कृषि क्षेत्रको अधोगति
शनिबार, चैत ७, २०७७

इन्धन तस्करी रोकौं
शुक्रबार, चैत ६, २०७७
भारतमा इन्धनको मूल्य बढी हुँदा नेपाल,भारतको सीमावर्ती क्षेत्रहरूबाट व्यापक रूपमा यसको तस्करी भइरहेको छ । तस्करीमा निगमका ट्यांकर नै प्रयोग भइरहेका समाचारहरु बाहिरिएका छन् । नेपाल आयल निगमले ढुवानीमा लगाएको ट्यांकरकै प्रयोग गरेर नेपालबाट भारततिर इन्धन तस्करी हुने गरेको पुष्टि भएको छ । भारतको बरौनी डिपोबाट इन्धन लिएर आउने ट्यांकरले...

देशले भोगेको समस्या
बुधबार, चैत ४, २०७७
नेपाली राजनैतिक वृतमा देखा परेका विभिन्न समस्याका कारण मुलुक अन्यौलताको भूँमरीमा परेको छ । प्रधानमनत्री केपी शर्मा ओली फेरी पनि मध्यवधी निर्वाचनको तयारीलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढी रहेका छन् ।

परनिर्भरता उन्मुख ग्रामीण क्षेत्र
सोमबार, चैत २, २०७७
ए बाबु त्यो झोलामा दुःधको पोका छ है फुट्ला । ए दाई (सवारी चालक) फर्कदा एउटा ग्यासको सिलिण्डर ल्याईदिनुस है आज विहान खाना पकाउदा पकाउदै सकियो । यी उल्लेखीत दुई वटा घटनाहरु शहरबाट ग्रामीण क्षेत्रमा चल्ने यातायातका साधनहरुमा यात्रा गर्ने यात्रुले भनेको भनाई हो । यहाँ यी दुई भनाईलाई प्रतिनिधि...

उपभोक्ता अधिकार दिवसको सार्थकता
सोमबार, चैत २, २०७७
आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।

नेपालमा महिलाको वर्तमान अवस्था
आइतबार, चैत १, २०७७
महिला मानव सृष्टीका जननी हुन् । महिला आमा हुन्, दिदी बहिनी हुन्, अनि श्रीमती पनि । आमाको काख, दिदी बहिनीको स्नेह, श्रीमती साथी संगिनीको प्रगाढ मायाको पछौरी भित्र पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन् । यसैले पुरुष र महिला बीच अन्योन्याश्रित सम्बन्ध छ । साच्चै भन्नु पर्दा महिला र पुरुषमा खासै...

सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं
शनिबार, फागुन २९, २०७७
नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभौगोगिक विशेषता भएको मुलुक हो । विविधतामा एकता नेपाली संस्कृतिको मुल विशेषता हो । नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पुर्याएको छ ।

सेनाको योगदान
शनिबार, फागुन २९, २०७७
नेपाली सेनाले बिहीबार सेना दिवस मनाएको छ । सेनाले आ–आफ्ना गणहरुमा शिवरात्री परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायत कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली सेनाले हरेक वर्ष यही समयमा यो दिवस मनाउँदै आएको पाइन्छ ।

भगवान शिव र महाशिवरात्री
शुक्रबार, फागुन २८, २०७७
आज महाशिवरात्री । आजको दिन हिन्दू धर्मावलम्वीहरुले अत्यन्त श्रद्धा भक्तिपूर्वक महाशिवरात्री प्रमुुख चाडको रुपमा मनाउँदै छन् । यो भगवान शिवको प्रमुुख पर्व हो । हिन्दु धर्म शास्त्र अनुसार फागुन कृष्णपक्ष चतुुर्दशी तिथिको मध्यरातमा करोडौं सूर्य समान कान्ति भएका ज्योतिलिंग स्वरुप भगवान शिव स्वयं प्रकट हुुनुु भएको उक्त पवित्र रात्रीलाई महाशिवरात्री...

महाशिवरात्री र यसको महत्व
शुक्रबार, फागुन २८, २०७७
महाशिवरात्री हिन्दू धर्मका प्रमुख पर्वहरु मध्येको एक हो । यसलाई शिवरात्री पनि भन्ने गरिन्छ । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।