सरकारका सय दिन
सोमबार, असार २२, २०८३
खेतीयोग्य जमिनमा सिँचाइ पुर्याऊ
आइतबार, असार २१, २०८३
देशका अधिकांस स्थानमा अझै पनि सिचाइँ अभावका कारण धान रोपाइँ हुन सकेको छैन । पानी परे पनि मुल फुट्ने गरी आउन सकेको छैन् । जसका कारण सिचाइँ नभएका ठाउँहरुमा रोपाइँ हुन सकेको छैन् । जल सम्पदामा विश्वकै धनी देशमा गनिएर पनि धानखेती लगाउने समयमा सिँचाइ अभावमा रोपाइँले गति लिन नसक्नु...
तुलसीको दल राख्ने परम्परा र यसको महत्व
बिहीबार, असार ११, २०८३
आज वैदिक सनातन धर्मावलम्बीले आ –आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।
सुर्तीजन्य पदार्थको सेवन त्यागौँ
आइतबार, जेठ १७, २०८३
सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
बकर ईद : समर्पण र त्यागको पर्व
बिहीबार, जेठ १४, २०८३
मुस्लिम समुदायले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।
परिवार दिवसले दिने सन्देश
शुक्रबार, जेठ १, २०८३
अन्तर्राष्ट्रिय परिवार दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेण्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ ।
विश्व सम्पदा दिवसको सन्दर्भ
शनिबार, वैशाख ५, २०८३
आज विश्व सम्पदा दिवस नेपालसहित विश्वभर मनाइँदै छ । सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउने उद्देश्यले यो दिवस हरेक बर्ष आजकै दिन अर्थात् अप्रिल १८ मा मनाउने गरिन्छ ।
विषादी तरकारीको जोखिम नियन्त्रण गर
शुक्रबार, चैत २७, २०८२
नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको छ ।
विश्व द्वन्द्वको छायाँमा नेपालको अर्थतन्त्र र समाजमा बढ्दो असर
शनिबार, चैत २१, २०८२
विश्वका विभिन्न भू–राजनीतिक क्षेत्रमा भइरहेका युद्ध र द्वन्द्वले आजको अन्तरनिर्भर विश्वमा व्यापक आर्थिक र सामाजिक प्रभाव पारिरहेका छन् । यस्ता द्वन्द्वको असर प्रत्यक्ष रूपमा युद्धरत देशमा देखिए पनि यसको तरङ्ग प्रभाव नेपालजस्ता विकासोन्मुख र आयात–निर्भर राष्ट्रहरूमा अझ गहिरो रूपमा महसुस हुन्छ ।
मुलुकको अभिभारा युवाको काँधमा
आइतबार, चैत १५, २०८२
मुलुकको अभिभारा युवाको काँधमा आएको छ । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता ३६ वर्षीय बालेन्द्र शाहले प्रधानमन्त्रीको नेतृत्व गरेसँगै देशको अभिभारा युवाको काँधमा आएको हो ।
पाहाँचःह्रे पर्वको सन्दर्भ
मंगलबार, चैत ३, २०८२
नेवार समुदायले मान्दै आइरहेको चाडमध्ये पाहाचह्रे एक हो । धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्परा अनुसार यस वर्षको विशेष महत्व रहेको छ ।
दलहरूमा रूपान्तरण अनिवार्य
बुधबार, फागुन २७, २०८२
आमनिर्वाचनले यस पटक अप्रत्याशित आमूल परविर्तनको प्रत्याशित नतिजा दिएको छ । पुराना राजनीतिक दलबाट आजित जनताले नयाँसँग आशा गरेर परिवर्तनको मत जाहेर गरेका छन् ।
निर्वाचन परिणामले दिने सन्देश
सोमबार, फागुन २५, २०८२
अनेकौं शंकाहकाहरुका बिच प्रतिनिधिसभाको निर्वाचन भएको छ । निर्वाचनको परिणाम आउने क्रमम जारी छ । यो निर्वाचन पूर्णरूपमा सफल भएको मान्नुपर्छ । यसपटकको निर्वाचन फरक परिस्थितिमा भएको हो ।
