Shittalpati
भगवान शिव र महाशिवरात्री
भगवान शिव र महाशिवरात्री आज महाशिवरात्री । आजको दिन हिन्दू धर्मावलम्वीहरुले अत्यन्त श्रद्धा भक्तिपूर्वक महाशिवरात्री प्रमुुख चाडको रुपमा मनाउँदै छन् । यो भगवान शिवको प्रमुुख पर्व हो । हिन्दु धर्म शास्त्र अनुसार फागुन कृष्णपक्ष चतुुर्दशी तिथिको मध्यरातमा करोडौं सूर्य समान कान्ति भएका ज्योतिलिंग स्वरुप भगवान शिव स्वयं प्रकट हुुनुु भएको उक्त पवित्र रात्रीलाई महाशिवरात्री...
महाशिवरात्री र यसको महत्व
महाशिवरात्री र यसको महत्व महाशिवरात्री हिन्दू धर्मका प्रमुख पर्वहरु मध्येको एक हो । यसलाई शिवरात्री पनि भन्ने गरिन्छ । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
थप अन्योलतर्फ नेपालको राजनीति
थप अन्योलतर्फ नेपालको राजनीति सर्वोच्च अदालतले संसद् विघटनलाई असंवैधानिक भनेर फैसला गरेको केही दिनमै पुनः नेकपाको नाम सम्बन्धी मुद्दामा दिएको फैसलाले राजनीतिक उथलपुथल ल्याएको छ । नेपालको तरल राजनीतिले एउटा अर्को कोल्टे फेरेको छ ।
‘प्रेमको प्रतिक’ रानीमहल दरबारको उपयोग
‘प्रेमको प्रतिक’ रानीमहल दरबारको उपयोग तानसेन नगरपालिका वडा नं. १३ मा रहेको रानीमहलमा होटल सञ्चालन गर्ने नेपाल पर्यटन बोर्डको प्रस्ताव प्रति आममानिसहरूले अस्वीकृती जनाउँदै प्रतिक्रिया दिइरहेका छन् । रित्तामहलको संरक्षण गरिरहनु पर्ने खासै औचित्यता नदेखेर नै होला पर्यटन बोर्डले विकल्पका रूपमा प्रस्ताव अगाडि सारेको छ । यस सम्बन्धमा विभिन्न प्रतिक्रिया आउनु स्वाभाविक पनि हो ।
नारी दिवसको सार्थकता
नारी दिवसको सार्थकता प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी मुक्तिको सवाललाई लिएर विश्वभर विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आएको छ । आज पनि विश्वभर यो दिवस मनाउन लागिएको छ । दिवसका दिन नारी स्वतन्त्रता तथा सशक्तिकरणको सवालमा चर्चा परिचर्चा, बहस र अन्तक्र्रियाहरु गरिँदै आइएको...
लगानी विविधिकरण नै ‘व्यवसाय सफलताको आधार हो’
लगानी विविधिकरण नै ‘व्यवसाय सफलताको आधार हो’ किसानले दूध सडकमा फाले । किसानले टमाटर सरकारी कार्यालय अगाडि फाले । कृषि उत्पादनको बजारीकरण भएन । कृषि उत्पादनले मूल्य पाएन । भारतीय उत्पादनको आयातको कारण नेपाली उत्पादनले बजार पाउन सकेन इत्यादी शिर्षका समाचार बारम्बार हामीले सुन्दै÷पढ्दै आएका छौ । किन नेपालमा यस्तो भै रहेको होला ?
खोप अभियान प्रभावकारी बनाऔं
खोप अभियान प्रभावकारी बनाऔं विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि खोप अभियान अगाडि बढाइएको छ । विश्वका धेरै देशहरुले खोप उत्पादन गरी सबै नागरिकलाई खोप लगाउन अभियान नै सञ्चालन गरेका छन् । नेपालले पनि खोप अभियानलाई तिव्रता दिएको छ । सुरुमा भारतबाट अनुदानमा प्राप्त भएको १० लाख खोप नेपालले आफ्ना नागरिकलाई...
विप्लवसँगको वार्ता स्वागत योग्य
विप्लवसँगको वार्ता स्वागत योग्य नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेपाल सरकारबीच वार्ता भएको छ । वार्ताका माध्यमबाट विप्लव शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको र सरकारले उनको पार्टीमाथि लगाएको बन्देज फुकुवा गर्न निर्णय गरेकोमा आमनेपाली जनताले सकारात्मक सन्देशका रूपमा लिएका छन् । फरक विचार बोकेको पार्टी वा समूहलाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व र कर्तव्य...
इन्धनको मूल्य बढेको बढै
इन्धनको मूल्य बढेको बढै
वन्यजन्तु संरक्षणमा ध्यान दिऊ
वन्यजन्तु संरक्षणमा ध्यान दिऊ मानव विकाससँगै वन्यजन्तु संकटमा परेका छन् । मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाइरहेका हुन्छन् । उनीहरु आफ्नो जीविकोपार्जन, ओखती र इन्धनका निम्ति जंगलसँग आश्रित हुनुपर्दछ 
विकासको आवश्यकता
विकासको आवश्यकता मुलुकमा पर्यटन क्षेत्रको सम्भावना प्रचुर भएपनि यातायातको पहुँचको अभावले पर्याप्त मात्रामा पर्यटकहरु गन्तव्यमा पुर्‍याउन नसक्दा पर्यटकीय स्थलहरु ओझेलमा परेको अवस्था छ । औषधोपचार र बजार व्यवस्थापनको लागि सडक सञ्जाल पहिलो आवश्यकता हो । आजको २१ औं शताब्दीमा पनि हाम्रो मुलुकका सबै जिल्लामा यातायातको साधन भित्रने सडक सुविधा पुगेको छैन ।...
Weather Update