सहकारीको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव :मन्त्री पौडेल
शुक्रबार, चैत २०, २०७७
तिनाउ मिसन र सिटिजन्स बैंक बिच एकीकृत कारोबार
बुधबार, चैत १८, २०७७
तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिटिजन्स बैंक बिच एकीकृत कारोबार सञ्चालनमा आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडसँग एकीकृत कारोबार सुरु गरेको हो ।
सामाजिक संघसंस्थाहरु पुगे सहयोग गर्न आश्रममा
मंगलबार, चैत १७, २०७७
जिल्लाको सत्यवती गाउँपालिका रूद्रवेणीमा रहेको राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका कल्पवासीहरूलाई सहयोग विभिन्न संघसंस्थाहरू पुगेका छन् । गाउँपालिकाको अस्लेवा, रूद्रवेणीधाममा अवस्थित आश्रममा जिल्लामा क्रियाशिल नेपाल नेत्र ज्योति संघ, नेपाल हृदयरोग निवारण प्रतिष्ठान र नेपाल औषधी व्यवसायी संघ जस्ता सामाजिक संस्थाहरु सहयोग लिएर आश्रममा पुगेका हुन् ।
एल.आई सी नेपालद्वारा मृत्यु दावी भुक्तानी
शनिबार, चैत १४, २०७७
एल.आई. सी नेपाल लिमिटेड नेपाल पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी बापतको ६ लाख ९० हजार ५ सय २० रुपैयाँ रकम मृतको परिवारलाई हस्तान्तरण गरेको हो । शाखाले तिनाउ गाउँपालिका वडा नंं ६ डुम्रेका महेन्द्र सिंह अस्लामी थापाको मृत्यु दावी भुक्तानी बापतको रकमको चेक...
यामाहा ल्यायो नयाँ वर्ष योजना : बम्परमा २० लाख बढी नगद, शून्य प्रतिशत व्याजदर
बिहीबार, चैत १२, २०७७
,यामाहा मोटरसाईकल तथा स्कुटरको पाल्पाको लागि आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले नयाँ वर्ष योजना ल्याएको छ । वक्र्सले आफ्ना गा्रहकहरुलाई लक्षित गरी नयाँ वर्ष योजना ल्याएको हो ।
गुल्मीमा राति ८ बजेपछि होटल बन्द गर्न आग्रह
बुधबार, चैत ११, २०७७
जिल्लामा सञ्चालन भएका होटल तथा रेष्टुरेण्टहरुलाई राती ८ बजेपछि बन्द गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैंठकले कोरोना महामारीलाई मध्यनजर गर्दै राती ८ बजेपछि होटल तथा रेष्टुरेट बन्द गर्न आग्रह गरेको हो ।
एसबिआई बैंकद्वारा विद्यालयलाई वाटर प्लान्ट
बुधबार, चैत ११, २०७७
गुल्मी, एसबिआई बैंकले जिल्लाको एक विद्यालयलाई वाटर प्लान्ट सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानी बनाउने वाटर प्लान्ट सहयोग गरेको हो ।
पशुपालक किसानलाई अनुदान
बुधबार, चैत ११, २०७७
रुपन्देहीको सियारी गाउँपालिकाले पशुपालक किसानलाई अनुदान रकम दिएको छ । व्यावसायिक रुपमा गाई र भैँसी पाल्दै आएका ५० किसानलाई ४८ लाख ८७ हजार ४ सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख गणेश खनालले जानकारी दिए ।
युनाईटेड फाईनान्सको २५ औं शाखा तानसेनमा
सोमबार, चैत ९, २०७७
युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो नयाँ शाखा पाल्पाको तानसेनमा विस्तार गरेको छ । फाईनान्सले २५ औं शाखाको रुपमा तानसेनको विशाल बजारमा विस्तार गरेको हो ।
यामाहा बाइकको बृहत्त ‘एक्सचेञ्ज मेला’
आइतबार, चैत ८, २०७७
यामाहा बाइकको बृहत्त ‘एक्सचेञ्ज मेला’ काठमाडौंमा सञ्चालन भइरहेको छ ।यामाहा मोटरसाइकलका लागि एमएडब्लूले काठमाडौंको भृकुटीमण्डपमा बृहत्त मोटरसाइकल एक्सचेञ्ज मेला आयोजना गरेको हो । मेला बिहीबारदेखि सञ्चालनमा आएको यामाहा कम्पनीले जनाएको छ ।
पत्रकार भण्डारी सम्मानित
शनिबार, चैत ७, २०७७
स्थायी घर पाल्पा भएका भण्डारी लामो समयदेखि काठमाडौंमा रहेर विग मिडियामा काम गर्दै आएका छन् । अनलाइन टीभी पत्रकार संघको अध्यक्ष समेत रहेका भण्डारीले सम्मानपछि शित्तलपटी डटकम÷एनजेडीसँगको कुराकानीमा सम्मान आफ्नो लागि मात्र नभएर सिङ्गो नेपाली पत्रकारिता जगतको भएको बताएका छन् ।
कृषकलाई कृषि यन्त्र उपकरण वितरण
शनिबार, चैत ७, २०७७
सो अवसरमा नगरप्रमुख कार्कीले कृषि यन्त्र उपकरणको सदुपयोग गरेर लाभ लिन किसानहरुलाई आग्रह गर्दै कृषिमा आधुनिकीकरणका लागि यन्त्रको प्रयोग आवश्यक भएको बताए । कोरोना भाइरसका कारण बेरोजगार बन्न पुगेका युवालाई कृषिमार्फत स्वरोजगार बनाउन नगरपालिकाले काम गरिरहेको जानकारी दिँदै प्रमुख कार्कीले जग्गा लिजमा लिएर सामूहिक कृषि प्रणालीमार्फत कृषि कार्य गर्न खोज्ने...
सिटिजन लाइफद्वारा ५ लाख ७२ हजारको मृत्यु दाबी भुक्तानी
बिहीबार, चैत ५, २०७७
कम्पनीले मृत्यु दाबी भुक्तानी वापत ५ लाख ७२ हजार ५ सय रकम मृतको परिवारलाई हस्तान्तरण गरेको हो ।


-1762576335.jpg)