जनता मूल्य वृद्धि र महँगीको मारमा
शुक्रबार, असोज १९, २०८०
सधैं मुस्कुराऔं, स्वस्थ रहौं
शुक्रबार, असोज १९, २०८०
‘दयालु कार्य गर्नुहोस्, एक व्यक्तिलाई मुस्कुराउन मद्दत गर्नुहोस्’ भन्ने नाराका साथ आज विश्व मुस्कान दिवस मनाउन लागिएको छ । हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार यो दिवस मनाउने गरिन्छ । वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे ।
मागेर दिने तिमी को हौ ?
बिहीबार, असोज १८, २०८०
राज्यको शासकीय शक्ति दुई वा सोभन्दा बढी तहको सरकारबाट अभ्यास गरिने शासकीय पद्धति नै संघीय शासन प्रणाली हो । संघीय शासन प्रणालीमा राज्यको सार्वभौम शक्ति संविधानबाट नै सरकारका तहहरूबीच बाँडफाँड गरिएको हुन्छ ।
मुलुकमा आवश्यकताको पहिचान
बुधबार, असोज १७, २०८०
समयको गतिसँगै भर्खरै निर्माण भएर कार्यान्वयनको चरणमा रहेको लोकतान्त्रिक संविधानको रक्षा र देशभरिका जनताको चाहना विपरित युवापुस्ता पलायन हुनुपर्ने बाध्यताले गर्दा पनि यो मुलुकले प्रगति गर्न सकेन भन्नेहरुका लागि सरकारको तर्फबाट होस् या विपक्षी दलहरु किन नहुन् सबै मिलेर देश र जनताका न्यूनतम आवश्यकताको परिपूर्ति गर्ने कार्यमा लाग्नु नै आजको...
भन्सार छली गर्नेलाई कारवाही गर
मंगलबार, असोज १६, २०८०
भन्सार छली गर्नु महाअपराध हो । यसले देशलाई नै ठगेको प्रष्ट हुन्छ । पछिल्लो समय पाल्पासहित देशभर नै भन्सार छली गर्ने क्रम बढ्दो छ । सरकारले बारम्बार कर प्रशासनलाई चुस्त बनाउने प्रतिवद्धता जनाउँदै आए पनि, भन्सार छलीको मात्रा थप भयावह बन्दै जानु दुखद् हो ।
अहिंसा दिवस र यसको सार्थकता
सोमबार, असोज १५, २०८०
अक्टोबर २ लाई विश्व अहिंसात्मक दिवसका रूपमा मनाइने गरिन्छ । भारतका अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर सन् २००७ देखि हरेक वर्ष यो दिनलाई अहिंसात्मक दिवसका रूपमा मनाउने गरिएको हो । यस वर्षको दिवस आज विश्वभर मनाइँदै छ ।
जेष्ठ नागरिकलाई सम्मान गरौं
आइतबार, असोज १४, २०८०
आज अक्टोवर १, अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । जेष्ठ नागरिकहरुलाई सम्मान र उनीहरुको सामाजिक सुरक्षासँगै अधिकारमा पुहँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
सोह्रश्राद्धको सारतत्व
शनिबार, असोज १३, २०८०
धर्मशास्त्र तथा शास्त्रीय मान्यतामा चन्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष हुन्छन् । आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।
‘होटल पौवामा आउने पाहुनालाई नेपालीपनको झल्को दिन्छौं’
शुक्रबार, असोज १२, २०८०
पाल्पा घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई तानसेन हो । तानसेन आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले तानसेनलाई आफ्नो रोजाइमा पारेको छ । हस्पिटालिटीको क्षेत्रमा भिन्न पहिचान बनाउन सफल पौवा ग्रुपले पर्यटकीय स्थलहरुलाई मध्यनजर गरी होटल सञ्चालनमा ल्याएको हो ।
मुटु स्वस्थ राख्ने प्रण गरौं
शुक्रबार, असोज १२, २०८०
हरेक बर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसको रुपमा मनाइन्छ । आज पनि यो दिवस मनाइँदै छ । यसको प्रमुख उद्देश्य भनेको मुटुरोगबाट जनचेतना जागृत गराउने हो ।
औपचारिकतामै सिमित नहोस् सूचनामा पहुँच दिवस
बिहीबार, असोज ११, २०८०
कुनै पनि सूचना पाउने हक नागरिकको मौलिक अधिकार हो । त्यो नेपालको संविधानले नै व्यवस्था गरेको छ । सबै नागरिकको पुहँचमा सुुचना पुुर्याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ मा अन्तर्राष्ट्रिय सूचनामा पहुँच दिवस मनाउने गरिन्छ ।
स्थानीय सरकारका छ वर्ष : असल र खराव कार्यहरुको लेखाजोखा
बुधबार, असोज १०, २०८०
नेपालको संविधान २०७२ आश्विन ३ गते जारी भएसँगै नेपाल राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहन गयो । यसलाई नयाँ चलन चल्तिमा राज्यको पुनर्संरचना वा नयाँ नेपाल पनि भनियो । स्थानीय तह अर्थात् स्थानीय सरकार बनेपछि गाउँ –गाउँमा सिंहदरबार भनेर लोकप्रिय नारा समेत घन्काइयो ।