Shittalpati
मैत्री क्लवले मनायो ४२ औं वार्षिक उत्सव तथा अधिवेशन
मैत्री क्लवले मनायो ४२ औं वार्षिक उत्सव तथा अधिवेशन जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनले ४२ औं वार्षिक उत्सव तथा १८ औं अधिवेशन मनाएको छ । क्लवले दुई दिने कार्यक्रम गरी वार्षिक उत्सव तथा अधिवेशन मनाएको हो ।
माथागढीमा अनलाइन तीज गीत तथा नृत्य प्रतियोगिता हुने
माथागढीमा अनलाइन तीज गीत तथा नृत्य प्रतियोगिता हुने विश्व नै अहिले कोभिड १९ को महामारीको चपेटामा परिरहेको बेला स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई भर्चुअल माध्यमबाट प्रस्फुटन गराउने उद्देश्यका साथ माथागढी गाउँपालिकाको अतिरिक्त क्रियाकलाप संंयोजन समितिको सहकार्यमा गाउँपालिकाले अनलाइन तीज गीत तथा नृत्य प्रतियोगिता गर्ने भएको छ ।
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान १३ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । समाजमा महत्वपूर्ण योगदान पुर्‍याएका तानसेन ९ दमकडाका जेष्ठ नागरिकलाई शनिबार सम्मान गरिएको हो ।
पाल्पाका युवाहरुको आकर्षण चित्रकलामा, चित्र कोरेरै मासिक ५० हजार आम्दानी
पाल्पाका युवाहरुको आकर्षण चित्रकलामा, चित्र कोरेरै मासिक ५० हजार आम्दानी एउटा हातको चिम्टाले घोच्दै र अर्को हातको ढुङ्गो फुकिरहेका किशोरले कोइला बालिरहेका छन् । उनकै अगाडि करिब ५५ वर्षका पुरुष सुनको गहना बनाउन व्यस्त छन् । काम गरिरहेको कोठाको कतै परम्परागत शैलीका सुनचाँदीका गहना त कतै जिल्लाका रमणीयस्थलका चित्र प्रशस्तै छन् ।
माथागढीले विद्यार्थीको सिकाइ सहजीकरण गर्न पुस्तिका बनाउँदै
माथागढीले विद्यार्थीको सिकाइ सहजीकरण गर्न पुस्तिका बनाउँदै जिल्लाको माथागढी गाउँपालिकाले विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्न सिकाइ तथा मुल्यांकन पुस्तिकाको तयारी थालेको छ । कोभिडका कारण भौतिक उपस्थितीमा विद्यालय खुल्ने अनिश्चित भए पछि गाउँपालिकाले विद्यार्थीहरुको सहजीकरणका लागि पुस्तिका बनाउने तयारी थालेको हो ।
स्थानीय तहमा आर्थिक अनियमितता, पाल्पा र गुल्मीमा ६१ करोड बढी बेरुजु
स्थानीय तहमा आर्थिक अनियमितता, पाल्पा र गुल्मीमा ६१ करोड बढी बेरुजु पाल्पा र गुल्मीका स्थानीय तहमा व्यापक आर्थिक अनियमिता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनको लेखा परीक्षणमा आर्थिक वर्ष २०७६/०७७ मा यहाँका स्थानीय तहहरुमा ६१ करोड बढी बेरुजु देखिएसँगै आर्थिक अनियमितता भएको पाइएको हो ।
माथागढीमा वडा कार्यालयको सार्वजनिक सुनुवाइ
माथागढीमा वडा कार्यालयको सार्वजनिक सुनुवाइ जिल्लाको माथागढी गाउँपालिकामा वडा कार्यालयको सार्वजनिक सुनुवाइ भएको छ । गाउँपालिका वडा नं ८ ले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएका योजना तथा कार्यक्रमको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ गरेको हो ।
जनताको घर–घरमा पुगेर गुनासो सुन्दै मेयर शाही
जनताको घर–घरमा पुगेर गुनासो सुन्दै मेयर शाही चुनावका बेला ठूला–ठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधिमाथि लाग्दै आएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । तर, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही भने यतिबेला घर–घरमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दै आएका छन् । उनले ‘जनताको...
सुन्दर तानसेन बनाउन सम्झौता
सुन्दर तानसेन बनाउन सम्झौता जिल्लाको तानसेन नगरपालिकाले नगरलाई सुन्दर र सफा शहर बनाउने गरी योजना अगाडि बढाएको छ । नगर सरकारले तानसेनको फोहोर व्यवस्थापन गरी सुन्दर र सफा नगर बनाउन योजना अगाडि बढाएको हो ।
तानसेन–बुटवल सडक खण्डमा यात्रा गर्दा शौचालयको चिन्ता चट
तानसेन–बुटवल सडक खण्डमा यात्रा गर्दा शौचालयको चिन्ता चट तानसेनकी गीता थापा श्रीमानसँग बुटवलबाट घर फर्किदै थिइन । यात्राको क्रममा थापालाई बाटोमा दिशाले च्याप्यो । उनलाई पिसाव गर्न सहज भए पनि दिशा गर्न भने सुरक्षित शौचालय नै चाहियो, जहाँ मन लाग्यो त्यहाँ दिशा पिसावको लागि उनलाई सहज थिएन ।
तानसेनको पिपलडाँडामा पुग्यो खानेपानी
तानसेनको पिपलडाँडामा पुग्यो खानेपानी खानेपानीको समस्या झेलिरहेका तानसेन मदनपोखराको पिपलडाँडाका सबै घरमा अहिले खानेपानी पुगेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा यहाँका प्रत्येक घरमा खानेपानी पुगेको हो ।
बगनासकालीले आफ्नै पालिकाको लोगो प्रयोगमा ल्याउने
बगनासकालीले आफ्नै पालिकाको लोगो प्रयोगमा ल्याउने जिल्लाको बगनासकाली गाउँपालिकाले आफ्नै पालिकाको चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । स्थानीय सरकारले आफ्नो पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार गाउँपालिकाले लोगो बनाउन लागेको हो ।
Weather Update