Shittalpati
मेगा बैंकको भर्चुअल सहायता सेवा प्रारम्भ
मेगा बैंकको भर्चुअल सहायता सेवा प्रारम्भ मेगा बैंक नेपाल लिमिटेडले भर्चुअल सहायता सेवा प्रारम्भ गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता सेवा शुभारम्भ गरेको हो ।
बाख्रा फर्ममा आगलागी हुँदा ठूलो क्षति ब्यहोरेका गुल्मीका शाहलाई काँग्रेसले गर्‍यो आर्थिक सहयोग
बाख्रा फर्ममा आगलागी हुँदा ठूलो क्षति ब्यहोरेका गुल्मीका शाहलाई काँग्रेसले गर्‍यो आर्थिक सहयोग जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका सौभाग्य शाहलाई नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ । गत पुस २३ गते बिहिबार अज्ञात समूहले शाहले सञ्चालन गरेको फर्ममा पेट्रोल छर्किएर आगजनी गरेका थिए । आगलागीका कारण फर्ममा रहेका २५ बाख्रा शाहले गुमाउनु परेको थियो ।
जलविद्युत कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
जलविद्युत कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी जलविद्युत लगानी तथा विकास कम्पनीले ४ सय ७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ ।
एमबिए पढाई सकेर कंक्रिट उद्योग, ५५ जनालाई रोजगार
एमबिए पढाई सकेर कंक्रिट उद्योग, ५५ जनालाई रोजगार जिल्लाका एक युवाले एम बिएको पढाई सकेर कंक्रिट उद्योग सञ्चालन गरेका छन् । रेसुङ्गा नगरपालिका तम्घासका युवा निशेष श्रेष्ठले इस्मा गाउँपालिका–२ छल्दी पनाहमा ४५ लाख लगानीमा उद्योग सञ्चालन गरेका हुन् । उनले उद्योग सञ्चालनमा ल्याएर स्थानीय ५५ जना युवाहरुलाई रोजगारी समेत दिँदै आएका छन् ।
मुक्तिनाथ सहकारीको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पचभैया
मुक्तिनाथ सहकारीको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पचभैया तानसेनमा रहेको मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन गरेको छ । सहकारीले मंगलबार एक कार्यक्रमका बिच तानसेनमा साधारण सभा तथा अधिवेशन गरेको हो ।
राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले विवरण दर्ता गराए
राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले विवरण दर्ता गराए गुल्मीका स्थानीय तहरुमा ९४ हजार ३५ जना नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जिल्लामा गत कार्तिक २३ गतेदेखि जिल्लाका स्थानीयतमै पुगि विवरण दर्ताको कार्य शुरु गरिएको थियो । जसमा जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट विवरण दर्ताको कार्य शुरु भएको थियो ।
राजनीति भन्दा माथि उठे मात्र सहकारीको विकास सम्भव : सांसद राना
राजनीति भन्दा माथि उठे मात्र सहकारीको विकास सम्भव : सांसद राना लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले सहकारी अभियान्ताहरु राजनीति भन्दा माथि उठे मात्र सहकारीको विकास सम्भव रहेको बताएका छन् । सोमबार बचत तथा ऋण सहकारी संघ पाल्पाको २१ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले यस्तो बताएका हुन् ।
विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’
विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ एनसेल आजियाटा लिमिटेडले विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ । एनसेलको सिमकार्ड प्रयोग गर्ने विद्यार्थीहरुको पठन–पाठनलाई सहज बनाउन एनसेलले ‘एनसेल अडियो क्लास’ सुरु गरेको हो । विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने छन् ।
भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा सापकोटा
भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा सापकोटा तानसेनको भुसलडाँडामा गठित होटल व्यवसायीहरुको संगठन भुसलडाँडा होटल व्यवसायी समितिको अध्यक्षमा जयराम सापकोटा निर्विरोध निर्वाचित भएका छन् । समितिको तानसेनमा बसेको १२औं साधारणसभा एवं छैठौं अधिवेशनले सापकोटालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
विज्ञापन ऐनको पालना नगर्नेलाई कारवाही
विज्ञापन ऐनको पालना नगर्नेलाई कारवाही सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ । सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्मसमेत उक्त कार्य नरोकेपछि विज्ञापन बोर्डले कारवाहीको तयारी गरेको हो ।
एक सय ८० विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा
एक सय ८० विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा जिल्लाको माथागढी गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिदै आएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिँदै आएको हो । गाउँपालिकाले यस वर्ष सामाजिक स्वास्थ्य बिमाबाट बञ्चित रहेका वडा ७ र ८ का १ सय ८० विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ...
कृषि कर्जाका लागि ग्लोबल आइएमई बैंक र हेफर बिच सम्झौता
कृषि कर्जाका लागि ग्लोबल आइएमई बैंक र हेफर बिच सम्झौता व्यवसायिक कृषकहरुका लागि सहुलियपूर्ण कृषि कर्जा उपलब्ध गराउन ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता भएको छ । कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्यले यी दुई संस्थाबिच सम्झौता भएको हो ।
Weather Update