भेनेजुएलाको प्रहार : अर्थतन्त्रमा पर्न सक्ने संकट
सोमबार, पुस २१, २०८२
बढ्दो चिसो : निमोनिया हुन सक्छ, ख्याल गरौं
आइतबार, पुस २०, २०८२
भनिन्छ, चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो, तर पुष महिनाको तेस्रो हप्ता पुग्दै गर्दा चिसोले सयौं बिरामी परिसकेका छन् भने माघमा झन् कतिको मृत्यु हुनेछ भन्ने आशंका सिर्जना भएको छ ।
टोपी दिवसको सन्दर्भ
बिहीबार, पुस १७, २०८२
आज पुस १७ गते अर्थात् टोपी दिवस । नेपाली स्वाभिमान, सांस्कृतिक निरन्तरता र पहिचान संरक्षणका लागि यो दिवस महत्वपूर्ण बन्न पुगेको छ । नेपाल यसै पनि विभिन्न जातजाति, भेषभूषा र संस्कृति बोकेको बहुआयामिक मुलुक हो ।
दललाई अवसर : पुराना सुध्रिने, नयाँ जिम्मेवार बन्ने
बुधबार, पुस १६, २०८२
जेन–जी आन्दोलनपछि देशले नयाँ मोड लिएको छ । देश अहिले चुनावी प्रक्रियामा प्रवेश गरेको छ । यसबीच एमालेले महाधिवेशन टुंग्याएको छ ।
राजनीतिक अन्योल समाधानमा लागौं
सोमबार, पुस १४, २०८२
नेपालको राजनीतिक यात्रा लामो संघर्ष र परिवर्तनको श्रृंखलाबाट गुज्रँदै आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि समेत मुलुकले अपेक्षित स्थायित्व र स्पष्ट दिशा पाउन सकेको छैन् ।
माटोको क्षयीकरण रोकौं
शनिबार, मंसिर २०, २०८२
माटो हाम्रो जीवनको मूल आधार हो । पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अर्गानिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । तर यही माटोको जीवन्त हैसियत निरन्तर खस्कँदो छ ।
स्वयंसेवकहरूको सम्मान गरौँ
शुक्रबार, मंसिर १९, २०८२
समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण हुने गर्दछ ।
उधौली र योमरी पुन्हीको सन्दर्भ
बिहीबार, मंसिर १८, २०८२
उधौली एक नेपाली पर्व हो । नेपाल संवत् अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइने गरिन्छ । यस वर्षको पर्व आज परेको छ ।
कमजोर बजेट कार्यान्वयन
आइतबार, मंसिर ७, २०८२
मुलुकको अर्थतन्त्र यतिबेला चलायमान हुन सकेको छैन । आर्थिक क्रियाकलाप प्रायः शून्य अवस्थामा छन् । आर्थिक गतिविधि नभएको कारणले गर्दा राजस्व सङ्कलन हुन सकेको छैन ।
विद्यार्थी बाहिरिने परिस्थिति रोकौं
सोमबार, मंसिर १, २०८२
तुलनात्मकरूपमा महँगा निजी कलेजदेखि सस्तो मानिने सरकारी क्याम्पस र विश्वविद्यायमा समेत विद्यार्थी भर्ना दर घटेको छ । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी कम भएका र कुनै–कुनै संकायमा विद्यार्थी शून्य नै भएको कारण विभिन्न संकायहरू आपसमा गाभ्नुपरेको स्थिति छ भने अन्य निजी विश्वविद्यालयहरूको हालत पनि करिब–करिब उस्तै नै छ ।
मधुमेह रोगबारे सचेत बनौँ
शनिबार, कात्तिक २९, २०८२
विभिन्न चेतनामूलक कार्यक्रम गरी शुक्रबार विश्व मधुमेह दिवस मनाइएको छ । मधुमेहको जोखिम, रोकथाम र यसको उपचार कसरी गरिन्छ भन्ने चेतना फैलाउन हरेक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाउने गरिन्छ ।

