गरिबी निवारण दिवसको सार्थकता
मंगलबार, असोज ३०, २०८०
विश्व खाद्य दिवसको सन्दर्भ
सोमबार, असोज २९, २०८०
विश्व खाद्य दिवसको सन्दर्भआज १६ अक्टोवर अर्थात् विश्व खाद्य दिवस । ‘पानी जीवन हो, पानी खाना हो’ भन्ने नाराका साथ संसारभर विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर यो दिवस मनाइन्छ ।
दसैँ र यसको महत्व
आइतबार, असोज २८, २०८०
प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दश दिनसम्म मनाइने परम्परागत पर्वलाई दसैँ भनिन्छ । यसलाई ठूलो चाडका रुपमा लिइन्छ । दसैँ सबैभन्दा लामो र देशभर सबै जातजाति र धर्मले अवलम्बन गर्ने गरेको पाइन्छ ।
सडक सुरक्षामा ध्यान देऊ
शनिबार, असोज २७, २०८०
यतिबेला पाल्पा, गुल्मी सहित देशका अधिकांश सडकहरु जोखिम पूर्ण रहेका छन् । जताततै खाल्डा र खुल्डीका कारण यहाँका सडकहरु जोखिमपूर्ण बनेका हुन् । ग्रामीण क्षेत्रका सडक मात्र होइनन् यहाँ मुख्य–मुख्य सडकहरु हिँड्न समेत लायक छैनन् ।
विश्व दृष्टि दिवसको सन्दर्भ
बिहीबार, असोज २५, २०८०
आज अक्टोवर १२ तारिख अर्थात् विश्व दृष्टि दिवस । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ । ‘काममा तपाईंको आँखालाई माया गर्नुहोस्’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाइँदैछ ।
विश्वासको मत
बुधबार, असोज २४, २०८०
कसैबाट पाएको आश्वासन पुरा हुने आशा गर्नु भरोसाा हो । कसैप्रति कुनै विषयमा भर पर्नु भरोसा हो । विश्वास र भरोसा जीउने आाधार हो । भरोसा पुरा नहुँदा आश्वासन दिनेप्रति वितृष्णा जाग्रित पनि हुन सक्छ । त्यसैले अरुसँग भर पर्नु जाति मानिदैन, तर भर नपरी जगतमा जीवन चल्दैन । केहि...
इजरायलबाट नेपालीको शीघ्र उद्धार गर
बुधबार, असोज २४, २०८०
यतिबेला इजरायलमा जारी द्वन्द्वमा फसेका नेपाली नागरिकको जीवनरक्षाका लागि सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । प्यालेस्टाइन विद्रोही हमासद्वारा भएको आक्रमणमा परी गत शनिबार १० नेपाली विद्यार्थीको मृत्यु र कैयौं घाइते भएका छन् । यस्तो दुःखद् घटना प्रति आम चासो बढ्नु स्वाभाविक हो ।
भाषणले मात्र विकास हुँदैन नेता ज्यू !
मंगलबार, असोज २३, २०८०
हाम्रा नेताहरुको अधिकांश समय सभा, समारोह, शिल्यान्यास, उद्घाटन, प्रवचन, पुरस्कार वितरण जस्ता कार्यक्रममा जाने गरेको छ । जसले गर्दा निर्णायक तहमा आसीन व्यक्ति महत्वपूर्ण काममा पर्याप्त समय दिन असमर्थ हुँदो रहेछ । निर्णय गर्नुपर्ने कुरामा उनीहरूको जानकारी, दखल र चासो पुग्दैन र धेरै काम अलपत्र पर्छ ।
मानसिक रुपमा स्वस्थ रहन सकारात्मक साेंचौ
मंगलबार, असोज २३, २०८०
हरेक वर्ष अक्टोबर १० मा ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाउने गरिएको छ । दिवसले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गरेको छ । विश्व स्वास्थ्य संगठनको आवद्धता हुने मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाउने गरिएको छ ।
हुलाक दिवसको सन्दर्भ
सोमबार, असोज २२, २०८०
आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ । विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो ।
नदीजन्य पदार्थको चोरीनिकासी नियन्त्रणमा गम्भीर बन
आइतबार, असोज २१, २०८०
पाल्पामा नदीजन्य पदार्थ चोरीनिकासी गर्ने क्रम बढ्दो छ । यहाँका खोला नदीहरुबाट अबैध रुपमा ढुङ्गा, बालुवा, गिट्टीको निरन्तररुपमा चोरीनिकासी भइरहेको छ । कहिले काँही अबैध रुपमा चोरीनिकासी गर्नेहरुलाई खबरदारी गर्ने गरिएको देखिए पनि यो क्रम भने रोकिएको छैन ।
पर्यटक बढाउन खै ध्यान ?
शनिबार, असोज २०, २०८०
कोभिड महामारीका कारण थिलो–थिलो परेको पर्यटन व्यवसायी अहिले तंग्रिन खोज्दै छ तर, पनि नेपालमा जसरी पर्यटक भित्रिनुपथ्र्यो, त्यति पर्यटक आउन सकेका छैनन् ।