चुनाव बारेको आशंका हट्यो
बुधबार, माघ २६, २०७८

बढ्दो आयात रोकौं
मंगलबार, माघ २५, २०७८
नेपाल कृषि प्रधान देश भए पनि परनिर्भरता भने बढ्दो छ । बाहिरी देशमा उब्जिएका खाद्यान्न, तरकारीदेखि मरमसलासम्मले नेपालीका भान्छामा रजगज गरिरहेका छन् । तर, नेपालले भने कृषि प्रधान देशको राग अलाप्न छोडेको छैन । सरकारले कृषि उत्पादन बढाउने कार्यक्रम हरेक वर्ष घोषणा गर्छ, तर झन्–झन् कृषिजन्य वस्तुको आयात बढिरहेको छ ...

कुनै बहानामा चुनाव नधकेलियोस्
सोमबार, माघ २४, २०७८
सरकारले जेठ भित्रै स्थानीय तहको निर्वाचन गर्न सहमत जनाए पनि मिति भने तोकेको छैन । समयमै चुनाव गर्न र स्थानीय तहलाई जनप्रतिनिधि विहीन नबनाउन चौतर्फी दबाब परेपछि सरकार निर्वाचन आयोगको नयाँ प्रस्ताव बमोजिमै जेठमा चुनाव गराउन सहमत भएको हो । तर मिति तोक्ने विषयमा भने सरकार आलटाल गरेको छ ।

एमसीसी : नेताको भन्दा जनताको स्वार्थमा आवश्यक
आइतबार, माघ २३, २०७८
यतिखेर नेपालको राजनैतिक आकाशमा तरंग उत्पन्न भएको छ । अमेरीकी सहयोग एमसीसीले गर्दा राजनीतिमा उथल पुथल भएको हो । ओली सर्वसत्तावादी भए भनेर मात्र होइन यहि परियोजनाका कारण ने.क.पा. पुरानो अवस्थामा फर्कियो र एमाले विभाजन भयो । विगतको ताजा इतिहासको पाना पल्टाउँदा महाकाली सन्धीका कारण नेकपा एमाले विभाजित हुन पुगेको...

सरस्वती पूजा र यसको महत्व
आइतबार, माघ २३, २०७८
आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज देशविदेशमा निष्ठापूर्वक र उल्लासमय तरिकाले मनाइँदैछ । हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा गरिन्छ । लक्ष्मी, दुर्गा र सरस्वती ।

नेता वा दलको स्वार्थ होइन, देशको भलो हेरौं
शनिबार, माघ २२, २०७८
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने, नगर्ने विषयले अहिले चर्चा पाएको छ । अमेरिकी दबाब परेसँगै प्रधानमन्त्री शेर बहादुर देउवा भने पास गर्न हतारो गरे जस्तो देखिएका छन् ।

खानी उत्खननको विवाद
शुक्रबार, माघ २१, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुनढुंगा खानी उत्खननमा अनियमितता भएको आरोपमा पाल्पाका चार खानी उद्योग सहित नौ उद्योगलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

क्यान्सरको समयमै उपचार गरौं
बिहीबार, माघ २०, २०७८
विश्वमा मानिसहरुको मृत्यु हुने प्रमख कारणहरु मध्ये क्यान्सर पनि एक हो । एक सयभन्दा धेरै किसिमका क्यान्सरहरु छन्, जस कारण संसारका धेरै मानिसहरु यसको चपेटामा पर्ने गरेका छन् ।

सिमसार संरक्षणमा ध्यान देऊ
बुधबार, माघ १९, २०७८
विश्वमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष सिमसार दिवस मनाइने गरिन्छ । आज पनि हरेक वर्ष जस्तै विविध कार्यक्रम गरी मनाइँदै छ ।

विकासका बाधकहरूलाई हटाऔं
मंगलबार, माघ १८, २०७८
मौसम अनुसारका क्रियाकलापले सबैका लागि अवस्थाको पहिचान गराउने वातावरण सिर्जना गर्छ । तर काम गर्ने शैलीमा भने हामी नेपालीहरुले समय अनुसार परिमार्जित गर्न सकेका छैनौ ।

स्थानीय निर्वाचन अपरिहार्य
सोमबार, माघ १७, २०७८
सरकार घटकदलहरु बीचको सहमति पछि स्थानीय निर्वाचन अगामी २०७९ साल जेठ भित्र गर्ने विषयमा सहमतिको वातावरण बनेपछि केही सकारात्मक वातावरण वनेको महशुस गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन निर्धारित समयमै गर्ने अठौट गरेपछि देखिएको सकारात्मक माहोलले सरकारका लागि थप उर्जाको वातावरण तयार भएको पनि चर्चा चल्न थालेको छ ...

सहिद दिवसको सार्थकता
आइतबार, माघ १६, २०७८
आज देशभर सहिद दिवस मनाइँदै छ । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर दिवस मनाउन लागिएको हो । सहिद दिवसका अवसरमा देश र जनताको लागि जीवनकै आहुँती दिने ति महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सतमार्गको अनुशरण गर्ने प्रतिवद्धता जनाइन्छ ।