Shittalpati
नचिन्दा ऐतिहासिक पाल्पा ओझेलमा !
नचिन्दा ऐतिहासिक पाल्पा ओझेलमा ! करीब १,४७,५१६ वर्ग किमि क्षेत्रफलमा फैलिएको नेपाल विश्वको नमुना देश हो । हिमाल, पहाड र तराईमा विभाजित राज्य जुन प्राकृतिक, साँस्कृतिक, भौगोलिक विविधताले भरीपूर्ण रहेको छ । विविध किसिमका वातावरणले धनि छ । यसको यथोचित व्यवस्थापन र समुचित प्रयोग गर्न सके हाम्रो देश नेपाल समृद्ध बन्न सक्ने छ ।
विश्व शहरीकरण दिवसको सन्दर्भ
विश्व शहरीकरण दिवसको सन्दर्भ विश्व शहरीकरण दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व शहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ ।
कृषिमा गरेको लगानी खेर जान नदेऊ
कृषिमा गरेको लगानी खेर जान नदेऊ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ । पछिल्लो समय कृषिमा लगानी बढे पनि उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ ।
सिर्जनशील प्रशासन र सुशासन
सिर्जनशील प्रशासन र सुशासन समयको माग बमोजिम परिवर्तन हुन सक्छ निजामती सेवा । सार्वजनिक सेवालाई विगतको जस्तो नबनाई समय सापेक्ष सँगैको सहयात्री जस्तो बनाउन सिर्जनशील प्रशासनको प्रयोग जरुरी छ । अहिले निजामती प्रशासनलाई हेर्ने आँखामा अनेक आयामहरू देखिन्छन् ।
दसैँको खानपिनमा ध्यान देऊ
दसैँको खानपिनमा ध्यान देऊ दसैँ नेपाली हिन्दुहरुको घर आगनमा आइपुगेको छ । आज दसैंको छैंठौ दिन हो । खास गरी दसैँ भन्ना साथै मनोरञ्जन र खानपान सँगसँगै जोडिने गर्छ । चाडपर्व मनाउने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु खानु हुँदैन ।
दसैँ उल्लासमय बनोस्
दसैँ उल्लासमय बनोस् आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि दशमीसम्म दश दिन मनाउने नेपाली जनको महान चाड बडा दशैं यो वर्ष पनि  नेपाली जनको  घर आगनमा आईसकेको छ । राष्ट्रिय पर्वको रुपमा समेत लिईने यस पर्वले हिन्दु धर्मलाम्बी मात्रै नभएर  सम्पूर्ण नेपालीजनमा हर्ष, उल्लास र आत्मियता थपिदिने गर्दछ ।
महँगी नियन्त्रण गर
महँगी नियन्त्रण गर कुनै ठूलो चाडबाड होस् या अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि सानो बहाना पाउनुहुन्न, नेपाली व्यापारी–व्यवसायीहरू जेमा पनि भाउ बढाइहाल्छन्रु। अहिले दशैं तिहार जस्ता चाडपर्वहरु नजिकिएका छन् जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने समय पनि हो ।
चाडपर्वका बेला सचेत बनौं
चाडपर्वका बेला सचेत बनौं हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैँ लागेसँगै सहरबजार तथा कार्यथलोबाट घर फर्किनेको चाप बढ्दो छ । घर फर्किनेको ताँती टीकाको अघिल्लो दिनसम्मै कायम रहने छ ।
महान पर्व बडा दसैँ : दशा होइन, उत्सव बनोस्
महान पर्व बडा दसैँ : दशा होइन, उत्सव बनोस् दसैँ र तिहारको बारेमा नबुझेका नेपाली को पो छौं र । त्यसमा पनि हिन्दू नेपालीले जन्मजात यी चाडवर्पको महत्व बुझेकै छौं । दसैँ सबैले मनाउँदै आइएको भएता पनि पहिले र अहिलेकोमा धेरै फरक पाइन्छ । पर्वको आफ्नै महत्व रहेको छ । ठाउँ, परिवेश अनुसार पर्व मनाउने तरिका फरक भएपनि त्यसले...
रानीमहल क्षेत्र : बिच भलिबलको हब र विकासको सम्भावना
रानीमहल क्षेत्र : बिच भलिबलको हब र विकासको सम्भावना संसारमा बिच भलिबलको विकास समुन्द्री तटहरुमा मात्र भएको देखिन्छ । समुन्द्रीतट मनोरञ्जनात्मक पर्यटनका लागि उपयुक्त थलो पनि मानिन्छ । तसर्थ यसलाई मनोरञ्जनात्मक खेल पनि भन्ने गरिन्छ ।
गरिबी निवारण दिवसको सार्थकता
गरिबी निवारण दिवसको सार्थकता आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्षको अक्टोबर १७ का दिन अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउने गरिएको छ ।
विश्व खाद्य दिवसको सन्दर्भ
विश्व खाद्य दिवसको सन्दर्भ विश्व खाद्य दिवसको सन्दर्भआज १६ अक्टोवर अर्थात् विश्व खाद्य दिवस । ‘पानी जीवन हो, पानी खाना हो’ भन्ने नाराका साथ संसारभर विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिवद्धताका साथ संसारभर यो दिवस मनाइन्छ ।
Weather Update