Shittalpati
प्रकृति लम्साल घटनाको  सत्यतथ्य पत्ता लगाइयोस्‌
प्रकृति लम्साल घटनाको  सत्यतथ्य पत्ता लगाइयोस्‌ उडिसाको किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले यति बेला नेपाल नै तरंगीत बनेको छ । आफ्‌नो सुन्दर भविष्य बोकेर भारतमा अध्ययन गर्न गएकी प्रकृतिको भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको शंकास्पद मृत्यु प्रकरणले सारा नेपालीलाई दुखित र आक्रोशित बनाएको छ ।
मातृभाषा बचाऔं  
मातृभाषा बचाऔं   मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । तर पछिल्लो समय मातृभाष संकटको अवस्थामा पुगेको छ । यो अत्यन्तै दुखको कुरा हो ।
वैदेशिक सहायता, अमेरीकी कदम र आत्मनिर्भर अर्थतन्त्र
वैदेशिक सहायता, अमेरीकी कदम र आत्मनिर्भर अर्थतन्त्र कहिलेसम्म र कुन–कुन क्षेत्रमा वैदेशिक सहायता लिने भन्ने योजनाको अभावमा नेपाल कुहिरोको काग जस्तै अल्मलिएको दशकौं भै सक्यो । उपयुक्त नीतिको अभावमा यो अल्मलमै रहेको देखिन्छ ।
सामाजिक न्याय दिवसको सन्दर्भ
सामाजिक न्याय दिवसको सन्दर्भ समाजका सबै वर्ग, क्षेत्र र समुदायका मानिसले राज्यमा उपलब्ध स्रोत साधन, अधिकार, अवसर र लाभको बाँडफाँट तथा सोको उपभोगमा न्याय अनुभूति गरेको अवस्था नै सामाजिक न्याय हो ।
प्रजातन्त्र र हामी
प्रजातन्त्र र हामी प्रजातन्त्र स्थापनाको ७५ बर्ष पार गर्दै गर्दा लोकतन्त्रको सिडीलाई मजबूत बनाउँने कसरतमा कस्सिएर लागि परेका छौ हामी ।  हाम्रो लोकतन्त्रका पुर्खा प्रजातन्त्र रहेछन् । प्रजातन्त्र हुँदै लोकतन्त्रमा आई पुग्दा पनि प्रजातन्त्रका कथाहरुका असल पात्र बन्ने क्रम जारी रहेको भान हुँदैछ नेपाली समाजका लागि ।
देउवा उत्तराधिकारीको प्रशवपीडामा  
देउवा उत्तराधिकारीको प्रशवपीडामा   नेपाली काँग्रेस भित्र १५ औं महाधिवेशनको पुर्व तयारीका लागि नेताहरु देश दौडाहामा लागेको देखिन्छ । यसरी देश दर्शनका लागि दौडने परम्परा यो पटक मात्रै होईन् । ११ औं महाधिवेशन पछिका सबै महाधिवेशनहरुमा काँग्रेस भित्र गुट अनि उपगुटका चर्चा र शैलीहरु छताछुल्ल रुपमा प्रर्दशित हुँदै आएका छन् । १४ औं महाधिवेशनबाट...
संस्कार र कार्यशैली
संस्कार र कार्यशैली राजनैतिक चरित्रमा देखा परेका अध्यारा वादलहरुका कारण मुलुकले प्राप्त लोकतन्त्रलाई जोगाउँन हम्मे–हम्मे भएको छ अहिले । नेपालको राजनैतिक पुष्ठभूमिमा देखा परेका अनेकन समस्याहरुका कारण पनि अहिले देशले प्राप्त लोकतन्त्र र जनताका आधारभूत मूल्य र मान्यतामा आधारित कार्यलाई बढावा दिन सकेको पाईदैन् । समस्यै समस्याको जटिल अवस्थाबाट अगाडि बढेको मूलकले पछिल्लो...
हाइड्रोजन भरिएका बेलुनको प्रयोग बन्द गर
हाइड्रोजन भरिएका बेलुनको प्रयोग बन्द गर पछिल्लो समय मेला, महोत्सव र विभिन्न औपचारिक कार्यक्रमहरुमा हाइड्रोजन भरिएका बेलुनको प्रयोग बढ्दो छ । यसको प्रयोग जोखिमपूर्ण छ भन्ने हेक्का कमैमा छ । जसले गर्दा यसको प्रयोग बढ्दो रहेको हो । हाइड्रोजन भरिएका बेलुन जोखिमपूर्ण हुने गरेको विज्ञहरुले समेत बताउँदै आएका छन् ।
धर्म र यस माथि उब्जेका सवालहरु
धर्म र यस माथि उब्जेका सवालहरु पछिल्लो समय नेपाली समाजमा राजनीतिसँगै जल्दो बल्दो चर्चाको विषय बनेको छ धर्म र धार्मिक संस्कार । धर्मकै नाममा राजनीति, धर्मकै नाममा व्यवसाय, धर्मकै नाममा अनैतिक कार्य, धर्मकै नाममा विवाद र बहस यसका केहि पछिल्ला उदाहरण हुन् । धर्म महान हो यसका विकृत र अपाच्य पक्षहरुको बिरोध गर्न नै हुँदैन् ।
कृषि अनुदान प्रणाली सुधार
कृषि अनुदान प्रणाली सुधार किसानको उन्नति र विकासका लागि सरकारले वर्षेनी अर्बौँको बजेट छुट्याएको हुन्छ । त्यही बजेटमार्फत किसानलाई विभिन्न प्रकारका कृषि सामग्रीमा अनुदान, उत्पादनमा आधारित अनुदान, आय सुनिश्चितता अनुदान दिने गरिन्छ । हरेक वर्ष पशुपालन र उन्नत खेतीदेखि कृषि औजार खरीदमा अनुदानका कार्यक्रम चलेका छन् ।
भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन
भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन मुलुकको आर्थिक अवस्था जर्जर छ । तर, भ्रष्टाचार भने मौलाउँदो छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले भ्रष्टाचार व्याप्त हुने सूचीमै नेपाललाई राखेको छ । टीआईले हालै सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२४ ले पनि भ्रष्टाचार मुलुकको गम्भीर समस्याका रूपमा देखाएको छ ।
Weather Update