Shittalpati
कुशल नेतृत्वको खाँचो
कुशल नेतृत्वको खाँचो राजनीतिक होस् वा सामाजिक क्षेत्रको विकास गर्न कुशल नेतृत्वको आश्यकता पर्दछ । कुशल नेतृत्वका कारण हरेक क्षेत्रको विकास प्रभावकारी र दीगो बन्न सक्छ । जहाँ कुशल नेतृत्व हुँदैन त्यहाँको विकास पनि दीगो र प्रभावकारी बन्न सक्दैन । नेपालमा प्रसस्त मात्रमा विकासका सम्भावना छन् तर कुशल नेतृत्व नभएका कारण विकासले फड्को...
स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरौं
स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरौं कोरोना संक्रमण देशभर नै उच्च दरमा फैलिएको छ । पर्याप्त मात्रामा खोप लगाउन नसक्दा र स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमितको संख्या बढ्न थालेको पाइन्छ । नेपालमा पछिल्ला दिनहरुमा दैनिक १०/१२ हजारको संख्यामा नयाँ संक्रमित देखिएका छन् ।
औपचारिकतामै सीमित नबनोस् सहिद सप्ताह
औपचारिकतामै सीमित नबनोस् सहिद सप्ताह मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि सोमबारदेखि सहिद सप्ताह मनाउन सुरु गरिएको छ । यही माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि विभिन्न कार्यक्रमहरु तय भएका छन् ।
निर्वाचन मिति छिटो तोक
निर्वाचन मिति छिटो तोक स्थानीय, प्रदेश र संघीय सरकारको निर्वाचन गराउने विषयलाई लिएर निर्वाचन आयोग र सरकारबीच अहिले छलफल चलिरहेको छ । राजनीतिक वृत्तमा कहिले तीनै तहका निर्वाचन एकै पटक गर्ने र कहिले भने भिन्नाभिन्नै समयमा गर्ने भन्ने दोधारे कुरा आइरहेका छन् । यस्तो दोधारे कुराले अन्यौलता सिर्जना गरेको छ ।
अनिवार्य खोप कार्ड र सतर्कता
अनिवार्य खोप कार्ड र सतर्कता दिनहुँ कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य गरेको छ । सरकारले आदेश नै जारी गरेर खोप कार्ड साथमा लिएर मात्र सार्वजनिक स्थलमा जान सबैमा अनुरोध गरेको छ ।
जोखिमपूर्ण अवस्था
जोखिमपूर्ण अवस्था पछिल्ला केही दिन यता कोरोना संक्रमणको दर बढ्दै गएपछि अवस्था जोखिमपूर्ण बन्दै गएको छ । विश्वको जनजीवन र अर्थतन्त्रलाई नै तहसनहस पार्दै तीव्र रुपमा फैलिएको कोभिड–१९ को अर्को लहर पुनः तिव्र गतिमा फैलन थालेपछि स्वास्थ्यविज्ञहरुले संक्रमणको जोखिम उच्च रहेको बताएका छन् ।
स्थानीय निर्वाचनका कुरा
स्थानीय निर्वाचनका कुरा स्थानीय निर्वाचनको तयारीका विषयमा मंगलबार बसेको सर्वदलीय बैंठक निर्णयमा पुग्न नसके पछि स्थानीय निर्वाचन निर्धारित कार्यतालिकामा हुन सक्दैन कि भन्ने चिन्ता झन्भन्दा झन् बढको छ । २०७८ चैत्रदेखि स्थानीय सरकारको म्याद अवधि सकिने कानूनी प्रावधानसंगै म्याद सकिएको तीन महिना भित्र निर्वाचनका माध्यमबाट नयाँ कार्यपालिकालाई कार्याभार हस्तान्तरण गरी सक्नुपर्ने प्रावधानका विषयमा...
महँगी नियन्त्रण गर
महँगी नियन्त्रण गर पछिल्ला दिनहरुमा महँगी अत्याधिक रुपमा बढेको छ । बजार मूल्य नियन्त्रणमा आउन नसकेका कारण उपभोक्ता वर्ग चिन्तित भएका छन् । खासगरी, खाद्यान्न र तरकारीको मूल्यमा भएको अप्रत्याशित वृद्धिले श्रमजीवी जनताको दैनिकीमा नकारात्मक प्रभाव परेको पाइएको छ । बजार अनुगमन गर्ने अख्तियार पाएका सम्बन्धित निकायले मूल्य नियन्त्रणतर्फ भने खासै चासो देखाएको...
स्वस्थानी व्रत–कथाको सन्देश
स्वस्थानी व्रत–कथाको सन्देश यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान सोमबारदेखि शुरु भएको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । नेपाली समाजमा स्वस्थानीको महिमा महत्वपूर्ण रहेको छ ।
शिक्षण संस्था, बालअधिकार र महामारी
शिक्षण संस्था, बालअधिकार र महामारी मुलुकभरका शिक्षण संस्थाहरुमा फेरी पनि धमिरो लाग्ने अवस्था सिर्जना हुने देखिएको छ । कोभिड १९ को तेस्रो भेरियन्टले गर्दा समस्या उत्पन्न भए पछि विगतका दुई बर्षका शैक्षिक सत्र जस्तै यो बर्ष पनि समस्या थपिने संम्भावना देखिएको हो । कोरोना संक्रमण बढ्दै जान थालेपछि सरकारले माघ पन्ध्र गतेसम्मका लागि विद्यालय बन्दको...
माघे संक्रान्ति र यसको महत्व
माघे संक्रान्ति र यसको महत्व नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो, त्यसैले यहाँका विभिन्न चाडपर्व तथा संस्कृतिको महिमा विश्वमा नै अतुलनीय रहेको छ ।
Weather Update