Shittalpati
समानुपातिक प्रणालीको सुधार गर
समानुपातिक प्रणालीको सुधार गर समानुपातिक प्रणालीले नेपालको विविधता र सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य बोकेको भए पनि व्यवहारमा यो दलका शक्तिशाली पात्र र पहुँचवालाको स्वार्थपूर्तिको माध्यम बन्दै गएको छ ।
आरोप–प्रत्यारोप होइन, आत्मसमीक्षा गरौं
आरोप–प्रत्यारोप होइन, आत्मसमीक्षा गरौं वर्तमान सरकारले निर्वाचन गराउने गरी तयारीलाई तिव्र पारेको छ । चुनावी माहोलले नेपालको राजनीति तरंगित बनिरहेको छ ।
ज्योतिष परिषद्  स्थापना दिवसको सार्थकता 
ज्योतिष परिषद्  स्थापना दिवसको सार्थकता  हरेक वर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषद्  स्थापना दिवसका रूपमा मनाउने चलन छ । यो दिवसले नेपाली समाजमा गहिरो रूपमा जरा गाडेर बसेको ज्योतिष परम्परा र यससँग सम्बन्धित शिक्षाको अवस्थाबारे पुनः चिन्तन गर्ने अवसर प्रदान गर्छ ।
लघुवित्त सुधारमा ध्यान देऊ
लघुवित्त सुधारमा ध्यान देऊ नेपालमा लघुवित्त कार्यक्रम गरिबी न्युनिकरण, महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्रको आधारका रूपमा विकास गरिएको अवधारणा हो ।
भेनेजुएलाको प्रहार : अर्थतन्त्रमा पर्न सक्ने संकट
भेनेजुएलाको प्रहार : अर्थतन्त्रमा पर्न सक्ने संकट भेनेजुएला माथिको सैन्य प्रहारले देखाएको सन्देश स्पष्ट छ—युद्ध कुनै एक देशको सीमाभित्र सीमित रहँदैन । यसले विश्व अर्थतन्त्रलाई हल्लाउँछ, र एसियाली मुलुकहरूले अब वैकल्पिक ऊर्जा, कूटनीतिक सक्रियता र आर्थिक आत्मनिर्भरतामा गम्भीर सोच राख्नुपर्ने समय आएको छ । शान्ति नै स्थिर विकासको सबैभन्दा भरपर्दो आधार हो भन्ने तथ्य फेरि पुष्टि भएको...
बढ्दो चिसो : निमोनिया हुन सक्छ, ख्याल गरौं
बढ्दो चिसो : निमोनिया हुन सक्छ, ख्याल गरौं भनिन्छ, चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो, तर पुष महिनाको तेस्रो हप्ता पुग्दै गर्दा  चिसोले सयौं बिरामी परिसकेका छन् भने माघमा झन् कतिको मृत्यु हुनेछ भन्ने आशंका सिर्जना भएको छ ।
टोपी दिवसको सन्दर्भ
टोपी दिवसको सन्दर्भ आज पुस १७ गते अर्थात् टोपी  दिवस । नेपाली स्वाभिमान, सांस्कृतिक निरन्तरता र पहिचान संरक्षणका लागि यो दिवस महत्वपूर्ण बन्न पुगेको छ । नेपाल यसै पनि विभिन्न जातजाति, भेषभूषा र संस्कृति बोकेको बहुआयामिक मुलुक हो ।
दललाई अवसर : पुराना सुध्रिने, नयाँ जिम्मेवार बन्ने
दललाई अवसर : पुराना सुध्रिने, नयाँ जिम्मेवार बन्ने जेन–जी आन्दोलनपछि देशले नयाँ मोड लिएको छ ।  देश अहिले  चुनावी प्रक्रियामा प्रवेश गरेको छ । यसबीच एमालेले महाधिवेशन टुंग्याएको छ ।
राजनीतिक अन्योल समाधानमा लागौं
राजनीतिक अन्योल समाधानमा लागौं नेपालको राजनीतिक यात्रा लामो संघर्ष र परिवर्तनको श्रृंखलाबाट गुज्रँदै आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि समेत मुलुकले अपेक्षित स्थायित्व र स्पष्ट दिशा पाउन सकेको छैन् ।
Weather Update