भगवती खटयात्रा : राष्ट्रिय महत्वको गौरवमय जात्रा
शनिबार, साउन ३१, २०८२
श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ
शनिबार, साउन ३१, २०८२
भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
सिँचाइको व्यवस्था गर
शुक्रबार, साउन ३०, २०८२
देशका अधिकांस स्थानमा अझै पनि सिचाइँ अभावका कारण धान रोपाइँ हुन सकेको छैन । पहाडी क्षेत्रमा पानी परेकाले रोपाइँ गरिएको छ । तर, मुलुकको अन्न भण्डार भनिने तराई–मधेसमा पानी समयमै नपर्दा धेरै रोपाइँ हुन सकेको छैन ।
डेंगु रोकथाम र नियन्त्रणमा ध्यान देऊ
बिहीबार, साउन २९, २०८२
पहिलेभन्दा गम्भीर ढंगले पहाडी र हिमाली क्षेत्रमा समेत फैलिएको छ । डेंगु मात्रै नभई अन्य पानीजन्य र कीटजन्य रोगहरूले पनि व्यापक असर पार्न थालेका छन् । यसतर्फ सचेत हुन आवश्यक छ । विगतमा डेंगुका कारण धेरैले ज्यान गुमाउनु परेको थियो । त्यस बेलाको चेतना र अनुभवबाट पाठ सिक्नुको सट्टा राज्य...
राजनीतिक दल जिम्मेवार बन
बुधबार, साउन २८, २०८२
पछिल्लो समय राजनीतिक दलहरुप्रति जनतामा वितृष्णा पैदा भएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यम जता हेरे पनि राजनीतिक दलप्रति ठूलो वितृष्णा देखिन्छ । यसले उनीहरूको विकल्प खोजिएको जस्तो आभास हुन्छ । जनता क्रमशः नयाँ दल तथा शक्तितर्फ आकर्षित हुँदै गरेको बुझाई पाइन्छ ।
युवा दिवसको सन्दर्भ
मंगलबार, साउन २७, २०८२
अन्तर्राष्ट्रिय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवा सम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी यो दिवस मनाउन थालिएको हो । वर्षेनी युवा दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने समस्या देखिएको छ । यु
गाईजात्रा : शोक र उल्लासको संगम
सोमबार, साउन २६, २०८२
एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म गाईजात्रा पर्व मनाइने गरिन्छ । नेवार समुदायका मृतकका परिवारहरू गाईजात्रा निकाल्ने गर्दछन् । दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ ।
तानसेनका जात्रा : सांस्कृतिक गाथा
शनिबार, साउन २४, २०८२
सानो क्षेत्रफलमै प्रशस्त जैविक र सांस्कृतिक विविधता हुनु नेपालको विशिष्ट परिचय हो । विविध भाषा र संस्कृतिले भरिपूर्ण देश भएकैले हरेक दिनजसो कुनै न कुनै जाति, समुदायको उत्सव परिरहेको हुन्छ । हरेकजसो जाति, समुदायका आफ्नै संस्कृति भए पनि जात्रा, भोज र उत्सवका लागि नेवाः समुदाय प्रसिद्ध छ ।
रक्षाबन्धन तथा जनैपूर्णिमाको धार्मिक मान्यता
शनिबार, साउन २४, २०८२
जनै पूर्णिमा अर्थात् रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । प्रत्येक वर्ष श्रावणशुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा अर्थात रक्षाबन्धन मनाउने गरिन्छ ।
युवालाई देशमै रोकौँ
शुक्रबार, साउन २३, २०८२
पछिल्लो समय युवाहरु विदेश पलायन हुने श्रृङ्खला बढ्दै गएको छ । रोजगारीको शिलशिलामा होस् वा अध्ययनका लागि युवाहरु विदेशीने क्रम बढ्दो छ । युवालाई विदेश पलायन हुनबाट रोक्न न त राज्यले नै नीतिगतरुपमा काम गर्न सकेको छ, न त निजी क्षेत्रमै लगानी विस्तार हुन सकेको छ ।
मल छैन, के फलोस् धान
बिहीबार, साउन २२, २०८२
रोपेको धानमा चाहिने मल किसानले पाएका छैनन् । वर्षमा सात लाख टन मल चाहिन्छ भन्ने सरकारलाई सधैं थाहा भएकै कुरा हो । तर साढे दुई लाख टनको आपूर्ति कम भएको छ ।
१२ कक्षाको नतिजाले दिएको सन्देश
बुधबार, साउन २१, २०८२
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । जसमा यो वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ‘ग्रेडिङ’ (उत्तीर्ण) मा परेका छन् । गत वर्षको तुलनामा यसपालि ९ दशमलव ०२ प्रतिशत विद्यार्थी उच्च शिक्षामा भर्नाका लागि योग्य भएका हुन् । गत वर्ष ५२ दशमलव १५ प्रतिशत विद्यार्थी...


