गुल्मी काँग्रेसको कार्यालयलाई आइसोलेसन बनाइने
                        शनिबार, वैशाख २५, २०७८
                    
                
                        
                    
                        
                                गुल्मीका स्थानीय सरकारले बनाए १ सय ४० बेडका  आइसोलेसन
                            
                         शनिबार, वैशाख २५, २०७८
                        
                        
                            जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि स्थानीय सरकारहरुले चासो देखाएका छन् । यहाँ रहेका दुई नगरपालिका र दश गाउँपालिकाहरुले दोस्रो चरणको कोरोना भाइरस नियन्त्रण गर्नका लागि छुट्टाछुट्टै तयारी थालेका छन् ।
                    
                
                        
                    
                        
                                पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
                            
                         बिहीबार, वैशाख २३, २०७८
                        
                        
                            कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ । अहिले दिउँसो ३ बजे बैंठक बस्न लागेको हो ।
                    
                
                        
                    
                        
                                जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग
                            
                         बिहीबार, वैशाख २३, २०७८
                        
                        
                            रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ । नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् ।
                    
                
                        
                    
                        
                                गुल्मीको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा
                            
                         सोमबार, वैशाख २०, २०७८
                        
                        
                            जिल्लाको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण उच्च भएपछि वैशाख १८ गते राति १२ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरे पनि यहाँ त्यसको अवज्ञा गरेको पाइएको हो ।
                    
                
                        
                    
                        
                                कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा बन्द
                            
                         सोमबार, वैशाख २०, २०७८
                        
                        
                            माथागढी गाउँपालिका सहित जिल्लामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले वैशाख १७ गतेराती १२ बजेदेखि निषेधाज्ञा जारी गरेपछि गाउँपालिकाले पनि वैशाख १९ गतेदेखि वैशाख २४ गते ६ दिनका लागि सेवा बन्द गरेको हो ।
                    
                
                        
                    
                        
                                माथागढी गाउँपालिकाको झडेवामा अब्यवस्थित तथा सुकुम्बासी सम्बन्धी छलफल गर्दै गाउँपालिकाका जनप्रतिनिधि
                            
                         सोमबार, वैशाख २०, २०७८
                        
                        
                            माथागढी गाउँपालिकाको झडेवामा अब्यवस्थित तथा सुकुम्बासी सम्बन्धी छलफल गर्दै गाउँपालिकाका जनप्रतिनिधि । गाउँपालिकाले अव्यवस्थित तथा सुकुम्वासीहरुकालागि जग्गा उपलब्ध गराउन आवश्यक तयारीका लागि अभिमुखीकरण तथा छलफल गर्दै आएको छ ।
                    
                
                        
                    
                        
                                गुल्मीको सत्यवतीमा वडा सिल
                            
                         आइतबार, वैशाख १९, २०७८
                        
                        
                            जिल्लाको सत्यवती गाउँपालिका ७ जुनियाँलाई २९ गतेसम्मका लागि सिल गरिएको छ । वडामा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएपछि वडा सिल गरिएको हो । वडामा थप संकमण फैलिन नदिनका लागि वडा सिल गरिएको वडा अध्यक्ष लोकबहादुर बुढाथोकीले जानकारी बताए । सो समय सम्मका लागि अत्यावश्क काम बाहेक अन्य केही...
                    
                
                        
                    
                        
                                तानसेनवासीलाई कोरोनाको भन्दा पानीको चिन्ता
                            
                         शनिबार, वैशाख १८, २०७८
                        
                        
                            तानसेन नगरपालिका ३ भगवतीटोलकी नर्मता सारुले पानी भर्नकै लागि दैनिक तीन÷चार घण्टा खर्चिनु परेको छ । धारामा १४ दिनदेखि खानेपानी नआएपछि उनले निषेधाज्ञा (लकडाउन) पालना गर्न सकेकी छैनन् 
                    
                
                        
                    
                        
                                पाल्पामा आज राती १२ बजेदेखि निषेधाज्ञा लागू हुँदै
                            
                         शुक्रबार, वैशाख १७, २०७८
                        
                        
                            जिल्लामा आज राती १२ बजेदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू हुँदै छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बुधबार बसेको बैठकले वैशाख १७ गते राति १२ बजेदेखि वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । सोही निर्णय...
                    
                
                        
                    
                        
                                पाल्पामा एक साता निषेधाज्ञा  !
                            
                         बिहीबार, वैशाख १६, २०७८
                        
                        
                            दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि पाल्पामा एक सातासम्मको लागि निषेधाज्ञाको तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बुधबार बसेको बैठकले वैशाख १७ गते राति १२ बजेदेखि वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण दर...
                    
                
                        
                    
                        
                                कसेनीमा योजना सम्बन्धी छलफल
                            
                         बिहीबार, वैशाख १६, २०७८
                        
                        
                            माथागढी गाउँपालिका ३ कसेनीले पञ्चवर्षीय आवधिक योजनासँगै दीर्घकालीन गुरुयोजना बनाउनका लागि छलफल गरेको छ । वडा कार्यालयले वडाको भौगोलिक अवस्था र वस्तुस्थितिलाई समेटेर आवधिक योजना र दीर्घकालीन गुरुयोजनाका लागि छलफल गरेको हो । आगामीे ५ वर्षमा वडालाई समृद्ध वडाको रुपमा चिनाउनका लागि योजना निर्माण गर्न थालिएको अध्यक्ष दिपक थापाले बताए ...
                    
                
                        
                    
                        
                                कोरोनाप्रति उच्च सतर्कता अपनाउन गाउँपालिकाको आग्रह
                            
                         सोमबार, वैशाख १३, २०७८
                        
                        
                            पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएको भन्दै माथागढी गाउँपालिकाले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । गाउँपालिकाका भित्रका नागरिकहरुमा दिनहुँ संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य शाखाले एक सूचना जारी गर्दै भीडभाड नगर्न, सामाजिक दुरी कायम गर्न आग्रह गरेको हो ।
                    
                

                    
                    
                    