Shittalpati
निजामती सेवामा सुधारका सवाल
निजामती सेवामा सुधारका सवाल राज्य र नागरिकबीचको सबैभन्दा प्रत्यक्ष सम्बन्ध सार्वजनिक सेवामार्फत स्थापित हुन्छ । नागरिकले सरकारलाई कस्तो अनुभूति गर्छ भन्ने कुरा धेरै हदसम्म सरकारी कार्यालयमा पाउने सेवा, कर्मचारीको व्यवहार, निर्णय प्रक्रियाको पारदर्शिता र कामको गति कस्तो छ भन्ने कुराले निर्धारण गर्छ ।
महिला र बाल अधिकार : कानूनदेखि व्यवहारसम्म
महिला र बाल अधिकार : कानूनदेखि व्यवहारसम्म नेपालको संविधानले महिला तथा बालबालिकाको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । महिलालाई समानताको हक, समानुपातिक समावेशी सहभागिता, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार प्रदान गरिएको छ ।
बेपत्तालाई सम्झिने मात्र होइन, खोजौं
बेपत्तालाई सम्झिने मात्र होइन, खोजौं आज ३० अगस्ट अर्थात् विश्व बेपत्ता विरुद्धको दिवस नेपालसहित विश्वभर मनाइँदै छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा हरेक बर्ष आजकै  दिन खयो दिवस मनाउने गरिन्छ ।
बाढीबाट सतर्क रहौँ
बाढीबाट सतर्क रहौँ बुधबार बिहान भोटेकोशी नदीमा अचानक बाढी आयो । माथिल्लो क्षेत्रमा हावाहुरीसहित ठूलो पानी परेको र त्यसलगत्तै ठूलो बाढी आएको बताइएको छ ।
बाल यौन हिंसा रोकौँ
बाल यौन हिंसा रोकौँ बालबालिकाहरूलाई सुरक्षित, सम्मानित र भयमुक्त वातावरणमा हुर्कन पाउने अधिकार छ । तर पछिल्ला दिनमा बालबालिकामाथि हुने यौन हिंसा र दुव्र्यवहारका घटना चिन्ताजनक रूपमा देखापरिरहेका छन् ।
वैदेशिक लगानीमैत्री वातावरण बनाऊ
वैदेशिक लगानीमैत्री वातावरण बनाऊ वैदेशिक लगानी भनेको आफ्नो देशबाहेक अर्को देशमा गई व्यापार, व्यवसाय वा उद्यम सञ्चालन गर्न गरिने लगानी हो । विदेशमा गई लगानी गर्ने लगानीकर्तामा कुनै पनि विदेशी व्यक्ति, फर्म, कम्पनी, बहुराष्ट्रिय कम्पनीहरू संगठित संस्थाहरूसमेत हुने गर्छन् ।
संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहिता
संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहिता संसदीय परम्परा नै छ– प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनु, सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्नु, राष्ट्रिय महत्वका विषयमा स्पष्ट धारणा राख्नु र सरकारका निर्णयबारे जानकारी गराउनु ।
शिक्षा सुधारमा समन्वय जरुरी
शिक्षा सुधारमा समन्वय जरुरी संविधानले शिक्षाको व्यवस्थापनमा स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी दिए पनि व्यवहारमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसक्दा शिक्षा सुधारको गति अपेक्षाकृत कमजोर देखिएको छ ।
मौसमजन्य विपद् र  पूर्वतयारीको बहस
मौसमजन्य विपद् र  पूर्वतयारीको बहस नेपालमा मनसुन सुरु भएसँगै बाढी, पहिरो, डुबान, चट्याङ र अतिवृष्टिका घटनाले जनजीवन प्रभावित गर्ने क्रम दोहोरिन्छ ।
राजस्व छली रोकौँ, अर्थतन्त्र जोगाऔँ
राजस्व छली रोकौँ, अर्थतन्त्र जोगाऔँ पछिल्लो समयम भन्सार छली गरी अवैध रुपमा सामान आयता हुँदा सरकारले  ठूलो रकम राजश्व गुमाउनु परेको छ । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको पाइन्छ ।
फोटोग्राफीलाई मर्यादित बनाऔं
फोटोग्राफीलाई मर्यादित बनाऔं हरेक वर्ष अगस्ट १९ मा विश्व फोटोग्राफी दिवस मनाइन्छ । यस वर्षको दिवस बुधबार मनाइएको छ ।  यो केवल क्यामेरा र तस्वीरको उत्सव होइन, यो समय, समाज, इतिहास र मानवीय संवेदनालाई तस्वीरमार्फत सुरक्षित राख्ने शक्तिको सम्मान गर्ने दिन पनि हो ।
राष्ट्रिय सूचना दिवस र यसको सार्थकता
राष्ट्रिय सूचना दिवस र यसको सार्थकता राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचनाको हकसम्बन्धि ऐन २०६४ लागू भएको दिन भदौ ३ गतेलाई हरेक वर्ष राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिएको छ ।
Weather Update