Shittalpati
विश्व रेडियो दिवसको सान्दर्भिकता
विश्व रेडियो दिवसको सान्दर्भिकता आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले २०११ नोभेम्बर ३ मा फेब्रुअरी १३ लाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको हो । त्यसयता हरेक वर्ष रेडियो दिवस मनाउने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रूपमा सम्मान गर्न,...
संसदीय प्रणाली र मर्यादा
संसदीय प्रणाली र मर्यादा अहिलेले हिउँदे संसद चलीरहेको छ । संसद भित्र र बाहिर संसद र कानूनका कुराहरु चली रहेकाछन् । नेता, दल अनि मन्त्रीहरु संसद र वर्तमान सरकारका क्रियाकलाप अनि संसदीय प्रणालीको विकासका विषयमा गम्भीर चिन्तित भएको आभास हुन्छ । कुरा र कर्ममा भने भिन्नता कायमै छ ।
इन्टरनेटको सुरक्षित प्रयोग गरौं
इन्टरनेटको सुरक्षित प्रयोग गरौं समय इन्टरनेटको छ । इन्टरनेटको यो युगमा धेरैले आफ्नो दिनचर्याको अभिन्न अंग कम्प्युटर, ल्यापटप, टयाबलेट, फयाबलेट र आईफोनसहित स्मार्टफोनलाई बनाएका छन् । यी वैज्ञानिक आविष्कारबिना धेरैको दैनिकी अस्तव्यस्त र सुस्त हुने अवस्था छ । मनोरञ्जनदेखि जानकारीसम्म र पठनपाठनदेखि मनभित्रका उकुसमुकुस उजागर गर्नसम्मका लागि इन्टरनेट प्रयोग गर्नेहरू धेरै छन् ।
बजेट कार्यान्वयनमा चासो देखाऊ 
बजेट कार्यान्वयनमा चासो देखाऊ  नेपालमा बजेट कार्यान्वयनको अवस्था जहिल्यै निराशजनक देखिन्छ । यस पटक पनि चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्मको तथ्यांकलाई हेर्दा लक्ष्य अनुसार बजेट खर्च नहुने देखिएको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढेको भए पनि चालू आवको ६ महिनामा विनियोजन बजेटको जम्मा ३५ दशमलव ८९...
विषादीविरुद्ध सचेतना जरुरी
विषादीविरुद्ध सचेतना जरुरी पछिल्लो समय मानिसहरुले उत्पादन बढाउने नाममा तरकारी तथा फलफूलमा जथाभावी विषादी हाल्ने गरेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।
नागरिकमा आशा जगाऊ
नागरिकमा आशा जगाऊ देशमा बहुमतको सरकार छ । मुलुककै ठूला दुई दल नेपाली काँग्रेस र एमालेको संयुक्त सरकार हुँदा आम जनताले ठूलो अपेक्षा गरेका थिए । तर जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन । सरकारदेखि संसदसम्मका कामकारवाहीले आशा जगाउन नसक्दा  आम नागरिकमा राजनीतिक दलदेखि नेताप्रति असन्तुष्टि बढेको छ ।
एच.पी.भी. खोप अभियान र यसको सदुपयोग
एच.पी.भी. खोप अभियान र यसको सदुपयोग नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एच.पी.भी. खोप अभियान सञ्चालन गरिएको छ । सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियानमा १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप दिइदै छ ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न जरुरी
सामाजिक सञ्जालको दुरुपयोग रोक्न जरुरी नयाँ विचारको प्रचार–प्रसार वा समुदायलाई जोड्न बनेको एउटा गतिलो माध्यम सामाजिक सञ्जाल विस्तारै निरासा पोख्ने, अविश्वास पैदा गर्ने र षड्यन्त्र रच्ने थलोको रुपमा विकास हुँदै गएको छ ।
राजनीतिक तरलता
राजनीतिक तरलता राजनैतिक तरलता अहिले व्यापक रुपमा बढ्दै गएको छ । मुलुकमा अहिले सम्मकै सबै भन्दा बढी तरल राजनीतिक अवस्था यो पटक बढेको महशुस गरिएको छ । अहिले आजै अनि भोली के हुन्छ भन्न  र आकंलन गर्न सक्ने अवस्था नै नदेखिएका कारण मुलुकको राजनैतिक अवस्था अत्यन्त्यै तरल भएको देखिन्छ । यस्तो अवस्थामा...
सुख र दुःखका मानकहरु
सुख र दुःखका मानकहरु खुसी मानिस सुखी हुन्छ र सुखी मानिस खुसी रहन सक्छ । सुखी र खुसी पूर्णरुपमा पर्यायवाची नभए पनि अति नजिकको साइनो छ यि दुईका बीचमा । धन, पद, मान,पहिचान,पहुुँच  शक्ति, सामथ्र्य, स्वस्थता, अपनत्व, सार्थकता सुखका स्रोत हुन सांसारिक जीवनका । सार्थकताको मूल्य अमूल्य छ । यस्ता स्रोत पर्याप्त भएमा खुसी...
सरस्वती पूजाको धार्मिक र शास्त्रीय महत्व
सरस्वती पूजाको धार्मिक र शास्त्रीय महत्व सरस्वती पूजा अर्थात् श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने महत्वपूर्ण दिन हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । विशेष गरी शैक्षिक क्षेत्रमा संलग्न भएकाहरूले श्रीपञ्चमी मनाउने गर्दछन् ।
नेपालको विकास, युवा र बौद्धिक पलायन
नेपालको विकास, युवा र बौद्धिक पलायन प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश नेपाल जहाँ सुनमा सुगन्ध भनेझै विकासको गतिले पनि  तिव्ररुप लिदै गएको देखिन्छ । अब केहि हुन्छ, जिवीकोपार्जनको लागि विदेशी भूमिको चर्को गर्मीमा पसिना बगाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने सकरात्मक आशा पलाउदै गएको छ ।  देशमै रोजगारीका अवसरहरु खुल्दै गएका छन् ।
Weather Update