Shittalpati
नेता सुध्रिनुको विकल्प छैन
नेता सुध्रिनुको विकल्प छैन जुलुस र प्रदर्शनका कार्यक्रमले नेपालको राजनीति तरंगित बनिरहेको छ । बिहीबार काठमाडौंमा युवा संघले भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा जनप्रदर्शन गर्‍यो भने असंगठित समूहको नेतृत्व गरिरहेका दुर्गा प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा नाराबाजी गरेको छ ।
‘विना मियोको दाइँ’ गणतान्त्रिक व्यवस्था
‘विना मियोको दाइँ’ गणतान्त्रिक व्यवस्था विधिको शासन कुनै पनि देशको शासन व्यवस्थाको मूल्याकनको महत्वपूर्ण आधार हो, तर विगत केहि वर्ष अगाडिदेखि विधिको शासन स्थापित गरि सुशासनको प्रत्याभूति दिन सरकारहरु असफल भएका छन् । पछिल्लो समय सरकारले जनताको अभिभावकत्व ग्रहण नगरेको आरोप लाग्ने गरेको छ ।
सडकको दुरवस्था सुधार्नेतर्फ ध्यान देऊ
सडकको दुरवस्था सुधार्नेतर्फ ध्यान देऊ पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने तानसेन–रानीमहल सडक जोखिमपूर्ण बन्दै गएकोे धेरै भइसकेको छ । तर त्यहाँ सरोकारवाला निकायको ध्यान भने पुग्न सकेको छैन । सडक भासिएको, खाल्डाखुल्डी हुनुको साथै ढलको व्यवस्था नहुँदा पानीले हिलाम्मे र चिप्लो हुँदा धराप बन्दै गएको छ ।
पाल्पाका वन र वन उद्यमको सम्भाव्यता
पाल्पाका वन र वन उद्यमको सम्भाव्यता मानव जीवनको सबैभन्दा आधारभूत तत्व के हो ? अक्सिजन । यही तत्वको एकमात्र स्रोत हो, वन जंगल । क्षेत्रफलको दृष्टिकोणबाट तुलनात्मक रूपले सानो भएपनि धरातलीय तथा मौसमी विविधता (वन, वन्यजन्तु, जैविक विविधता, सिमसार, भौगोलिक र जलवायुजन्य)का कारण हामी सम्पन्न छौँ ।
संयमित भई अगाडि बढौं
संयमित भई अगाडि बढौं प्राप्त लोकतन्त्रको संस्थागत विकास गर्ने अभियानका साथ अगाडि बढिरहेको बेला राजतन्त्र पुनः स्थापना र हिन्दुधर्म सापेक्षताका नाराहरु अगाडि बढाएर नेपाललाई फेरि पनि सबै कुराबाट ध्वस्त पार्ने षड्यन्त्र शुरु भएको भान हुन थालेको छ । आफ्ना मागहरु व्यवस्थित रुपमा प्रयोग गर्ने अधिकार हुँदा हुँदै मुडभेदको वातावरण सिर्जना गर्नु आफैमा गैरकानूनी प्रक्रिया...
ब्रह्म र जीव अनादि सम्बन्धको रहस्य 
ब्रह्म र जीव अनादि सम्बन्धको रहस्य  असल  कर्म गर्नु मानवता हो । देखावटीका लागि गरिने काम मानवता होइन । राम्रो विचार, राम्रो कर्म भनेको अरुको सेवा गर्नु , उपकार गर्नु ,चहुओर संसारका लागि जीउनु, अरुको पिडामा दुःख लाग्नु मानवता हो । अरुको भलो हुने कार्य गर्नु मानवियता हो । अरुलाई दुख पुग्ने कार्य अमानवियता हो ।...
अब चिन्ताले मात्रै पुग्दैन
अब चिन्ताले मात्रै पुग्दैन नेपालमा अहिले विभिन्न किसिमका अराजनैतिक र राजनैतिक समस्याहरु देखा पर्न थालेका छन् । राजनीतिका कुरा गर्नेहरुका लागि राजनीति, वास्तवमै खराव मनसायका साथ गरिने क्रियाकलाप हो त ? भन्ने मनमा जिज्ञासा र कौतुहलता सृजित भएको अवस्था छ ।
शौचालय दिवस र यसको सार्थकता
शौचालय दिवस र यसको सार्थकता विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी आइतबार मनाइएको छ । यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारा तय गरी दिवस मनाइएको हो ।
एकताको महापर्व ‘छठ’
एकताको महापर्व ‘छठ’ हिन्दूहरुको महान् पर्व दशैं, तिहारपछिको महत्वपूर्ण पर्व छठ हर्षाेल्लासका साथ मनाइँदैछ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।
टिकटक माथिको प्रतिबन्ध
टिकटक माथिको प्रतिबन्ध नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि समर्थन र विरोध चर्किएको छ । यतिबेला टिकटकको पक्ष÷विपक्षमा टिका टिप्पणीहरु आइरहेका छन् । टिप्पणी  आउनु स्वाभाविक नै हो । किन भने पछिल्लो समय टिकटकमा बालबालिका, युवा, युवती, वृद्धवृद्धा सबैको रोजाईमा पर्न सफल भएको थियो ।
भूपरिवेष्टित र नेपालको अर्थतन्त्र 
भूपरिवेष्टित र नेपालको अर्थतन्त्र  भन्ने गरिन्छ कुनै पनि देशको अर्थतन्त्र र जनताको दैनिकीलाई त्यस देशमा भएका स्रोत साधन तथा देशको भौगोलिक अवस्थितिले प्रभाव पार्ने गर्दछ । हुन पनि विश्वका आज भोली भनिने विकसित देश अविकसित देशहरुको तुलना गर्दा यो कुरालाई प्रमाणित गर्ने आधार भने भेटिने गर्दछ ।
मीन सरको महाप्रस्थान 
मीन सरको महाप्रस्थान  “आफै नआए पनि तस्विर पठाए हुन्छ ...” बोलको कवाली गीत गाउँदै हाते रुमाल हल्लाउँदै नाच्ने, गाउने कलाकार पाल्पाको शैक्षिक, सामाजिक, साँस्कृतिक अभियन्ता, आदरणीय गुरु मीन बहादुर के.सी. परलोकगमन हुनु भएकोमा दीवंगत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त समस्त के.सी. परिवारला धैर्य धारण गर्न सक्ने क्षमता...
Weather Update