रोकौँ युवा पलायन
शुक्रबार, भदौ ६, २०८२
युवालाई विदेश पलायन हुनबाट रोकौं
बिहीबार, भदौ ५, २०८२
देश विकास गर्ने जनशक्ति भनेको जोश, जाँगर र नयाँ सोच बोकेका युवा नै हुन् । तर यही वर्ग अहिले देशमा अकल्पनीयरूपले घट्दै गएको छ । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ ।
सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर
बिहीबार, भदौ ५, २०८२
सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार देशभर १९ औँ राष्ट्रिय सूचना दिवस मनाइएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ । नागरिकलाई प्राप्त अधिकारमध्ये सूचनाको हक सबैभन्दा महत्वपूर्ण रहेको छ । सुशासन कायम गरी मुलुकलाई समृद्धिको...
सर्पदंशको जोखिमबाट बच्न सावधानी अपनाऔं
बुधबार, भदौ ४, २०८२
विशेष गरी नेपाल र भारतको तराई क्षेत्रमा सर्पदंश घटनाहरू बढी हुने गर्दछन् । सर्प प्रकृतिको महत्वपूर्ण हिस्सा हो जसले पर्यावरणको सन्तुलन कायम गर्न मद्दत गर्छ ।
फोटोग्राफी दिवसको सन्दर्भ
मंगलबार, भदौ ३, २०८२
‘एउटा फोटोले हजार शब्द बोल्छ’ यो वाक्य फोटोग्राफी बुझ्ने र फोटोमा रुची भएकाहरु कसैको लागि पनि नौलो होइन । क्यामेराको अविष्कारसँगै शुरु भएको फोटोग्राफी विश्वभरमा स्यामेस्वेतबाट रङ्गीनसम्म आइपुगेको छ ।
आन्तरिक स्रोत बढाऔं
सोमबार, भदौ २, २०८२
स्थानीय तहको सहज व्यवस्थापनका लागि आय स्रोतको महत्वपूर्ण भूमिका रहन्छ । तर स्थानीय सरकारले आन्तरिक स्रोत बढाउने दिशामा ध्यान दिन सकेका छैनन् । स्थानीय तहमा समाहित हुने विषयगत कार्यालयलाई सम्बन्धित स्थानीय तहअन्तर्गत सञ्चालन हुने कार्यक्रममा नेपाल सरकारबाट प्राप्त हुने पुँजीगत अनुदान र स्थानीय तहलाई प्राप्त हुने समानीकरण अनुदानको समेत हिस्सा...
उजिरसिंह र भगवती जात्रा
आइतबार, भदौ १, २०८२
नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजाआजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ । पाल्पाको तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद्रकृष्ण नवमीका दिनसम्म जात्रा महोत्सव मनाइन्छ । तानसेनमा विशेषतः गाइजात्रा, रोपाइँ जात्रा, वाघजात्रा, गणेश जात्रा, भीमसेन जात्रा, कृष्ण जात्रा, नारायण जात्रा र भगवती जात्रा मनाइन्छ । परम्परा...
पर्यटक आकर्षण गर्ने वातावरण बनाऔं
आइतबार, भदौ १, २०८२
पर्यटन व्यवसाय नेपालको प्रमुख व्यवसायमध्ये एक हो । तर कोभिड महामारीका बेला थला परेको यो व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने वातावरण नबन्दा पर्यटन क्षेत्र माथि उकासिन सकेको छैन । सन् २०२० मा पर्यटक २ लाख ५० हजार आएका थिए । पछिल्लो वर्ष...
भगवती खटयात्रा : राष्ट्रिय महत्वको गौरवमय जात्रा
शनिबार, साउन ३१, २०८२
पहाडकी रानी, सुन्दर नगरी पाल्पा सांस्कृतिक रुपमा अत्यन्त धनी जिल्ला हो । त्यसैले पाल्पालीहरु आ–आप्mना परम्परागत पर्व, जात्रा मनाउन दत्तचित भएर जुटिरहेका छन् । सदरमुकाम तानसेन लगायत विभिन्न स्थानमा गाईजात्रा, रोपाइँ जात्रा, गणेश जात्रा आदि भव्यतापूर्वक सम्पन्न भईसकेका छन् । यिनै साँस्कृतिक बैभवका साथै धार्मिक आस्थाका धरोहर र प्राकृतिक सौन्दर्यले...
श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ
शनिबार, साउन ३१, २०८२
भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
सिँचाइको व्यवस्था गर
शुक्रबार, साउन ३०, २०८२
देशका अधिकांस स्थानमा अझै पनि सिचाइँ अभावका कारण धान रोपाइँ हुन सकेको छैन । पहाडी क्षेत्रमा पानी परेकाले रोपाइँ गरिएको छ । तर, मुलुकको अन्न भण्डार भनिने तराई–मधेसमा पानी समयमै नपर्दा धेरै रोपाइँ हुन सकेको छैन ।
डेंगु रोकथाम र नियन्त्रणमा ध्यान देऊ
बिहीबार, साउन २९, २०८२
पहिलेभन्दा गम्भीर ढंगले पहाडी र हिमाली क्षेत्रमा समेत फैलिएको छ । डेंगु मात्रै नभई अन्य पानीजन्य र कीटजन्य रोगहरूले पनि व्यापक असर पार्न थालेका छन् । यसतर्फ सचेत हुन आवश्यक छ । विगतमा डेंगुका कारण धेरैले ज्यान गुमाउनु परेको थियो । त्यस बेलाको चेतना र अनुभवबाट पाठ सिक्नुको सट्टा राज्य...
राजनीतिक दल जिम्मेवार बन
बुधबार, साउन २८, २०८२
पछिल्लो समय राजनीतिक दलहरुप्रति जनतामा वितृष्णा पैदा भएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यम जता हेरे पनि राजनीतिक दलप्रति ठूलो वितृष्णा देखिन्छ । यसले उनीहरूको विकल्प खोजिएको जस्तो आभास हुन्छ । जनता क्रमशः नयाँ दल तथा शक्तितर्फ आकर्षित हुँदै गरेको बुझाई पाइन्छ ।


