पाल्पामा डेंगुले वडा सदस्यको निधन
बुधबार, कात्तिक ३, २०७८

पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन
बिहीबार, असोज २८, २०७८
दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ । परम्परागत रुपमा गन्धर्व समुदाय सीमित रहेको यो पेशामा युवा पुस्ताको आकर्षण हुन...

पूर्वखोलाको वित्तिय प्रगति ७५ प्रतिशत
सोमबार, असोज २५, २०७८
जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा ७५.८८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । आर्थिक विकास ६३.३०, सामाजिक विकास ७६.६१ र पूर्वाधार विकास ७१.६१ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७७.३३ प्रतिशत प्रगति हासिल गरेको हो ।

ट्रकको ठक्करबाट बटुवाको मृत्यु
आइतबार, असोज २४, २०७८
सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको पोखराथोकमा ट्रकको ठक्करबाट आईतबार विहान एक बटुवाको मृत्यु भएको छ ।

सवारी साधनको ठक्करबाट पाल्पामा बटुवाको मृत्यु
आइतबार, असोज २४, २०७८
सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको पोखराथोकमा सवारी साधनको ठक्करबाट आईतबार विहान एक बटुवाको मृत्यु भएको छ ।
.jpg)
तानसेनमा सहकारीहरुको भेला, सहकारीमार्फत समृद्धिको प्रतिबद्धता
शनिबार, असोज २३, २०७८
तानसेनमा सञ्चालित सहकारी संस्थाहरुले सहकारीको माध्यमबाट समृद्धिको प्रतिवद्धता व्यक्त गरेका छन् ।

बगनासकालीमा वडाबाटै योजना सम्झौता
मंगलबार, असोज १९, २०७८
सिंह दरबारको झल्को गाउँ–गाउँमा दिने गरी पाल्पाको बगनासकाली गाउँ सरकारले जनतालाई सेवा दिन थालेको छ । गाउँ सरकारले पालिकामा हुने योजना सम्झौता र बैंक खाता खोल्ने काम वडाबाटै दिन थालेको हो ।

पाल्पामा ‘सांस्कृतिक डवली’ निर्माण
सोमबार, असोज १८, २०७८
पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात पाल्पामा पर्यटकीय गन्तव्य स्थलहरु थपिदै गएका छन् ।

बडिज्ञान टोल विकास संस्थाले मनायो साधारण सभा
शनिबार, असोज १६, २०७८
बडिज्ञानटोल ‘क’ टोल विकास संस्था तानसेनले २२ औं साधारण सभा मनाएको छ । संस्थाले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।

गुल्मीमा चोर आतंक, त्रासमा स्थानीय
शुक्रबार, असोज १५, २०७८
जिल्लाका विभिन्न स्थानीय तहका बस्तीहरुमा चोरको बिगबिगी बढेपछि स्थानीय आतंकित भएका छन् । चोर र चोरीका गतिविधि दिनहुँ बढेपछि स्थानीय आंतकित भएका हुन् ।

पाल्पाको रामपुरमा एक पुरुष मृत फेला
शुक्रबार, असोज १५, २०७८
जिल्लाको रामपुर नगरपालिका–६, चिप्लेढुंगामा एक पुरुषको मृत फेला परेका छन् । रामपुर तिलकपुरका लाल बहादुर कुमालको छोरा ४५ वर्षीय खगबहादुर कुमाल शुक्रबार मृत फेला परेका हुन् ।

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते
बिहीबार, असोज १४, २०७८
जिल्लाको इस्मा गाउँपालिका– ३ तोरीपाटामा चट्याङ लागेर ९ जना घाइते भएका छन् । बुधबार राती चट्याङ पर्दा एकै टोलका ९ जना घाइते भएका हुन् । उनीहरु घरमै बसिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पामा प्रतियोगिता नहुँदा खेलमैदान सुनसान
मंगलबार, असोज १२, २०७८
पाल्पामा कोरोना संक्रमण घट्दै गएपछि निषेधाज्ञा पनि हटेको छ । कोरोनाको जोखिम कम भए पनि जिल्लामा खेलकुदका गतिविधि भने सञ्चालन हुन सकेका छैनन् ।