विश्व रेडियो दिवस र यसको भूमिका
आइतबार, फागुन १, २०७८
महामारी कायमै छ लापरवाही नगरौं
शनिबार, माघ २९, २०७८
पछिल्लो समय कोरोना महामारी केही साम्य भएको जस्तो देखिएको छ । तर संक्रमणको दरमा केही कमी भई साम्य भएजस्तो देखिए पनि पनि यसको संक्रामकतामा भने कमी आएको छैन ।
भ्रष्टाचार गर्नेलाई कारवाही गर
शुक्रबार, माघ २८, २०७८
देशको अर्बुद रोग बनेको भ्रष्टाचार दिन प्रतिदिन बढ्दो छ । व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो । यो निजी स्वार्थ र हितमा राज्य शक्तिको दुरूपयोग गराउने गम्भीर अपराध हो । यो गर्छु कसैले नभन्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म भएको छ भ्रष्टाचार । यसलाई अविलम्ब...
निर्वाचन सबै मिलेर सफल पारौं
बिहीबार, माघ २७, २०७८
सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै राजनीतिक दलको ध्यान निर्वाचनतर्फ केन्द्रित भएको छ । आगामी वैशाख ३० गते स्थानीय निकायमा नयाँं नेतृत्व चयनका लागि मतदान हुनेछ । सरकारले तोकेकै समयमा निर्वाचन नगर्ने हो कि भन्ने शंका भइरहेको बेला एकै चरणमा निर्वाचन गर्ने घोषणा भएको छ ।
चुनाव बारेको आशंका हट्यो
बुधबार, माघ २६, २०७८
अब चुनाव बारेको अनिश्चितता हटेको छ । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति तय गरेसँगै अनिश्चितता हटेको हो । समयमै चुनाव गर्न र स्थानीय तहलाई जनप्रतिनिधि विहीन नबनाउन चौतर्फी दबाब परेपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ...
बढ्दो आयात रोकौं
मंगलबार, माघ २५, २०७८
नेपाल कृषि प्रधान देश भए पनि परनिर्भरता भने बढ्दो छ । बाहिरी देशमा उब्जिएका खाद्यान्न, तरकारीदेखि मरमसलासम्मले नेपालीका भान्छामा रजगज गरिरहेका छन् । तर, नेपालले भने कृषि प्रधान देशको राग अलाप्न छोडेको छैन । सरकारले कृषि उत्पादन बढाउने कार्यक्रम हरेक वर्ष घोषणा गर्छ, तर झन्–झन् कृषिजन्य वस्तुको आयात बढिरहेको छ ...
कुनै बहानामा चुनाव नधकेलियोस्
सोमबार, माघ २४, २०७८
सरकारले जेठ भित्रै स्थानीय तहको निर्वाचन गर्न सहमत जनाए पनि मिति भने तोकेको छैन । समयमै चुनाव गर्न र स्थानीय तहलाई जनप्रतिनिधि विहीन नबनाउन चौतर्फी दबाब परेपछि सरकार निर्वाचन आयोगको नयाँ प्रस्ताव बमोजिमै जेठमा चुनाव गराउन सहमत भएको हो । तर मिति तोक्ने विषयमा भने सरकार आलटाल गरेको छ ।
एमसीसी : नेताको भन्दा जनताको स्वार्थमा आवश्यक
आइतबार, माघ २३, २०७८
यतिखेर नेपालको राजनैतिक आकाशमा तरंग उत्पन्न भएको छ । अमेरीकी सहयोग एमसीसीले गर्दा राजनीतिमा उथल पुथल भएको हो । ओली सर्वसत्तावादी भए भनेर मात्र होइन यहि परियोजनाका कारण ने.क.पा. पुरानो अवस्थामा फर्कियो र एमाले विभाजन भयो । विगतको ताजा इतिहासको पाना पल्टाउँदा महाकाली सन्धीका कारण नेकपा एमाले विभाजित हुन पुगेको...
सरस्वती पूजा र यसको महत्व
आइतबार, माघ २३, २०७८
आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज देशविदेशमा निष्ठापूर्वक र उल्लासमय तरिकाले मनाइँदैछ । हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा गरिन्छ । लक्ष्मी, दुर्गा र सरस्वती ।
नेता वा दलको स्वार्थ होइन, देशको भलो हेरौं
शनिबार, माघ २२, २०७८
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने, नगर्ने विषयले अहिले चर्चा पाएको छ । अमेरिकी दबाब परेसँगै प्रधानमन्त्री शेर बहादुर देउवा भने पास गर्न हतारो गरे जस्तो देखिएका छन् ।
खानी उत्खननको विवाद
शुक्रबार, माघ २१, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा अनियमितता भएको आरोपमा पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
क्यान्सरको समयमै उपचार गरौं
बिहीबार, माघ २०, २०७८
विश्वमा मानिसहरुको मृत्यु हुने प्रमख कारणहरु मध्ये क्यान्सर पनि एक हो । एक सयभन्दा धेरै किसिमका क्यान्सरहरु छन्, जस कारण संसारका धेरै मानिसहरु यसको चपेटामा पर्ने गरेका छन् ।
सिमसार संरक्षणमा ध्यान देऊ
बुधबार, माघ १९, २०७८
विश्वमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष सिमसार दिवस मनाइने गरिन्छ । आज पनि हरेक वर्ष जस्तै विविध कार्यक्रम गरी मनाइँदै छ ।