काँग्रेस नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री
आइतबार, असोज ३, २०७८
नबिल बैंकले ल्यायो दसैं योजना
आइतबार, असोज ३, २०७८
नबिल बैंकले यस वर्ष दसैं योजना घोषणा गरेको छ । नेपालीहरुको महान चाड दसैंको अवसरमा बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको हो ।
बैंकले बढाए ब्याजदर
शनिबार, असोज २, २०७८
कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् ।
मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको छ : मुद्रण व्यवसायी
शुक्रबार, असोज १, २०७८
मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको मुद्रण व्यवसायीहरुले बताएका छन् । अरु व्यवसाय जस्तै मुद्रण उद्योगले पनि देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्दै लाखौलाई रोजगारी दिदै आएको भएता पनि सरकारले यो व्यवसायलाई बेवास्ता गरेको बताएका हुन् ।
एसियन कंक्रिटोका उत्पादन अब नेपाल गुणस्तरमा
शुक्रबार, असोज १, २०७८
एसियन कंक्रिटोले नेपाल गुणस्तरअनुसार उत्पादन सुरु गरेको छ । युरोपियन तथा भारतीय मापदण्डअनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कंक्रिटोले अब नेपालमा पनि उत्पादन थालेको हो । कम्पनीले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्र भैरहवामा पत्रकार सम्मेलन गरी उत्पादनको विषयमा जानकारी गराएको छ ।
आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै
बिहीबार, भदौ ३१, २०७८
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ ।
विश्व बैंकले पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने
बिहीबार, भदौ ३१, २०७८
विश्व बैंकले नेपाललाई पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले उक्त ऋण सहयोग गर्ने भएको हो ।
महसुल नबुझाउने ग्राहकको लाइन काटियो
बुधबार, भदौ ३०, २०७८
गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो ।
माछापुच्छ्रे बैंकले ल्यायो अनलाइन डिम्याट खाता सुविधा
बुधबार, भदौ ३०, २०७८
माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइन डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण हुने
मंगलबार, भदौ २९, २०७८
दशै नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको हो ।
महासंघले गर्यो पाल्पाका पत्रकारको दुर्घटना बिमा
सोमबार, भदौ २८, २०७८
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी र कर्मचारीकोे दुर्घटना बिमा गरेको छ । महासंघले प्रत्येक पत्रकारको एक लाख बिमांकको दुर्घटना बिमा गरिदिएको हो ।
पाल्पामा यामाहाले गर्यो सहकारीसँग छलफल, ल्यायो दशै तिहार अफर
आइतबार, भदौ २७, २०७८
पाल्पाको लागि यामाहाको आधिकारी विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले जिल्लाका सहकारीहरुसँग छलफल गरेको छ । वक्र्सले आफ्ना ग्राहकहरुको सेवालाई थप प्रभावकारी र सहुलियतपूर्ण बनाउने उद्देश्यले सहकारीहरुसँग छलफल गरेको हो ।
एनसेलको नयाँ अभयिान ‘डाटा सधैं अन’
आइतबार, भदौ २७, २०७८
एनसेल आजियाटा लिमिटेडले नयाँ अभियान सञ्चालन गरेको छ । कम्पनीले अभियान अन्र्तगत ‘डेटा सधैँ अन’ सञ्चालनमा ल्याएको हो ।


