फेरि बढ्यो इन्धनको मूल्य, उपभोक्ता मारमा
बुधबार, चैत ४, २०७७
ग्लोबल आइएमई बैंकद्वारा डिबेन्चर जारी
मंगलबार, चैत ३, २०७७
ग्लोबल आइएमई बैंक लिमिटेडले डिबेन्चर जारी गरेको छ । बैंकले ‘८ दशमलव ५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६–८७’ जारी गरेको हो ।बैंकले उक्त डिबेन्चर निष्काशन गरी बिक्री समेत खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको जनाएको छ ...
कुमारीको इक्वीटी फण्डमा माग भन्दा बढी आवेदन
शनिबार, फागुन २९, २०७७
कुमारी इक्वीटी फण्डमा माग गरे भन्दा बढी आवेदन परेको छ । कम्पनीको फागुन २५ गतेसम्मको डाटा अनुसार ३५ प्रतिशतले आवेदन दिएका छन् । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि सामूहिक लगानी कोष कुमारी इक्वीटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याएको थियो । फण्डमा इकाइ मूल्य रु. १० अंकित दरको आठ करोड इकाईहरु...
कुमारी जब प्रालि र केसिएम आइटी बीच सम्झौता
मंगलबार, फागुन २५, २०७७
कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी (केसिएस आइटी कलेज) बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएम आइटीबीच सम्झौता भएको हो ।
मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र बन्दै
सोमबार, फागुन २४, २०७७
, रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक/एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक क्षेत्र स्थापना गरेर ती औद्योगिक क्षेत्रबाट प्रत्यक्षरुपमा एक लाख र अप्रत्यक्ष पाँच लाख जनालाई रोजगारी दिने नीति बनाएको थियो । यसरी...
यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिताको विजेता घिमिरे
शनिबार, फागुन २२, २०७७
पाल्पामा यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज र र्याली प्रतियोगिता गरिएको छ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ज्ञानेन्द्र अटो वक्र्स यामाहा सोरुम पाल्पामा ग्राहकलाई यामाहा रे जेडआर १२५ एफआई र यसको माइलेजबारे जानकारी दिनका लागि शनिबार एफआई माइलेज च्यालेञ्ज र र्याली प्रतियोगिता गरेको हो ।
पाल्पामा शनिबार यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज आयोजना गरिदैं
शुक्रबार, फागुन २१, २०७७
पाल्पामा यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज आयोजना हुँदै छ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ज्ञानेन्द्र अटो वक्र्स यामाहा सोरुम पाल्पामा ग्राहकलाई यामाहा रे जेडआर १२५ एफआई र यसको माइलेजबारे जानकारी दिनका लागि शनिबार एफआई माइलेज च्यालेञ्ज र र्याली आयोजना गर्न लागेको हो ।
संस्कृति संरक्षणका लागि गल्धा मिनी साँस्कृतिक महोत्सव
बिहीबार, फागुन २०, २०७७
पाल्पा, स्थानीय कला संस्कृतिको संरक्षणका लागि निस्दीको गल्धामा मिनी साँस्कृतिक महोत्सव भएको छ । सगरमाथा युवा क्लब निस्दी – ५ , गल्धा, कठैडाँडाको आयोजनामा महोत्सव भएको हो ।
तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी
बिहीबार, फागुन २०, २०७७
तानसेन, फागुन २०÷ तानसेनका अधिकांस डेरीहरुमा घिउको तौलमा कमी रहेको पाइएको छ । डेरी उद्योगबाट घिउ खरिद गर्दा उपभोक्ताहरु ठगिएको गुनासो आए पनि विहीबार गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो । डेरी पसलहरुले उपभोक्ताहरुलाई घिउ विक्रि गर्दा डव्बालाई समेत घिउको मूल्यमा विक्रि गर्दै आएका छन् । उपभोक्ताले शुद्ध रुपमा एक...
कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा
बुधबार, फागुन १९, २०७७
सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ...


-1762576335.jpg)