भूकम्प सुरक्षा दिवसको औचित्य
बुधबार, माघ ३, २०८०

दिव्योपदेश अझ बढी सान्दर्भिक
आइतबार, पुस २९, २०८०
तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय भएको हो ।

फेरि देखियो कोरोना : सतर्कता अपनाऔं
शनिबार, पुस २८, २०८०
केही समय सामान्य बनेको कोरोना महामारी फेरि देखिन थालेको छ । भारतमा फैलिएको ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट जेएन डट वान नेपालमा पनि देखिइसकेको छ । केही दिन अघि जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक नयाँ भेरियन्ट देखिएको हो ।

एकता दिवसको औचित्य
शुक्रबार, पुस २७, २०८०
अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । आजको दिनलाई पृथ्वी जयन्ती र नेपाल एकीकरण दिवस पनि भनिन्छ ।

रूघाखोकी भनेर बेवास्ता नगरौं
बिहीबार, पुस २६, २०८०
मौसम चिसो भएसँगै रुघाखोकी विरामीहरु समेत बढ्ने गरेका छन् । चिसो मौसमको आगमनसँगै स्वास्थ्य संस्थाहरूमा रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेको छ ।

राजनैतिक चिन्तन र लोकतन्त्र
बुधबार, पुस २५, २०८०
राजनैतिक रुपमा देखिएका कतिपय समस्याहरुको समाधानका लागि विभिन्न प्रयास सुरु भएका छन् । मुलुकले आशा गर्ने कुराको चुरो नपाएका कारण पनि समस्याहरु घट्ने भन्दा पनि थपिने क्रम जारी रहेको महशुस भएको देखिन्छ ।

हरेक समस्याको समाधान ‘आत्मनिर्भर अर्थतन्त्र’
मंगलबार, पुस २४, २०८०
“हुने कहिल्यै हैन होला की ले कोहिल्यै छोडेन् ।” गाँउ घरमा यो उखानको प्रयोग आशाहरु निराशामा परिवर्तन भएको अबस्थामा प्रयोग गर्ने गरेको पाइन्छ । हुन पनि विभिन्न आशा र अपेक्षा लिदैं नेपाली जनताले नेतृत्वले उठाएका हरेक कदमहरुमा साथ दिएका छन् ।

इमानदारिताको खाँचो
मंगलबार, पुस २४, २०८०
लामो संघर्षपछि ल्याइएको संघीयता माथि अहिले विभिन्न तरिकाबाट बहसहरु सुरु भएका छन् । संघीयता कार्यान्वयनकै चरणमा रहेका बेला आवश्यकता र औचित्य माथि विभिन्न कोणबाट बहस हुने गरेका छन् । कतै संघीयता आवश्यक रहेको र कतै खारेज गर्नुपर्ने सम्मका आवाज सुनिएका छन् ।

अरनिको स्मृति दिवसको सन्दर्भ
सोमबार, पुस २३, २०८०
अरनि राष्ट्रिय विभूति कलाकार हुन् । उनको १३०६ मा मृत्यु भएको थियो । नेपाली ललितकला क्षेत्रमा अरनिको योगदान महत्वपूर्ण रहेको मानिन्छ । उनको योगदानको सम्झना गर्दै हरेक वर्ष पुस २३ गते अरनिको स्मृति दिवस मनाउने गरिन्छ ।

युवालाई विदेश, अहिलेको परिवेश !
आइतबार, पुस २२, २०८०
थालीमा रातो टिका मुछेर, कापिरहेका हातले निधारमा छिट्टै फर्किएर आय भन्ने आशीर्वादसहित थरथराएका ओठ अनि नयनबाट झरेका बलिन्द्र अश्रुधारा, आजकाल धेरैका घरमा देखिएका कारुणीक र मर्मस्पर्शी दृश्य हो यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा देखिएका घाँटीका खादा अनि मालाले लाग्छ देश रित्तिदै छ, देशमै बसेर छोरा छोरीले केही गरुन् भनेर...

स्वदेशमै रोजगारका अवसर सिर्जना गरौं
आइतबार, पुस २२, २०८०
नेपाल अहिले युवाहरू निर्यात गर्ने मुलुकका रूपमा विश्व बजारमा चिनिएको छ । गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी उनीहरूको ज्ञान र सीपलाई विकास निर्माणमा लगाउन राज्यले सकेको छैन । नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा विदेशिएका छन् ।

विद्युत क्षेत्रमा देखिएको आस
शनिबार, पुस २१, २०८०
नेपाल र भारतबीच दीघर्कालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत निर्यातको ढोका खुलेको छ । बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा सम्झौता भए बमोजिम आपसी हित हुने गरी दुई देशबीच दीर्घकालीन विद्युत व्यापारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । सरकारी र निजी दुवै...