Shittalpati
पाल्पा र गुल्मीमा ७ सय ९० गणक परिचालन
पाल्पा र गुल्मीमा ७ सय ९० गणक परिचालन पाल्पा र गुल्मीमा ७ सय ९० गणक परिचालन गरिएको छ । बिहीबारदेखि सञ्चालन भएको १२ औँ राष्ट्रिय जनगणनाका लागि दुई जिल्लामा ७ सय ९० गणक परिचालन गरिएको हो ।
श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा
श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा पाल्पाको तानसेन नगरपालिका–५ कैलाश नगरमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाल्पाको कला संस्कृति तथा यहाँको ऐतिहासिक पक्षको प्रचार–प्रसार गरी पर्यटक भित्रियाउन प्रदेश सरकारको योजना अनुसार काम अगाडि बढाएको बताइएको छ ।
तानसेनका आकाशमा छातै छाता !
तानसेनका आकाशमा छातै छाता ! तानसेनको शित्तलपाटीस्थित भित्री सडकमा सजाएर राखिएका छाता । टक्सार जाने चोकदेखि शित्तलपाटीस्थित मन्दिरसम्म दर्जानौ छाता झुण्ड्याइएका छन् ।
लायन्स क्लव पाल्पाद्वारा रक्तदान कार्यक्रम
लायन्स क्लव पाल्पाद्वारा रक्तदान कार्यक्रम जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन क्लवले शनिबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।
सुस्तायो पाल्पामा ढाकाको व्यापार
सुस्तायो पाल्पामा ढाकाको व्यापार रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझीले तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित थिइन् ।
माथागढी सरकारले गर्‍यो मन्त्री रानालाई अभिनन्दन
माथागढी सरकारले गर्‍यो मन्त्री रानालाई अभिनन्दन माथागढी गाउँ सरकारले लुम्बिनी प्रदेशका जलस्रोत सिँचाइ तथा उर्जा मन्त्री वीरबहादुर रानालाई अभिनन्दन गरेको छ ।
गुल्मीमा खोलाले बगाएको जिप भेटियो
गुल्मीमा खोलाले बगाएको जिप भेटियो जिल्लाको सत्यवतीमा खोलाले बगाएको जिप भेटिएको छ । गत सोमबार अविरल वर्षासँगै आएको बाढीले बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएको थियो ।
पाल्पामा डेंगुले वडा सदस्यको निधन
पाल्पामा डेंगुले वडा सदस्यको निधन जिल्लाको रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको डेंगुबाट निधन भएको छ । मंगलबार साँझ डेंगुका कारण वडा सदस्य सिंजालीको निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन
पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ । परम्परागत रुपमा गन्धर्व समुदाय सीमित रहेको यो पेशामा युवा पुस्ताको आकर्षण हुन...
पूर्वखोलाको वित्तिय प्रगति ७५ प्रतिशत
पूर्वखोलाको वित्तिय प्रगति ७५ प्रतिशत जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा ७५.८८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । आर्थिक विकास ६३.३०, सामाजिक विकास ७६.६१ र पूर्वाधार विकास ७१.६१ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७७.३३ प्रतिशत प्रगति हासिल गरेको हो ।
ट्रकको ठक्करबाट बटुवाको मृत्यु
ट्रकको ठक्करबाट बटुवाको मृत्यु सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको पोखराथोकमा ट्रकको ठक्करबाट आईतबार विहान एक बटुवाको मृत्यु भएको छ ।
सवारी साधनको ठक्करबाट पाल्पामा बटुवाको मृत्यु
सवारी साधनको ठक्करबाट पाल्पामा बटुवाको मृत्यु सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको पोखराथोकमा सवारी साधनको ठक्करबाट आईतबार विहान एक बटुवाको मृत्यु भएको छ ।
Weather Update