पाल्पामा पनि वन उपभोक्ता समिति आन्दोलित
बिहीबार, माघ २०, २०७८
पाल्पामा कोरोना संक्रमणमुक्त हुने बढे, विहीबार मात्रै १ सय ५७ जना निको
बिहीबार, माघ २०, २०७८
पाल्पामा कोरोना संक्रमितबाट निको हुनेको संख्या दैनिक बढ्दै गएको छ । यहाँ विहीबार १ सय ५७ जना संक्रमित निको भएर घर फर्किंदा ५० जना संक्रमित भएका छन् । यस्तै, बुधबार ५६ जना निको भएका थिए ।
रामपुर अस्पतालले आश्वासन पायो, डाक्टर पाएन
बिहीबार, माघ २०, २०७८
सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना अगाडि बढाए पनि जिल्लातहमा सञ्चालित अस्पतालमा जनशक्ति पुर्याउने तथा भौतिक संरचना बनाउनेतर्फ भने ध्यान दिएको छैन ।
फागुन १ देखि त्रिविका स्थगित परीक्षा हुने
बिहीबार, माघ २०, २०७८
कोरोना संक्रमणका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु सुरु हुने भएका छन् । स्थगित भएका परीक्षाहरु फागुन १ देखि सुरु हुने भएका हुन् ।
क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता
बिहीबार, माघ २०, २०७८
सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ ।
संक्रमणमुक्त हुने दर बढ्न थाल्यो
बिहीबार, माघ २०, २०७८
पछिल्ला केही दिन यता कोरोना संक्रमणमुक्त हुनेको दर बढ्न थालेको छ । संक्रमणको दर नघटेपनि संक्रमणमुक्त हुनेको दर भने बढ्न थालेको हो । बुधबार पनि नेपालमा कोरोना भाइरस संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर रहेको छ ।
क्यान्सरको समयमै उपचार गरौं
बिहीबार, माघ २०, २०७८
विश्वमा मानिसहरुको मृत्यु हुने प्रमख कारणहरु मध्ये क्यान्सर पनि एक हो । एक सयभन्दा धेरै किसिमका क्यान्सरहरु छन्, जस कारण संसारका धेरै मानिसहरु यसको चपेटामा पर्ने गरेका छन् ।
पाल्पामा एकै दिन ५६ संक्रमितले कोरोना जिते , ६८ जनामा संक्रमण पुष्टि
बुधबार, माघ १९, २०७८
जिल्लामा एकै दिन ५६ जना संक्रमितले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २७ जना महिला र २९ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
चिया बेच्दै हिड्ने पौरखी कमला
बुधबार, माघ १९, २०७८
एक हातमा थरमस र प्युठियूमा क्यारेट बोकेर तानसेनका चोक–चोकमा दिनहुँ भेटिने गर्छिन ३५ वर्षीया कमला सारु । उनी थरमसमा चिया र क्यारेटमा चिया सहित खजाना लिएर तानसेनका चोक, पसलहरु र कार्यालयसम्म पुग्छिन् ।
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने
बुधबार, माघ १९, २०७८
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ ।
लुम्बिनी प्रदेश : चार वर्षमा ६७ विधेयक पारित
बुधबार, माघ १९, २०७८
लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।
बगनासकाली सरकारको आफ्नै लोगो
बुधबार, माघ १९, २०७८
जिल्लाको बगनासकाली गाउँ सरकारले आफ्नै लोगो बनाएको छ । उसले लोगो बनाएर अहिले प्रयोगमा ल्याएको छ । दैनिक कार्यसम्पादनमा लोगो प्रयोगमा ल्याएसँगै बगनसकाली जिल्लामै लोगो प्रयोगमा ल्याउने पहिलो पालिका बनेको छ ।
बैंकहरुको निक्षेप संकलन घट्यो
बुधबार, माघ १९, २०७८
पछिल्ला केही दिन यता बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार निक्षेप संकलन.३ अर्बले घटेको हो ।


