रिडीमा बजार अनुगमन, २७ हजारको सुर्तीजन्य पदार्थ बरामद
शुक्रबार, साउन २२, २०७८
कालीगण्डकीका बाख्रापालक कृषकलाई अनुदान
बिहीबार, साउन २१, २०७८
जिल्लाको कालीगण्डकी गाउँपालिकाका भित्र रहेका बाख्रापालक कृषकहरुलाई अनुदान दिइएको छ । रोड करिडोर बाख्रा पालन समूहमा आवद्ध बाख्रापालक कृषकहरुलाई अनुदान दिइएको हो ।
पाल्पामा अडानले मनायो १६ औं स्थापना दिवस
बुधबार, साउन २०, २०७८
लेखापरीक्षकको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पाले १६ औं स्थापना दिवस मनाएको छ । अडानले बुधबार अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
ग्लोबल बैंक र तानसेन नगर सरकार बीच कृषि कर्जा सम्बन्धी सम्झौता
बुधबार, साउन २०, २०७८
ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगर सरकारका बीच कृषि अनुदान कर्जा सम्बन्धित सम्झौता भएको छ । साना किसानको पँहुच बढाउनको लागि नगर सरकारले कृषि अनुदान कर्जा उपलब्ध गराउन बैंकसँग सम्झौता गरेको हो ।
सुजुकीको बहु–प्रतीक्षित स्कुटर नेपाली बजारमा
बुधबार, साउन २०, २०७८
कोरोना महामारीका बेलामा पनि स्कुटर तथा मोटरसाइकलका कम्पनीहरुले नयाँ–नयाँ डिजाइनका स्कुटर तथा मोटरसाईकलहरु बजारमा ल्याएका छन् ।
गुल्मी मदानेका महिलालाई बाख्रा उपहार
बुधबार, साउन २०, २०७८
जिल्लाको मदाने गाउँपालिका –३ सिर्सेनीका महिलालाई बाख्रा उपहार दिइएको छ । गाउँका महिलाहरुलाई पशुपालनमा व्यवासायिक बनाइ सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले यहाँका महिलाहरुलाई बाख्रा उपहार दिइएको हो ।
बुहारीको सहयोगमा ४० परिवारलाई खाद्य सामग्री
आइतबार, साउन १७, २०७८
बगनासकाली गाउँपालिका–६ यम्घामा विपन्न दलित परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । नेपाल आर्याल्याण्ड समाजको आर्थिक सहयोगमा मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनामा यहाँ दैनिक मजदूरी गर्ने ४० दलित परिवारलाई चामल, दाल, नून र चिउरा वितरण गरिएको छ ।
खोप उपलब्ध गराउन गुल्मीका उद्योगी–व्यवसायीको माग
आइतबार, साउन १७, २०७८
जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छातासंगठन गुल्मी उद्योग वाणिज्य संघले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको उपलब्ध गराउन माग गरेको छ ।
गुल्मीमा २१ करोड बढी राजस्व संकलन
आइतबार, साउन १७, २०७८
जिल्लामा २१ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा करदाता सेवा कार्यालयबाट २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको हो ।
मेगा बैंकको एकै दिन ६ नयाँ शाखा खुले
आइतबार, साउन १७, २०७८
मेगा बैंक नेपाल लिमिटेडका एकै दिन ६ वटा नयाँ शाखा खुलेका छन् । बैंकले साउन १५ गते देशका विभिन्न स्थानमा नयाँ ६ वटा शाखाको विस्तार गरेको हो ।
बजारमा अस्वस्थकर मासु बिक्री
शनिबार, साउन १६, २०७८
बुटवलको बजारमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो ।
जलविद्युत कम्पनीको आईपीओ खुल्यो
शुक्रबार, साउन १५, २०७८
मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले विहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
वृद्धभत्ता घरदैलोमै
बिहीबार, साउन १४, २०७८
हरिनास गाउँपालिकाले जेष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ । दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा जेष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए ।


