Shittalpati
बजेटमा पाल्पा: पुरानै आयोजनालाई निरन्तरता
बजेटमा पाल्पा: पुरानै आयोजनालाई निरन्तरता सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सार्वजनिक गरेको छ । शनिबार अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा पाल्पामा भने पुरानै आयोजनालाई निरन्तरता दिइएको छ ।
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, दुई खर्बले बढ्यो
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, दुई खर्बले बढ्यो सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले मजदुरका लागि राहत अभियान सञ्चालन गर्ने
राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले मजदुरका लागि राहत अभियान सञ्चालन गर्ने राष्ट्रिय दलित पत्रकार संघ नेपाल, गुल्मीले कोभिड–१९ पीडित मजदुर राहत अभियान सञ्चालन गर्ने भएको छ । संघका केन्द्रीय सदस्य प्रेम सुनारको प्रमुख आतिथ्यता एवं संघका जिल्ला अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै जिल्ला सचिव मनु सुनार मनसुनले संघको केन्द्रीय निर्णय अनुसार जिल्ला शाखा गुल्मीले पनि सो...
बजेट भाषण : वृद्ध भत्ता ३३  प्रतिशतले वृद्धि, चार हजार पुग्यो
बजेट भाषण : वृद्ध भत्ता ३३ प्रतिशतले वृद्धि, चार हजार पुग्यो सरकारले वृद्धा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा वक्तव्यमा वृद्धा भत्ता २५ प्रतिशले वृद्धिको घोषणा गरेका हुन् ।
बजेट भाषण : वृद्ध भत्ता ३३  प्रतिशतले वृद्धि, चार हजार पुग्यो
बजेट भाषण : वृद्ध भत्ता ३३ प्रतिशतले वृद्धि, चार हजार पुग्यो सरकारले वृद्धा भत्तामा २५ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा वक्तव्यमा वृद्धा भत्ता २५ प्रतिशले वृद्धिको घोषणा गरेका हुन् ।
कोरोनाविरुद्ध लड्न पाल्पा अस्पताललाई अर्थ मन्त्रालयले दियो तीन करोड
कोरोनाविरुद्ध लड्न पाल्पा अस्पताललाई अर्थ मन्त्रालयले दियो तीन करोड सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न पाल्पा अस्पतालाई तीन करोड स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले विहीबार अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न उक्त बजेट स्वीकृत गरेको हो ।
तानसेनमा बजार अनुगमन
तानसेनमा बजार अनुगमन कोरोना संक्रमणका कारण पाल्पामा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ । निधेषाज्ञाको समयमा बजारमा दैनिक उपभोग्य खाद्य सामग्रीमा मूल्य बढाइएको जिल्ला प्रशासनमा गुनासो पुगेपछि सोमबार सहायक प्रमुख जिल्ला अधिकारी सशीधर घिमिरेको नेतृत्वमा तानसेन बजार अनुगमन गरिएको हो ।
गुल्मीका पत्रकारले अक्सिजन प्लान्टका लागि संकलन गरेर दिए ६० लाख
गुल्मीका पत्रकारले अक्सिजन प्लान्टका लागि संकलन गरेर दिए ६० लाख जिल्लामा अक्सिन अभाव हुन नदिन अक्सिजन प्लान्ट निर्माणका लागि यहाँका पत्रकारहरुले रकम संकलन गरेका छन् । उनीहरुले स्वदेश तथा विदेशमा रहेका नेपालीहरु, विभिन्न संघसंस्थाहरुबाट रकम संकलन गरेका हुन् ।
सरकारी अस्पतालहरुलाई एनसेलको अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
सरकारी अस्पतालहरुलाई एनसेलको अक्सिजन कन्सन्ट्रेटर्स सहयोग एनसेल आजियाटा लिमिटेडले सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गरेको छ । कम्पनीले कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गरेको हो ।
गुल्मीमा अक्सिजनका लागि महिला संघको सहयोग
गुल्मीमा अक्सिजनका लागि महिला संघको सहयोग नेपाली काँग्रेस गुल्मीले जिल्ला अस्पताललाई प्रदान गरेको अक्सिजन कार्यक्रमको लागि भातृ संगठन नेपाल महिला संघले आर्थिक सहयोग गरेको छ । नेपाल महिला संघ रेसुङ्गा नगर कार्य समितिले शुक्रबार पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलाई ५० हजार एक सय ७५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
अभियानमा जोडिदै मालिकाका कर्मचारी, एक दिनको पारिश्रमिक अक्सिजनलाई
अभियानमा जोडिदै मालिकाका कर्मचारी, एक दिनको पारिश्रमिक अक्सिजनलाई जिल्लाको मालिका गाउँपालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुले एक दिनको पारिश्रमीक ‘अक्सिजनपलाण्ट अभियानमा’ सहयोग गर्ने भएका छन् ।
आमाको स्मृतिमा काँग्रेस नेतृ केसीले आइसोलेसनलाई आर्थिक सहयोग गर्ने
आमाको स्मृतिमा काँग्रेस नेतृ केसीले आइसोलेसनलाई आर्थिक सहयोग गर्ने नेपाली काँग्रेसकी नेतृ तथा रेसुङ्गा नगरपालिका १ निवासी निर्मला केसीले आफ्नी आमाको स्मृतिमा आइसोलेसन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएकी छन् । जिल्लामा कोरोना संक्रमण बढ्दै नेपाली काँग्रेस गुल्मीले उपलब्ध गराएको आइसोलेसन सेन्टर निर्माणका लागि केसीले ५० हजार आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।
Weather Update