगोले जलेर वृद्धको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ जैखरकमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । खरले छाएको आफ्नै कच्ची घरमा अचानक आगलागी हुँदा सोही ठाउँका ७९ वर्षीय मानबहादुर सोमैको जलेर मृत्यु भएको हो ।
महिला अधिकार सुनिश्चित गर्न एमालेमा मतदान गर्न आग्रह
महिला अधिकार सुनिश्चित गर्न एमालेमा मतदान गर्न आग्रह नेकपा एमाले पाल्पा तिनाउ गाउँ कमिटीले महिला अधिकार सुनिश्चित गर्न उपाध्यक्षमा महिलाई उम्मेदवारी बनाएको छ । तिनाउ गाउँपालिका १ कचलकी सावित्रा रानालाई एमालेले पालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी बनाएको हो । उपाध्यक्षमा उम्मेदवारी दिएकी रानाले अहिले घरदैलो अभियानलाई तिव्रता दिएकी छन् ।
निर्वाचन निष्पक्ष बनाउन पत्रकारको भूमिका महत्वपूर्ण, मर्यादित र निष्पक्ष समाचार सम्प्रेषण गर्न जोड
निर्वाचन निष्पक्ष बनाउन पत्रकारको भूमिका महत्वपूर्ण, मर्यादित र निष्पक्ष समाचार सम्प्रेषण गर्न जोड निर्वाचन निष्पक्ष बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । पाल्पा विकास केन्द्रको आयोजना र पत्रकार महासंघ पाल्पाको समन्वयमा तानसेनमा भएको स्वच्छ, स्वतन्त्र निष्पक्ष, पारदर्शी र विश्वसनिय निर्वाचन, मर्यादित र निष्पक्ष रिपोर्टिङ सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् ।
पाल्पामा बढ्दै चुनावी रौनकता, समृद्धि र विकासका मुद्दासहित घरदैलोमा उम्मेदवार
पाल्पामा बढ्दै चुनावी रौनकता, समृद्धि र विकासका मुद्दासहित घरदैलोमा उम्मेदवार स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले चुनाव–प्रचार तीब्र बनाएपछि पाल्पामा चुनावी रौनकता बढेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिएसँगै चुनावी रौनकता Þवात्तै बढेको हो । पाँच दलीय गठबन्धन, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मंगोल अर्गनाइजेशन लगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका...
स्थानीय चुनाव: पाल्पामा एमालेको विरासत भत्काउने रणनीतिमा काँग्रेस
स्थानीय चुनाव: पाल्पामा एमालेको विरासत भत्काउने रणनीतिमा काँग्रेस स्थानीय तहको निर्वाचन नजिकिएसँगै पाल्पामा एमालेको विरासत भत्काउने रणनीतिमा नेपाली काँग्रेस लागेको छ । २०७४ यता नेतृत्व तहमा एमालेको हालीमुहाली हुँदै आएको यहाँ काँग्रेस भने भत्काउने कसरतमा लागेको हो । २०४८ सालमा भएको संघीय निर्वाचनमा तीनवटै सिटका साथै नगर प्रमुख र जिल्ला विकास समिति आफ्नो बचश्व राखेको नेपाली काँग्रेसले २०७४...
निर्वाचन लक्षित सूचना छिटो, छरितो बनाउनुपर्नेमा जोड
निर्वाचन लक्षित सूचना छिटो, छरितो बनाउनुपर्नेमा जोड जिल्लाका पत्रकारहरुले निर्वाचन लक्षित सूचनाहरु छिटो, छरितो बनाउनुपर्नेमा जोड दिएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचको लागि जिल्लाका पत्रकार र निर्वाचन कार्यालय बिच भएको आचार संहिता विषयक अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले निर्वाचन लक्षित सूचनाहरु छिटो, छरितो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
पाल्पा र गुल्मीमा एक सय ५७ उम्मेदवारी फिर्ता
पाल्पा र गुल्मीमा एक सय ५७ उम्मेदवारी फिर्ता गठबन्धन गर्ने पार्टीका निर्णयविरुद्ध पाल्पा र गुल्मीमा बागी र स्वतन्त्र उम्मेदवारी दिएका एक सय ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको टिकट वितरणमासमेत असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुले आयोगले निर्धारण गरेको समयमा मनोनयन फिर्ता लिएका हुन् । पाल्पामा ७५ र गुल्मीमा ८२ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
मतदानका सामग्री मिलाउँदै निर्वाचन कार्यालय
मतदानका सामग्री मिलाउँदै निर्वाचन कार्यालय जिल्ला निर्वाचन कार्यालय पाल्पाले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका चाहिने सामग्री मिलाउन जुटेको छ । कार्यालयका कर्मचारीहरुले मतदान स्थलमा चाहिने आवश्यक सामग्रीहरुको एक÷एक गर्दै रुजु गरी पोका–पोका बनाई तयारी अवस्थामा राख्न थालेका छन् । मतदान केन्द्रलाई आवश्यक पर्ने मतपत्र बाहेकका सामग्रीहरु संकलन गरी जिल्ला निर्वाचन कार्यालय पाल्पाले...
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ...
लुम्बिनी मेडिकल कलेजको ५ औं तलाबाट हाम फालेर एकको मृत्यु
लुम्बिनी मेडिकल कलेजको ५ औं तलाबाट हाम फालेर एकको मृत्यु जिल्लाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको कलेजको तलाबाट हाम फालेर मृत्यु भएको हो ।
पाल्पामा एक हजार एक सय ३३ जनाको उम्मेदवारी
पाल्पामा एक हजार एक सय ३३ जनाको उम्मेदवारी वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि पाल्पामा एक हजार एक सय ३३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाका १० वटा पालिकाको ४ सय २५ जनप्रतिनिधीका लागि १ हजार १ सय ३३ जनाले उम्मेदवारी मनोनयन गरेका हुन । तानसेन नगरपालिकाको नगर प्रमुखमा ७ जनाले उम्मेदवारी मनोनयन गरेका छन् भने उप...
पाल्पामा वडा सदस्यमा तीन जनाको एकल उम्मेदवारी
पाल्पामा वडा सदस्यमा तीन जनाको एकल उम्मेदवारी महिला वडा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका जिल्लाका दुई पालिकाका ३ वटा वडामा तीन जना सदस्यको एकल उम्मेदवारी परेको छ । पूर्वखोला गाउँपालिकाका दुई र निस्दी गाउँपालिकाका एक महिलाको एकल उम्मेदवारी परेको निर्वाचन आयोग कार्यालयले जनाएको छ ।
Weather Update