Shittalpati
भूकम्पीय सुरक्षाको पूर्वतयारी गरौं
भूकम्पीय सुरक्षाको पूर्वतयारी गरौं पछिल्ला केही दिनयता नेपालका विभिन्न ठाउँमा लगातार जस्तो पराकम्प गइरहेको छ । बेलामा पटक–पटक आउने भूकम्प वा पराकम्पले हामीलाई पूनः अर्को ठूलै क्षतिको पूर्वसूचना दिइरहेको आभास हुन्छ । त्यसो त नेपाल भूकम्पीय उच्च जोखिमको क्षेत्रमा रहेकाले कुनै पनि बेला क्षति हुनसक्ने अवस्थाप्रति सरकार, सरोकारवाला र आमनागरिक सचेत हुनुपर्ने आवश्यकता छ ...
मानसिक समस्याप्रति ध्यान देऊ
मानसिक समस्याप्रति ध्यान देऊ पछिल्लो समय मानसिक स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्दो छ । सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । मानिस पूर्ण स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ ।
ग्रे लिष्ट : यसको असर र नेपाल ग्रे लिष्टबाट बाहिर निस्कने उपाय
ग्रे लिष्ट : यसको असर र नेपाल ग्रे लिष्टबाट बाहिर निस्कने उपाय सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन वित्तीय कारवाही कार्यदल वा Financial Action Task Force (FATF) ले निरन्तर निगरानी गरेर देशहरूलाई त्यसबारे सचेत गराउने गर्दछ । सम्पत्ति शुद्धीकरणका विषयलाई लिएर अन्तर्राष्ट्रिय निगरानीमा पर्नु भनेको Gray List हो ।  
आगलागी प्रकोपको पीर
आगलागी प्रकोपको पीर माघ महिनादेखि नै आगालागीका समाचारहरु आइरहेका छन् । जलवायु परिवर्तनका कारण अहिले नै ठूलठूला आगलागीका घटना भएका छन्, अझ हुरीबतास चल्ने याम शुरू हुन लागेकाले त्यति बेलाको अवस्था कस्तो होला अहिले नै  कल्पना गर्न सकिदैन । सुक्खा र खडेरीको याममा चरम बन्ने आगलागी र डढेलोको प्रकोप नेपालमा वर्षायाम सुरु नहुन्जेलसम्म...
तानसेनको इतिहास बचाउने पहल
तानसेनको इतिहास बचाउने पहल गत हप्ता तानसेन नगरपालिकामा तानसेन बजारको स्वरुप, प्रकृति र माग अनुरुप सुहाउँदो कार्यक्रम सम्पन्न भयो । प्रारम्भमा तानसेन बजारको अत्यन्त महत्वपूर्ण टोलको रुपमा रहेको टक्सार टोलमा विद्यमान् ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदा एवं अधिकांश टोलवासीसँग रहेका अत्यन्त पुराना धातुका वस्तु तथा उनीहरुले मनाउने संस्कार, परम्परा लगायतको नियमित प्रदर्शनका लागि टक्सार...
वन्यजन्तु दिवसको सार्थकता
वन्यजन्तु दिवसको सार्थकता मार्च–३ अर्थात् आज विश्व वन्यजन्तु दिवस । वन्यजन्तु सरंक्षण सम्बन्धी विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको छ ।
स्ववियु निर्वाचन निर्धारित मितिमै होस्
स्ववियु निर्वाचन निर्धारित मितिमै होस् त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो ।
शून्य भेदभाव दिवसको सार्थकता
शून्य भेदभाव दिवसको सार्थकता हरेक वर्षको मार्च १ गते विश्वभरी नै संयुक्त राष्ट्र संघले शून्य भेदभाव दिवस मनाउने गर्दछ । आज पनि यो दिवस विश्वभर मनाइँदै छ ।
तानसेनले खोजेको ‘पोलिसी डिपार्चर’ के हो ?
तानसेनले खोजेको ‘पोलिसी डिपार्चर’ के हो ? तानसेन नगरपालिकाको दीगो प्रभाव सहितको पर्यटन नीति खोजेको छ । तानसेन नगरपालिकालाई उत्कृष्ट पर्यटन गन्तव्यको रुपमा पहिचान गराउने सोच खोजेको छ ।
गैरसरकारी संस्था नागरिकप्रति जवाफदेही बन
गैरसरकारी संस्था नागरिकप्रति जवाफदेही बन विश्वको तथ्यांकलाई हेर्ने हो भने कुनै पनि देशमा जब राज्य कमजोर हुन्छ, गैरसरकारी संस्थाको (गैसस) प्रभाव बढेको देखिन्छ । लामो समयसम्म द्वन्द्वमा रहेका देशहरु द्वन्द्व समाधानपछि र प्राकृतिक विपत्पछि यस्ता संस्थाहरुको संख्या उल्लेख्य मात्रामा बढेको पाइन्छ ।
शिवरात्रिलाई विकृतिरहित मनाऔं
शिवरात्रिलाई विकृतिरहित मनाऔं महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाइन्छ ।
कृषि पर्यटन अहिलेको आवश्यकता
कृषि पर्यटन अहिलेको आवश्यकता नेपाल पर्यटन क्षेत्रमा सम्भावना बोकेको मूलुक भए पनि त्यसको विकास हुन सकेको छैन । अब पर्यटन क्षेत्रको विकासका लागि नयाँ ढंगले नलाग्ने हो भने मुलुकको विकास सम्भव छैन् । अहिलेको आवश्यकता भनेको कृषि पर्यटन हो । पर्यटनलाई कृषिसँग जोडेर अगाडि बढाए मात्र देशको विकास सम्भव छ । कृषि र पर्यटनको...
Weather Update