Shittalpati
मेगा बैंकले हात पार्‍यो दुई अन्तर्राष्ट्रिय अवार्ड
मेगा बैंकले हात पार्‍यो दुई अन्तर्राष्ट्रिय अवार्ड मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । बैंकले ‘बेस्ट सिएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुन्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दी एयर अवार्ड २०२२’ हात पारेका हुन् ।
कालीगण्डकी नदीमा डुवेर एक युवकको  ज्यान गयो
कालीगण्डकी नदीमा डुवेर एक युवकको ज्यान गयो कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवकको ज्यान गएको छ । धनकुटा पाख्रीबास नगरपालिका –६ फलातेका ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका थिए ।
कालीगण्डकी  नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता
कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर एक युवक बेपत्ता भएका छन् । धनकुटा पाख्रीबास नगरपालिका –६ फलाते का ३३ वर्षीय मोहन बस्नेत तानसेन नगरपालिका १४ अर्थुङ्गास्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार डुवेर बेपत्ता भएका हुन् ।
सन्दर्भ : विश्व क्षयरोग दिवस, क्षयरोगमुक्त अभियान नारामै सिमित
सन्दर्भ : विश्व क्षयरोग दिवस, क्षयरोगमुक्त अभियान नारामै सिमित नेपाल सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने र सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । तर सरकारको क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य कार्यान्वयनमा नै चुनौति देखिएको छ । नेपालमा क्षयरोग जनस्वास्थ्य को प्रमुख समस्याका रूपमा देखा परेकाले पनि यो अभियान कार्यान्वयनमा चुनौती देखिएको हो ।
पर्यटक लोभ्याउने गुल्मीको धुवाखोला होमस्टे
पर्यटक लोभ्याउने गुल्मीको धुवाखोला होमस्टे गुल्मीको पूर्तिघाटबाट माथि करिव १० किलो मिटर धुवाखोला होमस्टे पर्दछ । मिति २०७४/०४/०५ मा स्थापना होमस्टे गुल्मी जिल्लाकै प्रख्यात होमस्टे हो । यहाँ मगर जातिको बाहुल्यता भएपनि यो होमस्टे गुरुङ्ग समुदायले चलाएका छन् । गुरुङ्ग समुदायले स्थापना गरेको यस होमस्टेमा कल्चरमा रोधी, गुरुङ्ग खानाका परिकार ढेडो, कोदोको सेल, गुन्द्रुक अचार,...
हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजतप्राप्त हातहतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार प्रहरीमार्फत बुझाउन आग्रह गरेको हो ।
शिक्षासेवी गौतमद्वारा विद्यार्थीलाई खाजा सामग्री
शिक्षासेवी गौतमद्वारा विद्यार्थीलाई खाजा सामग्री जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवाका शिक्षासेवी सन्तोष गौतमले विद्यार्थीहरुलाई खाजा सामग्री दिएका छन् । उनले सत्यवतीका तीन विद्यालयका विद्यार्थीहरुलाई खाजा सामग्री दिएका हुन् । गौतमले जनता मावि अस्लेवा, द्वागा प्रावि र मचाकोट प्राविमा पुगी यहाँ अध्ययनरत विद्यार्थीहरुलाई ग्लुकोज, पानी पिउने बोतल र टिफिन वक्स वितरण गरेका छन् ।
देशभर यातायात कार्यालय अनिश्चतकालका लागि बन्द
देशभर यातायात कार्यालय अनिश्चतकालका लागि बन्द देशभरका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन् । यातायात व्यवस्था विभागले एक सूचना जारी गरी देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्न लागेको जनाएको छ ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य
अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला वर्षमा बजार समस्या निम्तिएको उनी बताउँछन् । भारतीय बजारलाई लक्षित गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दै आएका छन् ।
सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर
सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अड्ढित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको १८ लाख २७ हजार ९ सय ७० रुपैयाँ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री...
गंगा, जमुना लघु चलचित्र प्रदर्शन
गंगा, जमुना लघु चलचित्र प्रदर्शन जिल्लाको रिब्दीकोट गाउँपालिकामा गंगा, जमुना लघु चलचित्र प्रदर्शन गरिएको छ । मोहन कन्या जागृती बाल क्लब द्वारा निर्मित म्याप नेपालको सहयोगमा बनेको बाल विवाह रोकथाम विषयक गंगा जमुना लघु चलचित्र एक कार्यक्रमका बिच गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरिएको हो ।
Weather Update