इन्धन मूल्यवृद्धि गलत
मंगलबार, फागुन १०, २०७८

मातृभाषा दिवस मनाउनुको सार्थकता
सोमबार, फागुन ९, २०७८
मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो ।

सामाजिक न्यायको प्रत्याभूति देऊ
आइतबार, फागुन ८, २०७८
समाजमा विद्यमान रहेको असमानता हटाइ समानता, स्वतन्त्रता, अर्थपूर्ण सहभागिता, अधिकारको प्राप्ति, सामाजिक–सांस्कृतिक न्याय, सम्पत्ति, स्रोतसाधन, सुविधा, अवसर र लाभको न्यायोचित वितरणमा समान हिस्सेदारी, अंशियारी एवं साझेदारी प्राप्त गर्ने अवधारणा सामाजिक न्याय हो ।

प्रजातन्त्र दिवसको सार्थकता
शनिबार, फागुन ७, २०७८
आज प्रजातन्त्र दिवस, जहानीय हुकुमी शासन अन्त्य भएको दिन । १ सय ४ वर्ष लामो राणा शासनको अत्य गर्ने क्रममा आफु सहिद भएर पनि देशमा प्रजातन्त्र ल्याउँने कार्यमा अग्रसर अमर सहिदहरु प्रति श्रद्धासुमन । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा समाहित हुँदै गर्दा मुलुक अहिले आएर अत्यन्तै राजनैतिक गम्भीर अवस्थाबाट गुज्रिरहेको अवस्था...

गठबन्धनमै विवाद
शुक्रबार, फागुन ६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठकमा एमसीसी टेबल गर्न ठूलो कसरत गरे पनि अन्ततः टेबल हुन सकेन । सत्ता गठबन्धनकै दलका ‘अप्रत्याशित’ निर्णयपछि देउवा पछि हटेका छन् ।

स्वस्थानीको समाप्ति र शिक्षा
बिहीबार, फागुन ५, २०७८
पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन बुधबार विधिवत रुपमा सकिएको छ । हरेक वर्ष यसै समय अर्थात् पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघ शुक्लपूर्णिमासम्म हिन्दू धर्मावलम्बीले चोखो बसी घर–घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ ।

विद्यालय खुले पनि सुरक्षा अपनाऔं
बुधबार, फागुन ४, २०७८
पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम देखिन थालेपछि फागुन १ गतेदेखि पाल्पा सहित अधिकांस जिल्लाहरुमा विद्यालय खुलेका छन् ।

मानव भित्रको विचित्रता
मंगलबार, फागुन ३, २०७८
नेपालमा अधिकांश मानिसहरुले बजारबाट एक किलो. आलु, १ किलो चिनी, १ किलो घ्यू, दूग्ध, दही, तरकारी, प्याज, फलफुल किनेर घर लैजान पायो भने यो जति गर्भ अरु केही मान्दैनन् । तर यि सबै वस्तु आफै घरमा उत्पादन गर्न सकिने भएपनि मानिसले यता ध्यान दिदैनन् । बजारमा बेच्न राखिएका चामल लगाएत...

बालश्रम नियन्त्रणमा चुनौती
मंगलबार, फागुन ३, २०७८
नेपालमा बालश्रम नियन्त्रणका लागि जतिसुकै प्रयास गरिएको भनिएपनि बालश्रम नियन्त्रण अझै पनि चुनौतीका रुपमा रहँदै आएको छ । विकासशील तथा अल्पविकसित देशका लागि त यो प्रमुख समस्यामध्येकै एक मानिने गरेको छ । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ ।

जहाँ नेवार समुदाय त्यहाँ भिन्द्यो
सोमबार, फागुन २, २०७८
प्रत्येक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन तानसेनको मध्य भाग शितलपाटीमा रहेको भीमसेनको रथ यात्रा गरिन्छ । तर केही वर्षदेखि विश्वव्यापी कोभिड कोरोनाको महामारीका कारण देशका सबै ठाउँका जात्रा चाडपर्व पूरा प्रभावित बनेका छन् । जात्रा चाडपर्व केवल औपचारिकतामा मात्र सिमित रहन गएका छन् । शनिबार भीमा द्वादशीका दिन शितलपाटीको...

सबैमा ‘प्रेम दिवस’को शुभकामना
सोमबार, फागुन २, २०७८
अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्षको फेब्ररी १४ तारिखका दिन ‘भ्यालेन्टाइन डे’ अर्थात ‘प्रेम दिवस’ मनाउने गरिन्छ । जसलाई नेपालीमा ‘प्रणय दिवस’ पनि भन्ने गरिन्छ । आज पनि एक आपसमा साटासाट गरेर प्रेम दिवस मनाउन लागिएको छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेमका लागि प्राण उत्सर्ग...

विश्व रेडियो दिवस र यसको भूमिका
आइतबार, फागुन १, २०७८
हरेक अँग्रेजी वर्षको फेब्रुअरी १३ तारिखलाई विश्व रेडियो दिवसका रुपमा मनाउने गरिन्छ । आज पनि विश्व रेडियो दिवस मनाइदै छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो ।

महामारी कायमै छ लापरवाही नगरौं
शनिबार, माघ २९, २०७८
पछिल्लो समय कोरोना महामारी केही साम्य भएको जस्तो देखिएको छ । तर संक्रमणको दरमा केही कमी भई साम्य भएजस्तो देखिए पनि पनि यसको संक्रामकतामा भने कमी आएको छैन ।