Shittalpati
पाल्पामा मंगलबार थप ३५ संक्रमित निको, ५८ जनामा संक्रमण
पाल्पामा मंगलबार थप ३५ संक्रमित निको, ५८ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १४ जना महिला र २१ जना पुरुष संक्रमित निको भएका हुन् ।
गुल्मी प्रशासनले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने
गुल्मी प्रशासनले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको छ । कार्यालयका कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि प्रशासनले माघ २३ गते देखि आलोपालो प्रणालीद्वारा सेवा प्रवाह गर्ने भएको हो ।
सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण
सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा पुगेका सभापति पन्थीले मन्त्री झाँक्रीलाई जिल्लाको सदरमुकाम तम्घासमा पर्याप्त सीट क्षमता भएको सभाहल नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
माघ १९ गते सार्वजनिक विदा
माघ १९ गते सार्वजनिक विदा नेपाल सरकारले यही माघ १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निणर्य गरेको गृह मन्त्रालयले जनाएको छ ।
बाजा सहयोग
बाजा सहयोग आदिवासी जनजाति समन्वय समिति रामपुरले कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग गरेको छ ।
नवजनचेतना दैनिक ‘क’ वर्गमा
नवजनचेतना दैनिक ‘क’ वर्गमा पाल्पादेखि नियमित रूपमा प्रकाशित नवजनचेतना दैनिक प्रेस काउन्सिल नेपालले गरेको वर्गिकरणमा ‘क’ वर्गमा पर्न सफल भएको छ ।
रेसुङ्गा नगरमा विपद्मा बाल संरक्षण र वास कार्यक्रमको प्रगति समीक्षा
रेसुङ्गा नगरमा विपद्मा बाल संरक्षण र वास कार्यक्रमको प्रगति समीक्षा गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम (विपद्मा बाल संरक्षण) र वास कार्यक्रमको प्रगती समीक्षा गरिएको छ ।
विकासका बाधकहरूलाई हटाऔं
विकासका बाधकहरूलाई हटाऔं मौसम अनुसारका क्रियाकलापले सबैका लागि अवस्थाको पहिचान गराउने वातावरण सिर्जना गर्छ । तर काम गर्ने शैलीमा भने हामी नेपालीहरुले समय अनुसार परिमार्जित गर्न सकेका छैनौ ।
गर्भवतीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा
गर्भवतीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा आमा र बच्चाको ज्यानलाई पूर्ण सुरक्षित राख्न पाल्पाको रम्भा गाउँपालिकाले पालिका भित्रका सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।
सोमबार एक सय १० जनामा कोरोना संक्रमण, ५९ जना निको
सोमबार एक सय १० जनामा कोरोना संक्रमण, ५९ जना निको पाल्पामा एक सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा पछिल्लो २४ घण्टामा एक सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
Weather Update